NewsKoseli.Com

जन्ती सवार गाडी दुर्घटना : २१ को मृत्यु, १२ घाइते

वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । भारतमा मध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट मिनी ट्रक तल खसेर दुर्घटना भएको...बाँकी

चीनमा दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी जिनपिङ

चिनियाँ राष्ट्रपति सी जिङपिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिनमा निर्वाचित भएका छन् । शनिबार सीलार्इ राष्ट्रपतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव चीनको संसदमा सर्वसम्मत पारित भएको हो । चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलाई...बाँकी

चीनमा पदावधि सीमा हट्यो, सी चिनफिङ ‘आजीवन राष्ट्रपति’ हुन सक्ने

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘आजीवन राष्ट्रपति’ हुने बाटो खुलेको छ । चीनको नेसनल पिपुल्स कंग्रेसको आइतबार बैठकले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था अन्त्य गर्ने संशोधन प्रस्ताव पारित गरेको हो । यसले सन्...बाँकी

मन्त्रीको निवासमा बम आक्रमण…

म्यानमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको छ । विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उनको निवास परिसरमा बाहिरैबाट बम हानिएको समाचारमा जनाइएको छ । पेट्रोल...बाँकी

अपार्टमेन्टमा भिषण आगलागी, ४ को मृत्यु

चीनको सान्सी प्रान्तमा रहेको एक ‘अपार्टमेन्ट’ भवनमा मङ्गलबार बिहान भएको आगलागीमा परी चार व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान सबेरै १ः३० बजे भएको यस आगलागीमा परी अन्य १३ जना घाइते भएका थिए...बाँकी

आमआदमी पार्टीका २० सांसदको पद किन भयो खारेज ?

भारतको दिल्ली राज्यका २० विधानसभा सदस्यको पद खारेज भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आमआदमी पार्टीका यी सांसदले सांसदबाहेक अन्यत्र समेत लाभको पद लिएको भन्दै निर्वाचन आयोगले अयोग्य घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो...बाँकी

प्रहरीकै आक्रमणमा ९ प्रहरीको मृत्यु…

अफगानिस्तानको हेल्मन्ड प्रान्तमा बिहीबार आफ्नै सहकर्मीको आक्रमणमा परी ९ जना प्रहरीको मृत्यु भएको छ । “प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्”– एक स्थानीय सरकारी अधिकारीले भने । उनले थपे–...बाँकी

बौद्धमार्गीहरुको र्‍यालीमा गोली प्रहार, ७ को मृत्यु

म्यानमारको राखिन राज्यमा बौद्ध धर्मावलम्बीहरुले निकालेको र्‍यालीमा प्रहरीले गोली प्रहार गरेको समाचार छ । सो गोलीकाण्डमा ७ व्यक्तिको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । बौद्ध धर्मावलम्बीहरुले मङ्गलबार निकालेको र्‍याली अपराह्नतिर एक सरकारी...बाँकी

व्यापक हिउँ पर्दा १० जनाको मृत्यु…

चीनको मध्य तथा पूर्वी प्रान्तमा परेको हिमपातका कारण दश जनाको मृत्यु भएको छ । जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्यूनीकरण राष्ट्रिय आयोगले जनाएको छ । भीषण हिउँवर्षा र हिमआँधीका...बाँकी

मंगलबारको विस्फोटमा ६ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानको उत्तरी वाजिरिस्तानमा मङ्गलबार विस्फोट हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमले जनाए अनुसार विस्फोटमा ८ जना घाइते भएका छन् । सडक किनारामा मोटरसाइकल पार्क गरी राखेको स्थानमा विछ्याइएको विष्फोटक पदार्थ...बाँकी