newskoseli.Com

बढ्यो मौसमी इन्फ्लुएन्जाको त्रास : जान सक्छ ज्यान, बच्नोस् यसरी…

इन्फ्लुएन्जा एकै छिनमा सर्न सक्छ । यदि तपाईं कमजोर हुनुहुन्छ भने यसले ज्यानै लिन सक्छ । सतर्क हुनुहोस् । चिसो मौसममा मौसमी ‘इन्फ्लुएन्जा एच वान एन वान’ को संक्रमण फैलिरहेको भन्दै यसबाट बच्न राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अपिल गरेको छ । यो भाइरस समुदायमा फैलिरहेको र यसको सं...बाँकी

तरुलमा समेत नेपाल छैन आत्मनिर्भर, भारतसँगै परनिर्भर !

तरुलमा समेत नेपाल आत्मनिर्भर छैन, भारतनिर्भर छ । माघेसंक्रान्ति मान्न समेत तरुल आयात गर्नुपर्छ । कन्दमुल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्यधिक हुन्छ । यसलाई चाकु र घिउसँगै खाइन्छ । उपत्यकामा मात्र एक सातामा झन्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ । त्यसमध्ये १० प्रतिशत (करिब २ करोड रुपैय...बाँकी

पूर्वराजा ज्ञानेन्द्र ‘आउट’ : मन्त्रीपरिषद् बैठकबाट पारित नयाँ मर्यादाक्रम

सरकारले हालै निर्धारण गरेको नयाँ मर्यादाक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘आउट’ गरिएको छ । मन्त्रीपरिषद् बैठकबाट पारित राष्ट्रिय मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिकाका अध्यक्षसम्मको वरियता निर्धारण गरिएको छ । तर, मर्यादाक्रममा पूर्वराजाको हैसियत कहाँ रहने भन्ने कुनै उल्लेख गरिएको छैन । गृ...बाँकी

प्रदेश प्रमुख (गभर्नर) नै कालो सूचीका ऋणी !

सुदूरपश्चिमका प्रदेश प्रमुख (गर्भनर) मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुल्न आएको छ । मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि उनलाई २०४७ देखि कालोसूचीमा राखिएको नेपाल बैंकले जनाएको छ । मल्ल, उनका भाइ मदनबहादुरलगायत मल्लको समूहले २०४१ र ०४२ मा नेपाल बैंकबाट ९८ लाख ५३ हजार ऋण लिएका थिए । ...बाँकी

‘तपस्वी’ रामबहादुर बम्जन किन लुकिरहेछन् ?

रामबहादुर बम्जनसम्बद्ध ‘बाधी श्रवण धर्म संघ’ ले माघ ६ देखि सिन्धुलीस्थित आश्रममा ‘मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्वशान्ति महामैत्री पूजा’ को आयोजना गर्दै छ । रामबहादुर बम्जनले त्यहाँ धार्मिक सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको भनिए पनि बम्जन सार्वजनिक नहुने जनाइएको छ । आफ्नै अनु...बाँकी

कर्मचारीमाथि ‘कडाई’ गर्दै सरकार : आलोचना गर्ने कर्मचारीलाई कारबाही !

सरकारको आलोचना गर्ने कर्मचारीमाथि अब ‘कडाई’ गरिने भएको छ । संघीय निजामती सेवा ऐनमार्फत यस्तो ‘कडाई’ गर्न लागिएको हो । अहिले छलफलकै क्रममा रहेको ऐनको मस्यौदामा कर्मचारीले सरकारी नीतिको आलोचना गर्नु नहुने प्रावधान राखिएको छ । सो ऐनको दफा ७६ मा सरकारको आलोचना गर्नु नहुने व्यवस्था गरिएको छ । कर्मच...बाँकी

कोकमा रक्सी मिसाएर ख्वाई किशोरीमाथि सामूहिक बलात्कार !

दुई युवकले कोकको बोतलमा रक्सी मिसाएर ख्वाई भद्रपुरकी एक किशोरीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न दुई युवकमध्ये एक जनालाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ । अर्का एक फरार रहेको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक...बाँकी

‘छायाँ सरकार’ को ‘मन्त्री’ खान कांग्रेस सांसदहरुको अरुचि !

सरकारको ‘निगरानी’ गर्न कांग्रेसले गठन गर्न लागेको ‘छायाँ सरकार’ मा ‘मन्त्री’ बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । रुचि भएका तीन वटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदा समेत ६३ मध्ये १० सांसदले मात्रै नाम टिपाएका छन् । सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो । संसदीय ...बाँकी

अमेरिकी राष्ट्रपति ट्रम्पको ‘चट्टानी अडान’, विश्वभर असर ! पारिश्रमिक नपाउँदा अमेरिकामै घरघरमा समस्या

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि नै डोनाल्ड ट्रम्पले आप्रवासीप्रति ‘कडा नीति’ अख्तियार गर्दै आएका छन् । उनको पछिल्लो ‘चट्टानी अडान’ का कारण तीन सातादेखि संघीय निकाय आंशिक रुपमा बन्द (सट–डाउन) भएका छन् । यसको असर विश्वभर परेको छ । अमेरिकी प्रशासन आंशिक बन्द भएको आइतबार २३ दिन पुगेको छ । अम...बाँकी

कोरिया भाषा परीक्षा अनलाइनबाटै : कागजमा लेखिरहनु नपर्ने

रोजगारीका लागि कोरिया जानका निम्ति दिनुपर्ने भाषा परीक्षा सन् २०२० देखि अनलाइनबाटै हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (र्इपीएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको जानकारी र्इपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले दिएका छन् । अचेल कोरियन भाषा पर...बाँकी