newskoseli.Com

मन्त्री पडितको चेतावनी : खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई

कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् । मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको संघीयता, स्थानीय सरकार र प्रशासन विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री...बाँकी

११ नेपाली चिनियाँ हिरासतमा : भर्खरै फर्काइए स्वदेश !

भिसा अवधि सकिएपछि २ महिनादेखि चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली युवा मंगलबार नेपाल डिपोर्ट (फिर्ता) भएका छन् । रेस्टुरेन्टमा काम गर्न भनेर ६ महिनाअघि चीन आएका १४ युवा भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बसिरहेको भन्दै चिनियाँ प्रशासनले हिरासतमा राखेको थियो । भिसा अवधि सकिएपछि एक जना फर्कि...बाँकी

प्रहरीको ज्याकेट : टेन्डर पुसमा, आउने चाहिँ वैशाखमा !

पुस–माघको ठन्डी विनाज्याकेट गुजारेपछि चैत–वैशाखको गर्मीमा भने नेपाल प्रहरीका जवान तथा अधिकृतहरूले बल्ल ज्याकेट पाउने भएका छन् । देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले साढे १५ हजार ज्याकेट खरिद गर्न पुस दोस्रो ह...बाँकी

मातपोत तथा नापीमा चरम घुसखोरी : पैसाबिना डेग चल्दैनन् कर्मचारी

‘१५ हजार दिनुस्, आजै काम बन्छ ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे । सेवाग्राहीले पैसा दिन मानेनन् । काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गर्इ कानेखुसी गर्न थाले । ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए । १५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसक...बाँकी

वाइडबडी भ्रष्टाचार : ‘चोख्याउन’ ह्विप ! उपसमितिले दोषी देख्यो, लेखाले उल्ट्यायो…

वाइडबडी विमान अनियमितता प्रकरणमा मुछिएका गृहसचिव प्रेमबहादुर राईलाई ‘चोख्याउन’ सत्तारूढ नेकपाले संसदको सार्वजनिक लेखा समितिका आफ्ना सदस्यलाई ‘ह्विप’ लगाएको छ । पार्टीको ‘आदेश’ मान्दै नेकपाका सांसदले सोमबार उपसमितिको प्रतिवेदन उल्ट्याएका छन् । निलम्बन गरी हदैसम्म कारबाही गर्न सिफारिस गरिएका उनलाई ...बाँकी

जापान गएर जागिर खान के–के गर्नुपर्छ नेपालीले ? सुरु भयो प्रक्रिया…

नेपाली कामदारलाई रोजगारीका लागि जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा नेपाल–जापानबीच छलफल भएको भएको छ । जापानको मन्त्रिपरिषदले केही समयअघि आप्रवासी कामदार लैजाने सम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो । यस विषयमा सोमबार श्रम, रोजगार...बाँकी

चिसोले जम्न थाले ताल र पोखरी : हिमालपारिको तापक्रम माइनस ७ डिग्री !

अधिक चिसोका कारण हिमाली जिल्लामा तालतलैया जम्न थालेका छन् । मुस्ताङमा तालको पानी जम्ने गरी चिसो बढेको छ । चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ । मुस्ताङमा आइतबार रातिदेखि हिमपात सुरु भएको थियो । सोमबार दिउँसो पनि बेला–बेला हिमपात भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र ...बाँकी

‘तपस्वी’ बम्जनको आश्रममा अनुयायीको हत्या : प्रमाण फेला परेको प्रहरीको दाबी

‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको दावी प्रहरीले गरेको छ । शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो । फरेन्सिक विज्ञसहित का...बाँकी

सार्वजनिक जमिनमा ‘जनप्रतिनिधि’ कै घर, अझ मापदण्डविपरीत पनि ! डोजर प्रयोग गरी भत्काइएपछि…

‘जनप्रतिनिधि’ ले मापदण्डविपरीत सार्वजनिक जमिनमा बनाएको को घर पोखरा महानगरपालिकाले भत्काइदिएको छ । पोखरा महानगरपालिका– ४ की वडा सदस्य विष्णुमाया परियारले वडा नम्बर ४ कै फिर्के खोलाको किनारमा बनाएको पक्की घर महानगरपालिकाले डोजर प्रयोग गरी सोमबार भत्काएको हो । सार्वजजनिक जग्गा अतिक्रमण गरी बनाइएक...बाँकी

उत्तरपुस्तिका जाँच्दा विद्यार्थीसँग २५ हजार घुस !

विद्यार्थीसँग रकम असुलेर परीक्षाको उत्तरपुस्तिका (कापी) परीक्षण गरेको (जाँचेको) पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञ सहित दुई जनालाई पक्राउ गरेको छ । ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खे...बाँकी