newskoseli.Com

प्रदेश मन्त्रीहरूको दोहोरो असुली ! मुख्यमन्त्री कार्यालयबाट नगद पनि कुपनबाट तेल पनि…

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिइरहेका छन् । मुख्यमन्त्री कार्यालयबाट इन्धन बापतको रकम बुझ्ने मन्त्रीहरूले नै गाडीमा भने मन्त्रालयको कुपनबाट तेल हाल्ने गरेका छन् । मन्त्रीहरूको पारिश्रमिक र सेवा–सुविधासम्बन्धी ऐनअनुसार सरकारले मन्त्रीहरूलाई मासिक २ सय ५० लिटर र ...बाँकी

बढ्यो पूर्वराजा ज्ञानेन्द्रकोे चलखेल : किन व्यस्त छन् गोप्य बैठक र भेटघाटमा ?

पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गरेका छन् । पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आएका पूर्वराजाले कमल थापासँग द...बाँकी

प्रधानमन्त्री ओलीलाई १ वर्ष कैद र १० हजार जरिवाना माग : सर्‍यो मुद्दाको सुनुवाइ

अदालतको आदेशको अवज्ञा गरेको दावीसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाको सुनुवाइ सेरको छ । तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामआधार साहले अदालतको आदेश अपहेलना गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध १ वर्ष कैद र १० हजार जरिवाना माग गर्दै निवेदन दायर ग...बाँकी

फेरि पनि नेपालको जग्गा भारतीय कब्जामा !

कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका, कुसुमघाटमा फेरि पनि भारतीय पक्षले सीमा मिचेको छ । भारतीय पक्षले सीमास्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको हो । स्थानीयका अनुसार एक सय विघाभन्दा बढी खेतीयोग्य जमिन भारतीय पक्षले कब्जा गरी खेती गर्दै आएको खबर सोमबारको अन्नपूर्ण पोस्...बाँकी

शौचालयविनाका ८ सय ५० प्रहरी कार्यालय, आर्इजीपीलाई भने सवा २ करोडको नयाँ गाडी !

प्रहरी रिपोर्ट भन्छ– ‘देशभरका ८ सय ५० प्रहरी कार्यालयमा शौचालय समेत छैनन् ।’ शौचालयको अभावमा लोटा लिएर पाखा–पाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका प्रमुख सर्वेन्द्र खनालले भने सवा २ करोड रुपैयाँको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् । उनको गाडीमा बुलेटप्रुफ प्रणाली समेत जडित छ । दिन–रात ड्यु...बाँकी

शिक्षक बन्न क्रिश्चियन नै हुनुपर्ने ! छानबिन गर्दै प्रशासन…

‘टिच नेपाल’ नामक गैरसरकारी संस्थाले गरकेो शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ । सो संस्थाद्वारा प्रकाशित विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक ऊ इसाई (क्रिश्चियन) परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिने लगायतका सर्त राखेको उ...बाँकी

बर्खास्तीमा परेका एसपी विष्टले के लेखे ‘भावुक स्ट्याटस’ मा ?

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जागिरबाटै बर्खास्तीमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी ढिल्लीराज विष्टले हिजो–आज सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत आफ्ना पीडा पोख्न थालेका छन् । फेसबुकमा ‘स्ट्याटस’ लेख्दै विष्टले ‘सत्य र इमानदारिता...बाँकी

निर्मला हत्या : सीसी क्यामेराको फुटेज कसले गर्‍यो ‘डिलिट’ ? भएन ‘रिकभर’…

निर्मला पन्तको हत्या भएको दिन (साउन १० गते) ओपेरा होटल र महेन्द्रनगरमा राखिएका सीसी क्यामेराका फुटेज ‘डिलिट’ गरिएको र ती ‘रिकभर’ हुन नसकेको प्रहरीले बताएको छ । प्रमाण नष्ट गर्ने क्रममा सीसी क्यामेराका ‘फुटेज’ पनि ‘डिलिट’ गरिएको भन्ने आवाज उठेपछि ती ‘फुटेज’ लाई ‘रिकभर’ गर्न नेपाल प्रहरीमा रहेको एक...बाँकी

‘महाभूल नगर्नोस्’ : प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एउटा पक्षले मात्रै पेलेर अगाडि नबढ्न चेतावनी दिएका छन् । राजधानीमा सातादेखि जारी स्थायी कमिटीको तेस्रो बैठकमा शनिबार आफ्नो धारणा राख्दै वरिष्ठ नेता नेपालले पार्टीमा एउटा पक्षलाई सिध्याउने गरी अगाडि...बाँकी

‘दलित’ माथि अझै अत्याचार : पाउँदैनन् जन्ती–मलामी, भान्सा र चुलो र धारो छोएको निहुँमै आक्रमण

चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए, स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे र उनको ज्यान गयो । यो २०६८ को घटना हो । गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएका कारण उनी मारिइन् । उनी वडा नम्बर ९...बाँकी