newskoseli.Com

एनआरएनए अध्यक्ष आरके शर्मासहित पदाधिकारीद्वारा पदबहाली (भिडियोसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मासहित उनको टीमका पदाधिकारीले राजधानीको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन् । सोमबार केन्द्रीय कार्यालयमा पुगेर शर्मासहितका पदाधिकारीले पदबहाली गरेका हुन् । एनआरएनए अध्यक्ष शर्मासहित उपाध्यक्ष गंगाधर ...बाँकी

कोरोनाबाट अमेरिकामा १५ सहित समुद्रपारि ५४ नेपालीको मृत्यु

कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमणबाट अमेरिकामा मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थीको मृत्यु भएको हो । बिरामी भएर चैत २६ (अप्रिल ८) मा उनी अस्पताल भर्ना भएका थिए । उनी समेत गरी कोरोनाभाइरसका कारण अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ । न्युयो...बाँकी

विदेशमा १४ नेपालीको मृत्यु, ६६५ सङ्क्रमित : कोरोनाकाे कहर

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ (कोरोनाभाइरस महामारी) का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्समा १ जना नेपालीको ज्यान गएको छ । सङ्घका अध्यक्ष...बाँकी

‘गरिब नेपाल’ का विद्यार्थीलाई यहाँ आउन रोक : अष्ट्रेलियन प्राध्यापक

अष्ट्रेलियाको शैक्षिक क्षेत्रका दुई विज्ञले अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरुको बढ्दो संख्यालाई अध्यागमन विभागले ‘रातो झन्डा’ देखाउनुपर्ने बताएका छन् । अष्ट्रेलियन नेसनल विश्वविद्यालयका प्राध्यापक एन्ड्रयु नर्टन र सिड्नी विश्वविद्यालयका सहप्राध्यापक सालभाटोर बबोन्सले ‘नेपाली विद्यार्थीले अष...बाँकी

हृदयाघातबाट नेपाली युवकको दुबईमा मृत्यु, दसैंका बेला घरमा रूवाबासी

झापाका एक युवकको शनिबार अचानक यूएईमा मृत्यु भएको छ । दुबईस्थित जावेल अलीमा बस्ने ३८ वर्षिय घनश्याम प्रधानको अचानक हृदयाघात भएर मृत्यु भएको त्यहाँस्थित क्याम्प बोसले पुष्टि गरेका छन् । दिनभर ड्युटी गरेर आएका प्रधानलाई एक घन्टा अगाडिसम्म कुनै स्वास्थ्य समस्या नभएको तर अचानक ‘छाती दुख्यो’ भनेपछि क्य...बाँकी

बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्किङ भिसा’ : कन्सल्टेन्सीकाे बदमासीप्रति चनाखाे हुनुपर्ने

बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म वर्किङ भिसा पाउने भएका छन् । शैक्षिक सत्र २०२०–२१ देखि यस्तो नियम लागू गर्ने घोषणा बेलायती सरकारले गरेको हो । सन् २०१२ मा तत्कालीन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोस्ट स्टडी वर्क भिसा’ को व्यवस्था पुनः ल्याउन लागिएको होम अफिस...बाँकी

आईसीसी सदस्यमा रमेश भट्टकाे शानदार जित : अघि बढ्ने यस्ताे छ प्रतिबद्धता…

बागलुङमा जन्मेर काठमाडौंको वासिन्दा बनेका रमेश भट्ट एनआरएनए एनसीसी कतारको आठौं अधिवेशनबाट अत्यधिक मतले आईसीसी सदस्यमा विजयी भएका छन् । सन् २०१९–२०२१ कार्यकालका लागि शुक्रबार, अगस्ट २३ मा कतारमा सम्पन्न मतदानबाट भारी मतका साथ भट्टले प्रतिस्पर्धीहरूमध्ये पहिलो स्थान हासिल गरेका हुन् । सन १९९६ देखि ...बाँकी

एनआरएन अष्ट्रेलियाको उपसंयोजकमा चुन्ना क्षेत्रीको उम्मेदवारी : यस्ता छन् एजेन्डा र प्रतिबद्धता

६ जुलाई, २०१९ मा हुन गैरहेको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनमा न्यु साउथ वेल्स राज्यको उपसंयोजक पदमा चुन्ना क्षेत्रीले उम्मेदवारी दिएका छन् । सन् २००७ मा त्रिभुवन विश्वविद्यालयबाट व्यापारशास्त्रमा स्नातकोत्तर सकेलगत्तै २००८ मा अष्ट्रेलिया आएका क्षेत्री २०११ देखि गैरआवासीय नेपाली संघको अभ...बाँकी

परदेशी युवाले ४० लाख खर्चेर बनाइदिए विद्यालय भवन

परदेशमा आफ्नै भविष्य निर्माणका लागि संघर्ष गरिरहेका एक युवाले करिव ३९ लाख ७८ हजार रूपैयाँको लागतमा आफ्नो गाउँमा विद्यालय भवन निर्माण गरिदिए भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर, गोकुलगंगा गाउँपालिका, बेताली, रामेछापका युवक राज घिमिरेले शनिबार एक कार्यक्रमका बीचमा उक्त विद्यालय भवन हस्तान्तरण गरेका छन्...बाँकी

२२ वर्षे युवकको ज्यान यसरी गुम्यो परदेशमा !

यूएईस्थित ‘पाटी सेन्टर’ भन्ने एक कम्पनीमा काम गर्न १४ महिना अगाडि आइपुगेका झापाको काकरभित्ताका युवक विक्रम तामाङले २२ वर्षे कल्कलाउँदो उमेरमा परदेशमै ज्यान गुमाएका छन् । राति सुत्नुभन्दा अगाडिसम्म स्वास्थ्यमा कुनै समस्या नभए तापनि गत आइतबार सुतेकै ठाउँमा उनको अचानक मृत्यु भएको एउटै कोठामा बस्ने उ...बाँकी