newskoseli.Com

अस्तव्यस्त स्ववियु : ठेक्कापट्टातिर शैक्षिक मुद्दा छाडेर विद्यार्थी नेताहरू !

स्वतन्त्र विद्यार्थी युनियन (स्वयियु) को निर्वाचन हरेक दुई–दुई वर्षमा हुने त्रिवि नियमावलीमा उल्लेख छ । तर, त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसलगायत धेरै विद्यार्थी रहेका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन नभएको १० वर्ष भइसक्यो । ०६५ पछि एकैचोटी ०७३ फागुनमा निर्वाचन मिति त तोकियो तर नि...बाँकी

ओली सरकारले बाँड्यो ५ महिनामा ६ करोड !

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आर्थिक सहायतासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्ममा राज्यको ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ । उपचार खर्चलगायतका नाममा सरकारले रकम बाँडेको हो । सहायता पाउनेमा धेर...बाँकी

चिनियाँ विमानजति सबै ‘ग्राउन्डेड’ ! ‘ग्राउन्डेड’ जहाजको संख्या १० पुग्यो…

नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन् । निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६० ग्राउन्डेड भएका हुन् । चिनियाँसहित ग्राउन्डेड भएका निगमका जहाजको संख्या १० पुगेको छ । २ वटा टीनअटर, २ वटा एमए ६० र २ वटा जेट विमान यसअघि नै ग्रा...बाँकी

अझै २ दिन चिसो बढ्ने : पश्चिमी वायुका कारण मौसममा गडबढी

युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ । बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको हो । आज (शुक्रबार) र भोलि (शनिबार) पनि यस्तै प्रभाव यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार काठमाडौं...बाँकी

क्रिकेट मैदान बनाउन धुर्मुस–सुन्तलीलाई दिइएको जग्गाविरुद्ध मुद्दा !

धुर्मुस–सुन्तली फाउन्डेसनलाई सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको तथ्य खुलेको छ । त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ मा गठित कृषि तथा वन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा मुद्दा हाल...बाँकी

‘सरकारी वक्तव्य समेत प्रचण्डकै वक्तव्यको सम्पादन मात्र’ ! झन् आक्रोशित भो अमेरिका…

भेनेजुयलाको राजनीतिक घटनाक्रमबारे कम्युनिस्ट मुलुकहरुले आफूविरुद्ध वक्तव्य दिएपछि अमेरिका आक्रोशित भएको छ । उसले ती देशमा आफ्ना कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएको छ । चीन, रुस, क्युबालगायतका देशले भेनेजुयलामा अमेरिकी भूमिकाको आलोचना गरेका छन् । नेपालमा पनि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ...बाँकी

‘भेनेजुयला प्रकरण’ मा ‘पछि हटे’ प्रचण्ड : भने– मलाई फसाइयो !

नेपालभन्दा १५ हजार ४४ किलोमिटर (९ हजार ३ सय ४८ माइल) टाढाको मुलुक भेनेजुयलाबारे गत शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटा वक्तव्य दिए । अध्यक्ष प्रचण्डको वक्तव्यमा अमेरिकाको कडा निन्दा गरिएको थियो । भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएक...बाँकी

पारसलाई तेस्रो हृदयाघातपछि भेटेर कोमल सिमरातिर, नेपाल आइनन् हिमानी

छोरा पारसको स्वास्थ्यस्थितिबारे जानकारी लिन काठमाडौं आएकी पूर्वरानी कोमल शाह सिमरा फर्केकी छन् । ३ दिनअघि अचानक तेस्रो पटक हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका पारसको स्वास्थ्यस्थिति सुधारोन्मूख हुँदै गएपछि उनी बुधबार दिउँसो सिमरा फर्केकी हुन् । पूर्वराजा ज्ञानेन्द्र...बाँकी

मन्त्रीलाई तलब मन्त्रालयबाटै, तेल पनि मन्त्रालयले नै हालिदिने

मन्त्रालयले मन्त्री र मन्त्रीको सचिवालयलाई पुस महिनादेखिको तलब आफैंले खुवाउन थालेको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उनीहरुको तलब खुवाउने गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव कृष्णप्रसाद देवकोटाका अनुसार पुसदेखि सम्बन्धित मन्त्रालयले नै तलब दिन थाले...बाँकी

किन गर्नुपर्‍यो वार्ता ? मन्त्री बाँस्कोटा : २३औं दिनमा डा. केसीको अनशन

१५औं अनशनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै र थप केही राजनीतिक माग समेत राख्दै १६औं पटक २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य निकै कमजोर भएको छ । पटक–पटकको अनशनका कारण केसी यस पटक झनै गलेको चिकित्सकहरुले बताएका छन् । दुई दिनयता औषधि समेत खान नमान्दा केसीको स्वास्थ्...बाँकी