newskoseli.Com

चोलेन्द्रशमशेरले साँच्चिकै सुधार्लान् त न्यायालय ?

कानुन विषयमा कलम चलाउनेहरूसँग माघ ६ मा भएको लामो छलफलमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले मिडियाले आफूलाई ‘बिग्रन नदिएको’ भन्दै हँसाए । सञ्चार माध्यमहरुमा आफ्ना विरुद्ध जति अरू कुनै न्यायाधीशको चर्चा नभएको उल्लेख गर्दै राणाले भने– ‘लेखेर मलाई बिग्रन नदिनु भएकोमा तपाईंहरूप्रति आभारी छु ।’ अदा...बाँकी

कवाडी संकलन गर्ने नाममा घरको ‘रेक्की’ : १ महिनामा काठमाडौंमा समातिए ११५ चोर

प्रहरीले काठमाडौं उपत्यकाबाट एक महिनाभित्र चोरी कार्यमा संलग्न १ सय १५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले थालेको एक महिना लामो अपरेसनमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये युवतीको संख्या एक दर्जनभन्दा बढी रहेको प्रहरीले जनाएको छ । उनीहरु पनि विगत केही वर्षदेखि चोरी धन्दामा स...बाँकी

कांग्रेसको विश्लेषण : सरकार पूर्ण असफल

केपी ओली नेतृत्व सरकार जनतालाई शान्ति–सुरक्षा र सुशासन दिन असफल भएको आरोप नेपाली कांग्रेसले लगाएको छ । पार्टी कन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रराज पाण्डे र गगनकुमार थापाले ओली नतृत्वको ‘कम्युनिस्ट सरकार’ सब...बाँकी

स्ववियु निर्वाचनप्रति कांग्रेसले किन देखायो अनिच्छा ?

त्रिभुवन विश्वविद्यायलअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सरकारको पहलमा कांग्रेस अनिच्छुक देखिएको छ । पछिल्लो समय कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध आन्दोलनमा रहेका कारण तयारी गर्न नसक्ने अवस्था देखिएपछि उसले यस्तो रणनीति अपनाएको हो । सरकार त्रिविक...बाँकी

डा. केसी पुगे बोल्नै नसक्ने अवस्थामा

उनी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन् । आगन्तुकहरु हेरेरै फर्किन्छन् । २० दिनदेखि अनशनतर डा. गोविन्द केसीको मुटुको समस्या बढ्दै गएको छ । उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ । उनको शरीर कमजोर बन्दै गएको छ । बोली समेत निस्कँदैन । मुस्...बाँकी

कागजमा पोको पारेर ५० रुपैयाँ : कर्मचारीले यसरी लिन्छन् घुस !

एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे । उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए । कर्मचारीले हतारहतार गोजीमा पैसा हाले । कालो ज्याकेट लगाएका ती कर्मचारी पैसा लिएपछि कागजपत्र मिलाउन थाले । पैसा दिने युवक कार्यालयको पछिल्तिरको झ्यालमा गएर उभिए । आइतबार दिउँसो १ः१६ बजे । ललितपुर, नापी ...बाँकी

पुसमै ३ अर्ब ६३ करोड पुग्यो स्थानीय तहमा

संघीय सरकारले पुसमा ३ अर्ब ६३ करोड रुपैयाँ स्थानीय तहलाई हस्तान्तरण गरेको छ । यो रकम राजस्व बाँडफाँट शीर्षक अन्तर्गत कर र आन्तरिक अन्तः शुल्कबाट तल्लो तहलाई दिइएको रकम हो । संघीय सरकारले साउन र भदौमा संकलन गरेको ती दुई शीर्षकको राजस्व संवैधानिक व्यवस्थाबमोजिम प्रदेश र स्थानीय तहको सञ्चित कोषमा हस...बाँकी

संसदीय समितिको छलफल सांसदले नै ‘फेसबुक लाइभ’ गरिदिपछि…

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफललाई एक सांसदले ‘फेसबुक लाइभ’ गरिदिपछि त्यसलाई हटाउन लगाइएको छ । समितिमा भएको छलफललार्इ राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले ‘फेसबुक लाइभ’ गरेका थिए । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भइरह...बाँकी

निर्मला हत्या प्रकरण : डीएनएविज्ञमाथि नै छानविन गर्न माग !

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले ‘असंख्य’ र ‘गम्भीर त्रुटि’ गरेको राष्ट्रिय मानवअधिकार आयोगले औंल्याएको छ । प्रहरीका डीएनएविज्ञहरुमाथि समेत छानबिन गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ । तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री तथा मन्त...बाँकी

प्रचण्डको ‘कडा’ विज्ञप्तिबारे अमेरिकाले माग्यो सरकारको धारणा : के लेखेका थिए प्रचण्डले ? (विज्ञप्तिसहित)

भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोका समर्थन र अमेरिकालगायत उसका पक्षधरको विरोध गर्दै केही दिनअघि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी गरेको वक्तव्यप्रति अमेरिकाले नेपाल सरकारको आधिकारिक धारणा मागेको छ । सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्ति...बाँकी