२० पुष, २०७५ |
काठमाडौं, २० पुस ।
नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा संसदीय उपसमितिको छानबिन प्रतिवेदन अस्वीकार गर्दै सरकारले बेग्लै ३ सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेशसहित पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसा...बाँकी
२० पुष, २०७५ |
बेइजिङ, २० पुस ।
चिनियाँ यान पहिलो पटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ ।
चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई– ४ नामक यान अवतरणको औपचारिक घोषणा गरेको हो ।
यान पृथ्वीबाट टाढा पर्ने पल्लो छेउको खाडलमा अवतरण भएपछि चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले...बाँकी
२० पुष, २०७५ |
काठमाडौं, २० पुस ।
शाखा अधिकृत सरहको सुविधा पाउने अवसर कार्यकर्तालाई होइन, घरमै राख्न चाहन्छन् सांसदहरू ।
बाह्रैमास राजनीतिमा सहयोग कार्यकर्ताबाट लिन्छन्, चुनाव जित्न जनबाट भोट पाउँछन्, अक्सर नेता र सांसदहरूका सालासाली, छोराछोरी र भाइभतिजा नेता वा सांसदहरूका राजनीतिकर्ममा खासै सघाउँदैनन, सघाए पनि ज्यादै कम र सजिलो ...बाँकी
२० पुष, २०७५ |
प्युठान, २० पुस ।
लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहँदा अनेकौं विकृति, समस्या र अनियमितता चरमचुलीमा पुगेको थियो ।
करिव डेढ वर्षअघि स्थानीय तहको निर्वाचन सम्पन्न भएर सबै तहमा जनप्रतिनिधि क्रियाशील हुन थालेपछि अब भने विगतका सबै विकृति र समस्या हट्ने अनि जनसेवा, विकास र समृद्धिको गति अगाडि बढ्ने आशा र भरो...बाँकी
२० पुष, २०७५ |
काठमाडौं, २० पुस ।
नेपालको जेठो, ऐतिहासिक र विश्व र्यांकिङमा समेत अगाडि नै रहेको त्रिभुवन विश्वविद्यालयलाई काठमा धमिरा लागे झैं भित्रभित्रै खोक्रो, कमजोर र धराशायी पार्दै लगिएको छ ।
तीव्र राजनीतीकरण, आर्थिक भ्रष्टाचार र चौतर्फी अव्यवस्थाका कारण त्रिविका विभिन्न क्षेत्रका प्रसंगहरु हाँसो उठ्दो किस्सा झैं बन्न थालेक...बाँकी
१९ पुष, २०७५ |
बारा, १९ पुस ।
एउटै नम्बर प्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा तपाईं के सोच्नुहुन्छ ? पक्कै पनि अनौठो मान्नुहोला ।
बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा बुधबार यस्तै अनौठो दृश्य देखियो । यो कानुन विपरीतको काम गरेका छन् राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले । चोरीका तीन ...बाँकी
१९ पुष, २०७५ |
कालिकोट, १९ पुस ।
एक सातासम्म निरन्तर रगत बग्दा पनि नरहरिनाथ गाउँपालिका– १ की दुरी विश्वकर्माले कसैलाई खबर गरिनन् ।
उनी ४ महिनाकी गर्भवती हुन् । दुरीको समस्या जटिल बन्दै गएपछि मात्र पति अम्मरेले जानकारी पाए । उनले पत्नीलाई कुमालगाउँस्थित स्वास्थ्य चौकी पुर्याए । उनको समस्या निरन्तर बढ्दै गएपछि त्यहाँका हेल्थ असिस...बाँकी
१९ पुष, २०७५ |
काठमाडौं, १९ पुस ।
वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली गहिराइसम्म पुगेर छानबिन गर्ने निष्कर्षमा पुगेका छन् ।
बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी समेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबिन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।
‘मन्त्रिपरिषदका सदस्यलाई ...बाँकी
१९ पुष, २०७५ |
काठमाडौं, १९ पुस ।
देशमा सर्वत्र बेरोजगारी उत्कर्षमा पुगेका बेला नर्सहरुको बेरोजगारीले समेत सीमा नाघेको छ ।
नेपालमा हालसम्म रहेका नर्समध्ये ६६ प्रतिशत बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कूल ८५ हजार ६ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् ।
काउन्सिलका अनुसार ७ हजार नर्स रोजगारीको खोजीमा बि...बाँकी
१९ पुष, २०७५ |
काठमाडौं, १९ पुस ।
वाइडबडी प्रकरणमा संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले ल्याएको प्रतिवेदनमा समितिको अन्तिम निर्णय र त्यसपछि आउने प्रतिवेदन अध्ययनपछि मात्र सत्तारुढ नेकपाले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।
वाइडबडी अध्ययन–अनुसन्धान गर्न गठित उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...बाँकी