newskoseli.Com

चार वर्षपछि बल्ल खुल्दै तातोपानी नाका

०७२ को भूकम्पपछि बन्द रहेको तातोपानी नाका वैशाखदेखि खोल्ने तयारी भएको छ । मे दिवसका दिन (१८ वैशाख, ०७६ मा) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ चीन सरकारले पुनर्निर्माण कार्यलाई तीव्रता दिइरहेको छ । भूकम्प र भोटेकोशीके बाढीले भत्काएको पुल, सडक र सुख्खा बन्दरगाहको पुनर्निर्माणलाई चिनियाँ रेल–...बाँकी

स्पेनमै ‘शरणर्थी बन्ने’ पूर्वराजदूतको ‘चेतावनी’ !

स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी सरकारले फिर्ता बोलाए पनि सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बस्दै आएका छन् । मन्त्रिपरिषदले पुस ९ मा ३ हप्ताको समय तोकेर उनलाई नेपाल बोलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावसलाई पत्राचार...बाँकी

राष्ट्रपति निवासलाई नारायणहिटीभन्दा ‘भव्य’ बनाइने ! यस्तो छ शीतलनिवासको योजना…

सरकारले राष्ट्रपति निवासलाई ‘अति सुविधासम्पन्न’ बनाउने योजना ल्याएको छ । यसका लागि ३ सय ५० रोपनीको प्रहरी प्रतिष्ठान हटाइँदैछ । ‘प्रहरी प्रतिष्ठान महाराजगञ्जलाई विस्थापन गरी गुरुयोजना अन्तर्गत राष्ट्रपतिका लागि कार्यालय र आवासका निम्ति सबैखाले सुविधा भएको भवन बन्नेछ’– प्रहरी प्रतिष्ठान र राष्ट्रप...बाँकी

रामेछापमा डायलासिस सेवा सुरू

एक वर्षदेखि काठमाडौंमा बसेर मिर्गौलाको नियमित डायलासिस गराइरहेका रामेछापको खाँडादेवी गाउँपालिका– ६, माकादुमका ३० वर्षीय मविन्द्र तामाङले बुधबारदेखि यो सेवा जिल्लामै पाएका छन् । सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालले जिल्लामै पहिलो पटक डायलासिस सेवा सुरु गरेको हो । उपचारका लागि काठमाडौं बस...बाँकी

लिपुलेक साँच्चिकै गुम्ने डर : कारण, सरकारको कूटनीतिक असफलता

सीमाङ्कन र सीमा व्यवस्थापनमा सरकार कूटनीतिक रुपमा असफल भएको टिप्पणी सम्बद्ध क्षेत्रका बुद्धिजीवीले गरेका छन् । सरकारको कूटनीतिक असफलताकै कारण लिपुलेकमा भारत–चीनले एकलौटी सम्झौता गरेको उनीहरुले बताए । नेपालको भूमिमाथि नेपाललार्इ नै कुनै पूर्वजानकारी नदिई भारत र चीनले नेपाली सम्झौता गर्दा पनि मौन ब...बाँकी

मेलम्ची सकिन अझै दुई वर्ष : सीएमसी नफर्केपछि झन् बढ्यो अन्योल

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभेन्नाले शनिबार बेलुकासम्म आयोजनालाई कुनै जवाफ पठाएको छैन । आयोजनाले शुक्रबारसम्म कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्के ठेक्का रद्द गर्न आवश्यक प्रक्रिया सुरु गर्ने चेतावनीसहितको इमेल ठेकेदार कम्पनीलाई पठाएको थिय...बाँकी

जोडी बाँधेर भ्रमण तथा ‘जन्मदिन’ र ‘विवाह वर्षगाँठ’ : सरकारी खर्चमा यस्तो मस्ती !

धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग ‘भगिनी सम्बन्ध’ गाँस्ने प्रस्ताव गर्‍यो । त्यसैका लागि छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो र धराने बैठकले सात जना गान्तोक जाने सिफारिस गर्‍यो । कार्यवाहक मेयर मञ्जु भण्डारी भने ३० जनाको टोली लिएर गइन् । तर, उनीहरु ‘काम–कुरो एक...बाँकी

ठग ठेकेदारलाई गृह मन्त्रालयले नै दियो उन्मुक्ति !

काम नगर्ने ठेकेदारको सूची गृह मन्त्रालयले माग्यो । स्थानीय प्रशासनले एक साता लगाएर विवरण तयार गर्‍यो र पठायो । त्यसैपछि सात महिना बित्यो । अहिलेसम्म न काम अगाडि बढ्यो न त ठेकेदारलाई कुनै कारबाही भयो । काम नगर्ने जाजरकोटका १४ ठेकेदारको नामेसीसहितको विवरण असारमै गृह मन्त्रालय पठाइएको थियो । जीएम...बाँकी

साइबर अपराध गर्नेलाई १ करोडसम्म जरिवाना, १५ वर्षसम्म जेल !

साइबर अपराध गर्नेलाई १ करोड जरिवानदेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी सरकारले पूरा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘सूचना प्रविधि ऐन, २०७५’ को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवं सार्वभौमसत्ता, राष्ट्रिय अर्थतन्त्र वा सार्वजनिक सेवामा गम्भीर असर पार्ने ग...बाँकी

सिङ्गै गाउँ ४ जनाको नाममा, गाउँले सबै लालपुर्जाविहीन

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका– ५, फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ । उब्जनीको ६० प्रतिशत अन्नबाली तल्सिङलाई बुझाउनुपर्छ । गाउँमा उनको परिवार बसेको...बाँकी