२७ पुष, २०७५ |
काठमाडौं, २७ पुस ।
यतिबेला बढेको चिसोले कठ्यांग्रिएर काठमाडौंमै दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । विशेष गरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धाको यसरी मृत्यु हुने गरेको देखिएको छ ।
प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिका आसपास सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात...बाँकी
२७ पुष, २०७५ |
काठमाडौं, २७ पुस ।
चर्चित व्यवसायी अजेयराज सुमार्गीले हालै बैंकबाट झिकेको अर्बौं रकम बैंकमै फिर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै झिकेको रकम बैंकमा फिर्ता गर्न सर्वोच्चले आदेश दिएको हो । सर्वोच्चबाट यसअघि भएको अल्पकाली...बाँकी
२६ पुष, २०७५ |
काठमाडौं, २६ पुस ।
गाउँपािलकाको केन्द्र मिलाइदिन भन्दै जाजरकोटको एक गाउँपालिकाका जनप्रतिनिधि सिंहदरबार आइपुगेका छन् ।
निर्वाचित भएको डेढ वर्षसम्म पनि केन्द्रको विवाद मिलाउन नसकेपछि जुनीचाँदे गाउँपलिकाका जनप्रतिनिधि र दलका नेताहरु काठमाडौं आइपुगेका हुन् ।
आफूले भनेको ठाउँमा केन्द्र हुनुपर्ने भन्दै दुई खेमामा विभा...बाँकी
२६ पुष, २०७५ |
काठमाडौं, २५ पुस ।
पाशुपत क्षेत्रमा विगतदेखि हुँदै आएका करिव आधा दर्जन जात्रा–पर्व क्रमशः बन्द भएका छन् ।
शोभन यात्रा, लिंग यात्रा, उपलिंग यात्रा, कुण्ड यात्रा, नागचा प्याँखा (महादेव पार्वती नाच) र बोडे नीलिबाराही नाच बन्द भएका हुन् ।
यी जात्रा–पर्व केही दशकदेखि बन्द रहेको अनुसन्धानले देखाएको छ । पशुपति क्षेत्र ...बाँकी
२६ पुष, २०७५ |
काठमाडौं, २५ पुस ।
वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिनमा भयावह देखिएको छ ।
अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ नै विदेशमा नेपालीको मृत्युका प्रमुख कारण मानिएका छन् । पेशागत र पारिवारिक तनावका कारण विदेशमा आत्महत्या दर पनि बढेको छ ।
एक वर्षयता मात्र ८ सय ७८ जनाको मृत्यु भएको छ, जसमा ३५ जना ...बाँकी
२६ पुष, २०७५ |
काठमाडौं, २६ पुस ।
राष्ट्रिय वाणिज्य बैंकका अवकाश प्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठले गृहजिल्ला पाँचथर छाडेको धेरै वर्ष भइसक्यो ।
दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम– ३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । पत्र आएका बेला उनका दाइ संयोगले घर पुगेका थिए ।
उनले सो पत्र काठमाडौं ल्याएर भाइलाई दि...बाँकी
२६ पुष, २०७५ |
धनगढी, २६ पुस ।
निर्मला पन्तको ‘भेजाइनल स्वाब’ नै नक्कली भएको आशंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमूना संकलन गरेको छ ।
शंकास्पद व्यक्ति र आरोप स्वीकारेका व्यक्तिको डीएनए ‘म्याच’ नभएर अहिलेसम्म हत्यारा पत्ता नलागेपछि सबै प्रमाण नष्ट गरिएको अवस्थामा एक मात्र प्रमाणका रूपमा रहेको ‘भेजाइन...बाँकी
२६ पुष, २०७५ |
काठमाडौं, २६ पुस ।
कालगतिले श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु भयो भने के ठान्नु हुन्छ ? यो कुरा शायदै कसैले पत्याउँछ । तर, काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २४ गते मंगलबार १० घन्टाको फरकमा दुःखद घटना भएको छ । यस परिवारमा छोराहरुले बुबाको दाहसंस्कार नसक्दै उनीहरुले मातृवियोग समेत भोग्नु परेको छ ।
सो...बाँकी
२६ पुष, २०७५ |
काठमाडौं, २६ पुस ।
विवेकशील–साझा पार्टीमा पूर्वविवेकशील (उज्वल थापा) समूहको अनुपस्थितिमै रवीन्द्र मिश्र पक्षले एकलौटी रुपमा सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समितिको विस्तार समेत गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा मंगलबार बसेको संयोजन समितिको बैठकले दुई जनसंगठन गठन समेत गरेको छ । संयोजन समितिको निर्णय ...बाँकी
२५ पुष, २०७५ |
काठमाडौं, २५ पुस ।
विगत लामो समयदेखि मुलुकमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको विषयले संघीय संसदको विकास तथा प्रविधि समितिमा प्रवेश पाएको छ ।
मंगलबार बसेको बैठकमा समितिले राष्ट्रिय सतर्कता केन्द्रलाई बोलाएर ती आयोजनाका विद्यमान अवस्था र अनुगमनलगायतका विषयमा छलफल गरेको थियो । समितिको बैठकमा बोल्ने अधिकांश सांसदहरुल...बाँकी