३० पुष, २०७५ |
मुगु, ३० पुस ।
जिल्लामा सञ्चालित गरिबी निवारण कार्यक्रम अलपत्र परेको छ । गरिबी निवारण कोषले मुगुमा ४ सय ७८ सामुदायिक संस्था गठन गरेको थियो ।
कार्यक्रम अलपत्र परेपछि सामुदायिक संस्थामार्फत आय–आर्जन र पूर्वाधारतर्फ लगानी भएको करिव ३२ करोड रकम जोखिममा परेको छ ।
सरकारले कात्तिकदेखि गरिबी निवारण कार्यक्रम खारेज ग...बाँकी
३० पुष, २०७५ |
काठमाडौं, ३० पुस ।
मेलम्चीको पानी काठमाडौं ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभेना हप्ता दिनदेखि फेरि सम्पर्कबिहीन भएको छ ।
सुरुङ, स्थायी बाँध र पानी प्रशोधन केन्द्रजस्ता मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रवैयाका कारण झन्डै २५ वषदेखि प्रतीक्षामै रहेको मेलम्चीको पानी काठमा...बाँकी
३० पुष, २०७५ |
काठमाडौं, ३० पुस ।
चिकित्सा शिक्षा विधेयकको नाममा डा. गोविन्द केसीले गरिरहेको अनशनबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयास भएको सत्तारुढ दल नेकपा नेता एवं सांसद योगेश भट्टराईले बताएका छन् ।
नेपालमा शान्ति प्रक्रिया, संविधान र सरकारविरुद्धको षड्यन्त्रमा डा. केसीलाई अनशनमा राखेर द्वन्द्वकालका घटना उचाल्ने प्रयास गरेको उ...बाँकी
२९ पुष, २०७५ |
काठमाडौं, २९ पुस ।
विकासको सवालमा सरकारले फड्को मारिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए पनि सरकारी तथ्यांकले भने अघिल्लो सरकारले तुलनामा चार अर्ब रुपैयाँ मात्र बढी खर्च भएको देखाएको छ ।
काम गर्न नसकेको भनेर अघिल्लो वर्ष आलोचना गरिएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुस मसान्तसम्ममा ४७ अर्ब रुपैयाँ पु...बाँकी
२९ पुष, २०७५ |
काठमाडौं, २९ पुस ।
केवलकार क्षेत्रमा निर्माणाधीन विद्युत् प्रसारण लाइनलाई भूमिगत गराउन चन्द्रगिरी हिल्स लिमिटेडले प्रधानमन्त्री केपी ओलीमार्फत सरकारका सम्बद्ध निकायहरुलाई दबाब दिएको छ ।
६० मेगावाटको ‘माथिल्लो त्रिशुली थ्री–ए’ बाट उत्पादन हुने बिजुली मातातीर्थ स्टेसनसम्म ल्याउन विद्युत् प्राधिकरणले २२० केभीए क्षमतको...बाँकी
२९ पुष, २०७५ |
सिरहा, २९ पुस ।
सिराहको गोलबजार– ९, घुर्मीखोला नजिकबाट तस्करीको पौने दुई किलो सुन बरामद गरेको सशस्त्र प्रहरीले केही अभियुक्तलाई उम्काउन खोजेको तथ्य सार्वजनिक भएको छ ।
भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट शनिबार १ किलो ७ सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि १ ‘जनप्रतिनिधि’ सहित ३ जनाल...बाँकी
२९ पुष, २०७५ |
काठमाडौं, २९ पुस ।
सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् ।
औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयतीतभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणा महँगो पर्न गएको पाइएको छ ।
विदेशबाट आयातीत र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम ए...बाँकी
२९ पुष, २०७५ |
काठमाडौं, २९ पुस ।
बालबकोट, भक्तपुरका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीका बहालवाला डीएपी भीमकिरण बोगटीको परिचय दुरूपयोग गरेको पाइएको छ ।
युवतीसँग शारीरिक सम्बन्ध राख्नका लागि थापाले यस्तो हर्कत गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहीबार पुतलीसडकस्थित तिरूपति होटलबाट पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनको हर्क...बाँकी
२९ पुष, २०७५ |
काठमाडौं, २९ पुस ।
नागरिकता नपाएकालाई पनि ‘राष्ट्रिय परिचयपत्र’ दिइने भएको छ ।
नागरिकता बनाउने उमेर नपुगेकाले नाबालक परिचयपत्र बनाउने व्यवस्था गरिएको छ ।
फेरि परिचयपत्र लिनुपरेमा भने पुनः जैविक विवरणहरु उपलब्ध गराउनुपर्ने हुन्छ । सरकारद्वारा संघीय संसद् सचिवालयमा दर्ता गराइएको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको...बाँकी
२९ पुष, २०७५ |
काठमाडौं, २९ पुस ।
शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो प्रावधान राखिएको समाचार स्रोतले जनाएको छ ।
धेरैजसो शिक्षक कुनै न...बाँकी