newskoseli.Com

अजेय सुमार्गीको ८४ करोड सर्वोच्चबाट फुकुवा

स्रोत नखुलेको भनी राष्ट्र बैंकले रोक्का राखिदिएको व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च अदालतले खोलिदिएको छ । उक्त रकम नरोक्न भन्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश दीपकराज जोशीको मंगलबारको एकल इजलासले ‘सुविधा र सन्त...बाँकी

विवेकशील–साझा पार्टीमा बढ्यो आन्तरिक विवाद : नेताहरूद्वारा धमाधम राजीनामा

रविन्द्र मिश्र र उज्वल थापाको नेतृत्वमा रहेको विवेकशील–साझा पार्टीमा आन्तरिक विवाद बढेको छ । पार्टी नेतृत्वप्रति असन्तुष्ट अधिवक्ता ओम अर्यालले हालै राजीनामा दिएका छन् । नेताहरू डा. सरोज धिताल, डा. दिनेश प्रसाईं र रेशु अर्यालले पनि यसअघि नै पार्टी छाडिसकेका छन् । अहिलेकै शैलीमा पार्टीमा रहेर वैकल...बाँकी

‘विप्लव भेटिएनन्, राउत खोजिएनन्’ : के भन्छन् विप्लव ? (भिडियोसहित)

देशमा द्वन्द्वरत समूहलाई मूलधारमा ल्याउने कार्यादेश पाएको उच्चस्तरीय सरकारी वार्ता टोलीले चार महिनामा ४५ भूमिगत तथा अर्धभूमिगत समूहको पहिचान गरी २३ वटासँग वार्ता गरेको छ । तीन चरणको वार्तापछि २२ समूह शान्तिपूर्ण राजनीतिमा अवतरण हुन सहमत भएका छन् भने तीन समूहले राज्यलाई हतियार बुझाएका छन् । पटक–पट...बाँकी

‘गुन्डा नाइके’ मनाङेको निवेदन : ‘सांसदको सपथग्रहण गराइपाऊँ’ !

सर्वोच्चको आदेशमा अघिल्लो साता मात्रै थुनामुक्त भएका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दिपक मनाङेले आफूलार्इ सांसदको सपथग्रहण गराइदिन अनुरोध गर्दै गण्डकी प्रदेशसभामा निवेदन दिएका छन् । मनाङेले बिहीबार अर्का व्यक्तिमार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन् । प्रदेशसभा सचिवालयका उपसचिव नारायण...बाँकी

सेनाले माग्यो थप ६८ करोड : फास्ट ट्रयाकमा ‘प्रोत्साहन रकम’

काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणमा खटिएका सैनिकका लागि ‘प्रोत्साहन रकम’ का नाममा नेपाली सेनाले अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ । सरकारले वार्षिक बजेटमा छुट्याएको रकम बाहेक प्रत्येक वर्ष १७ करोड रुपैयाँका दरले सेनाले ‘प्रोत्साहन रकम’ मागेको हो । करिव १ खर्ब रुपैयाँको लागत अनुमान गरिएको य...बाँकी

धरहरा पुननिर्माण : बिहीबारदेखि औपचारिकता…

प्रधानमन्त्री केपी शर्मा ओलीले उनको अघिल्लो कार्यकालमा (२०७२ फागुन ४ मा) ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब समेत उपलब्ध गराएको झन्डै ४ वर्षपछि ओली आफैंले धरहरा पुननिर्माणको शिलान्यास गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम तय भएक...बाँकी

शिक्षकले पिटेपछि ७ कक्षामा पढ्ने छात्रको मृत्यु

शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका– १ स्थित नमूना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारका क्रममा मृत्यु भएको हो । शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै ...बाँकी

‘डिग्री पास ड्राइभर’ भन्छन् : ‘सोच ठूलो भए काम सानो हुँदैन’

बढ्दो बेरोजगारीसँगै दैनिकी चलाउन स्वदेशमै रोजगारीको पर्याप्त अवसर नहुँदा धेरै युवाशक्ति दिनानुदिन विदेशिने क्रम बढिरहेको छ । पढेर पनि भनेअनुसारको रोजगारी नपाउँदा समेत स्वदेशमै केही गर्नुपर्छ भन्दै विभिन्न काम गर्ने कतिपय युवाको जमात पनि छ । समाजशास्त्रमा मास्टर्स डिग्री गरेका रेसुंगा नगरपालिका...बाँकी

‘तपस्वी’ बम्जनको ‘आश्रम’ बाट ३ जना आनी ५ वर्षदेखि बेपत्ता !

लिटिल बुद्ध’ समेत भनिँदै आएका रामबहादुर बम्जनको ‘आश्रम’ बाट आनीहरु बेपत्ता भएको भन्दै तिनका परिवारजनले उजुरी गरेका छन् । बेपत्ता भएका भनिएकाहरुमा फूलमाया रुम्बा र कर्मा वाइबालगायत छन् । विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाका बुबा सञ्चलाल वाइबाले उनकी छोरी कर्मा करिव ५ वर्षदेखि खोजी गर्दा प...बाँकी

कम्पनी रजिस्ट्रारका कर्मचारी पक्राउ : भेट्टाएको नागरिकता दुरुपयोगबाट ६८ करोड ठगी प्रकरण

नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्इबी) ले कार्यालय सहयोगी सुरेन्द्र कार्कीलाई पक्राउ गरेको छ । भेट्टाएको नागरिकताका आधारमा एक समूहले कम्पनी दर्ता गरी कर छली गरेर ६८ करोड रुपैयाँ ठग...बाँकी