११ माघ, २०७५ |
काठमाडौं, ११ माघ ।
नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन सुरु गरेको छ ।
प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्यण भएको अख्तियार स्रोतले जनाएको छ ।
‘यसै साता आयोगको बैठकले वाइडबडी जहाज खरिद ...बाँकी
११ माघ, २०७५ |
काठमाडौं, ११ माघ ।
काठमाडौं प्रहरीको हिरासतमा छन्– पाँचथरको फलैंचा गाउँपालिकाका रविनकुमार चिमोरिया । उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ ।
अरु अभियुक्त समातिएपछि बयान फेर्छन् । तर, चिमोरियाले भने सधैं सही बताउँछन् । चिमोरियाविरुद्ध ६ अभियोग प्रहरीमा दर्ता छन् । दुई जबरजस्ती करणी, तीन ठगी र एउटा चोरी मुद्...बाँकी
११ माघ, २०७५ |
काठमाडौं, ११ माघ ।
‘स्लो बिट’ को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ । धुन र गुनगुन दुवैले नारायणगोपालको आफ्नोपन चिनाउँछ ।
‘स्वरसम्राट’ नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको ‘अडियो रेकर्ड’ भेटिएको छ । र, त्यस धुनमा शब्द, स्वर र वाद्यवादन भरेर पुनर्जीवन दिइने भएको छ ।
केही समयअघि फेला परेको उक...बाँकी
११ माघ, २०७५ |
काठमाठौं, ११ माघ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाससम्बन्धी ३० वर्षे सेवा अवधिलाई हटाएर उमेरहद र पदावधि मात्रै कायम गर्न गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा बनाएको छ ।
प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधि हटाएर संघीय ऐनमा अवकाशको आधार उमेर र पदावधि मात्र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै निर...बाँकी
११ माघ, २०७५ |
काठमाडौं, ११ माघ ।
सत्तापक्ष शुक्रबार संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गर्नैपर्ने अडानमा छ भने प्रमुख प्रतिपक्षी कांग्रेस जसरी पनि रोक्नेमा ।
त्यसैले शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा ‘मुठभेड’ हुन सक्ने सम्भावना छ । मंगलबार सत्तापक्ष–प्रतिपक्षको घम्साघम्सी र तनावपछि बैठक स्थगित भएको थियो ।
संसद् सचिवालयले...बाँकी
११ माघ, २०७५ |
काठमाडौं, ११ माघ ।
सर्वसाधारणको ज्यानै जाने गरी एलपीजी बोटलिटङ प्लान्टले खाना पकाउने ग्यासको गुणस्तरहीन सिलिन्डर उत्पादन गर्दै आएका छन् ।
ग्यासको सिलिन्डर पड्केर दिनहुँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटना भइरहँदा पनि उद्योगी सचेत हुनुको साटो निरन्तर ‘सिलिन्डर बम’ उत्पादन गरिरहेकै छन् ।
सिलिन्डरको भल्ब बिग्...बाँकी
१० माघ, २०७५ |
काठमाडौं, १० माघ ।
विगतमा भएको सशस्त्र ‘द्वन्द्व’ का क्रममा मानवअधिकार उल्लंघन गरेका दोषीहरुलाई उन्मुक्ति दिनेगरी विधेयक ल्याउने तयारी सरकारले गरेको छ ।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक’ मा पीडकले जेल जानु नपर्ने व्यवस्था गरिएको हो ।
‘द्वन्द्वकाल’ मा भएक...बाँकी
१० माघ, २०७५ |
काठमाडौं, १० माघ ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव सरकारसँग असन्तुष्ट देखिएका छन् ।
उनले गरेका सिफारिस मन्त्रिपरिषदमा अड्किएपछि उनी असन्तुष्ट भएका हुन् । संघीय फोरमका अध्यक्ष समेत रहेका मन्त्री यादव सरकारमा सहभागी भएको ८ महिनामै मन्त्रिपरिषदको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् ।
जेठ ...बाँकी
१० माघ, २०७५ |
काठमाडौं, १० माघ ।
सडक कालोपत्र गर्न गिट्टी बिच्छ्याइएको छ, रोलिङ समेत भइसकेको छ । तर, सडकभरि रूखैरूख छन् ।
सघन सहरी विकास आयोजना अन्तर्गत निर्माणाधीन धनगढी क्षेत्र आसपासका ग्रामीण वस्तीका सडक यही हालतमा कालोपत्रे हुँदै छन् । सडक विभाग र वन विभागबीच समन्वय नहुँदा अनौठो सडक बन्न थालेको हो । तर, सडक बनेपछि दुर्घटना ब...बाँकी
१० माघ, २०७५ |
काठमाडौं, १० माघ ।
भू–मध्यसागर हुँदै भित्रिएको युरोपेली वायुको प्रभावले देशैभरि वर्षा र हिमपात भएको छ । यो क्रम अझै केही दिन कायमै रहने भएको छ ।
आज (बिहीबार) मौसममा केही सुधार आए पनि भोलि (शुक्रबार) फेरि अधिकांश भेगको मौसम प्रभावित बन्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘शुक्रबार धेरै ठाउँको मौसम प्र...बाँकी