newskoseli.Com

मोटरसाइकलबाट ‘यात्रु सेवा’ : कहाँ–कहाँ पाइन्छ ?

नाकाबन्दीका बेला ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । लिफ्ट कल्चरबाट पाठ सिकेर केही सिर्जनशील युवाले व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ’ एप्स बनाए । यसले धेरै युवालाई रोजगारी दियो भने यात्रु पनि लाभान्वित भए । केही दिनअघि प्रहरीले एकाएक यस्ता सेवामाथि रोक लगाएपछि धेरैमा निराशा छायो । तर, प्रधानमन्त्...बाँकी

जो ‘छाउ’ नबारीकनै वृद्धा भए… !

सुदूरपश्चिमको कलंक बनेको छ, छाउपडी प्रथा । यो कुरीतिका कारण अनगिन्ती चेलीबेटीले दुःख पाइरहेका छन् । छाउपडीकै कारण कतिको ज्यान नै गएको छ । यो कुरीतिले देशैभर महिलाहरुलाई धेरथोर दुःख दिइरहेकै छ । तर, सुदूरपश्चिमकै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन् । टीकापुर– ४, छेगरखैलीकी हीरा चौधरी ४५ ...बाँकी

मानवतस्करीमा मुछिएकी राजदूत लक्कीलार्इ फिर्ता बोलायो परराष्ट्रले, आएर राजीनामा दिँदै

अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । मानवतस्करीको आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर जाने पक्का भएपछि सरसामान लिन मंगलबार पतिसँगै अस्ट्रेलिया गएकी छन् । राजदूतकै हैसियतमा अस्ट्रेलिया गए पनि शेर्पाले दूतावासमा काम नगर्ने र सामान लिएर...बाँकी

मन्त्रीको दोहोरो सुविधा रोक्ने सरकारको यस्तो निर्णय

मन्त्रिपरिषदको कार्यालय र सम्बन्धित मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरुको अनियमितता रोक्न सरकारले एकद्वार नीति अपनाउने निर्णय गरेको छ । अबदेखि मन्त्रीको तलबलगायतका सुविधा सम्बन्धित मन्त्रालयबाटै भुक्तानी गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रीहरुले दोहोरो सुविधा लिइरहेको समाचार प्र...बाँकी

सीडीओ शक्तिशाली बनाएको भन्दै गृहमन्त्रीसँग मुख्यमन्त्रीले यसरी पोखे आक्रोश

संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारहरुले असन्तुष्टि जनाएका छन् । देश संघीयतामा गइसके पनि पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको भन्दै बिहीबार गृह मन्त्रालय पुगेका प्रदेशका मुख्यमन्त्रीहरूले गृहमन्त्रीसँग आक्रोश पोखेका हुन् । सरकारले प्रदेश...बाँकी

रेल किन्ने र पानीजहाज कार्यालय खोल्ने सरकारको निर्णय

सरकारले रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषदको २९ पुसको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सोको जानकारी दिएका हुन् । बैठकले रेल खरिद प्रक्रिया अगाडि बढाउन भौतिक योजना तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रिपरिषदको न...बाँकी

न्यायसम्पादनमा ९ न्यायाधीश ‘विचलित’ : यसरी परे कारबाहीमा !

न्यायसम्पादनका क्रममा ‘विचलित’ भएको भन्दै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले उच्च अदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् । न्यायपालिकाको नेतृत्व सम्हालेको १५ दिनमै प्रधान न्यायाधीश राणाले कारबाहीस्वरुप उनीहरुलाई काजमा तानेका हुन् । ३३ किलो सुनकाण्डमा मुछिएकालाई धरौटीमा छाड्न आदेश दिएका उ...बाँकी

मोटरसाइकलबाट ‘यात्रुसेवा’ नरोक्नू : प्रधानमन्त्रीको आदेश टेरेन विभागले

उपत्यकामा मोबाइल एप्लिकेसनमार्फत भाडामा सञ्चालित मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई कार्यान्वयन गर्न यातायात व्यवस्था विभागले अटेर गरेको छ । सिंहदरबारस्थित योजना आयोगको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भाडामा चल्ने मोटरसाइकल र स्...बाँकी

प्रधानमन्त्रीका मतदाताको चेतावनी : ‘झापामा न्याय नपाए काठमाडौंमै अनशन बस्छौं’

सुरक्षाको माग गर्दै काठमाडौं आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका मतदाताले आफ्नो मागउपर सुनुवाइ नभएको र १० दिन पर्खंदा समेत प्रधानमन्त्रीलाई भेट्न नदिइएकाले काठमाडौंमै रिले अनशन बस्ने चेतावनी दिएका छन् । झापामा स्थापना गर्न लागिएको दमक औद्योगिक क्षेत्र लिमिटेडले अधिग्रहण गरेको जग्गाको उचित मुआ...बाँकी

मोटरसाइकलबाट ‘यात्रुसेवा’ नरोक्न प्रधानमन्त्रीको निर्देशन !

मोटरसाइकलमा यात्रु ओसार्ने ‘सेवा’ का लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’ माथि रोक नलगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिन्छ तर अहिले जे अवस्थामा छ, जसरी चलिरहेको छ, त्यस्तै छोडिदिन प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री रघुवी...बाँकी