NewsKoseli.Com

शुक्रबार बिहानै गोली चल्दा ११ को मृत्यु, ९ घाइते

पेशावरस्थित एग्रिकल्चर प्रशिक्षण इन्स्टिच्युटमा बन्धुकधारी चरमपन्थीहरुले हमला गर्दा ११ जनाको ज्यान जानुका साथै ९ जना घाइते भएका छन् । शुक्रबार बिहानै भएको हमलाको जिम्मेवारी अझैसम्म कसैले लिई नसकेको सञ्चार माध्यमहरुले जनाएका छन् । घटनापछि ठूलो संख्यामा...बाँकी

मुम्बई रेलवे स्टेसनमा भागदौड मच्चिँदा च्यापिएर २२ को मृत्यु

भारतीय सहर मुम्बईस्थित रेलवे स्टेसनमा भागदौड मच्चिँदा २२ जनाको च्यापिएर मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका छन् भने घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । एल्फिस्टन र परेलको लोकल रेलवे...बाँकी

२४ घन्टाबीच २ पटक शक्तिशाली भूकम्प

पर्यटकीय नगरका रुपमा प्रख्यात दक्षिणपश्चिमी चीनको सिचुआन प्रान्तको जिउजाइगुउ अति नै प्रभावित हुने गरी आएको शक्तिशाली भूकम्पमा परी १३ जनाको मृत्यु हुनुका साथै २ विदेशीसहित १ सय ७७ व्यक्ति घाइते भएका छन् । पहिलो भूकम्प...बाँकी

चट्याङ लागेर ११ को मृत्यु…

भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तिमा ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ व्यक्तिको...बाँकी

तेल बोकेको ट्याङ्कर विष्फोट : १२ को मृत्यु, १५ घाइते

चीनको उत्तरी क्षेत्रको हेवेई प्रान्तमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर मङ्लबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको स्थानीय सुरक्षाकर्मीले जनाएका छन् । स्थानीय समय अनुसार बिहान ६ः२० मा पछाडिबाट आएको ट्रकले ट्याङ्करलाई ठक्कर दिएपछि झाङ्जिआकाओ–सिजियाझुआङ...बाँकी

विस्फोटमा २५ को मृत्यु, ३० घाइते

आत्मघाती आक्रमणकारीले पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शुक्रबार गराएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ । घटनामा ३० जनाभन्दा बढी घाइते भएको सरकारी अधिकारी मुनिर रैसानीले बताए । यसैबीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले शुक्रबार बलुचिस्तान प्रान्तमा...बाँकी

चालकरहित विमानबाट अमेरिकाले मार्‍यो ८ विद्रोही

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा गुडिरहेको एक सवारी साधानलाई लक्षित अमेरिकी चालकरहित विमान आक्रमणमा परी आठ जना इस्लामिक स्टेट (आर्इएस) विद्रोही मारिएको प्रान्तीय सरकारले सोमबार जानकारी दिएको छ । नान्गार्हार प्रान्तको मनो इलाकामा स्थानीय समायानुसार आइतबार...बाँकी

सुरक्षा कारबाहीमा मारिए ४३ विद्रोही

शनिबार साँझदेखि अफगानिस्तानको विभिन्न प्रान्तमा भएको सुरु भएको सुरक्षा कारबाहीमा कम्तिमा ४३ जना विद्रोही लडाकुको मृत्यु भएको अफगानी गृहमन्त्रीले आइतबार बताएका छन् । अफगान राष्ट्रिय रक्षा तथा सुरक्षा बलले कुनार, वार्दाक, नान्गाहार, जाबुल, लोगार र...बाँकी

किन बर्खास्त गरिए प्रधानमन्त्रीका सल्लाहकार ?

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले विदेश मामिला विशेष सल्लाहकार सैयद तारिक फतेमालाई पदबाट बर्खास्त गरेका छन् । पाकिस्तानी राजनीतिक नेता र सैनिक नेतृत्वबीच आतङ्कवादविरुद्धको लडाइँका विषयमा विवाद रहेको भनी गतवर्ष सार्वजनिक एक सञ्चारकर्मीको रिपोर्टमा फतेमाको संलग्नता...बाँकी

तालीवानीको आक्रमणमा परी अफगानिस्तानमा १५० सैनिकको मृत्यु

   तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थना सकेर फर्किरहेका सैनिकहरु र चमेना...बाँकी