NewsKoseli.Com

‘गोप्य आणविक सहर बनाउँदैछ भारत’

पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीका क्रममा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको बताएको छ । यसरी बन्ने गोप्य आणविक सहरले एसिया क्षेत्रको सुरक्षा स्थितिमा समस्या...बाँकी

शिशु बेचेको आरोपमा ८ लाई जेल सजाय

चीनको सांघाइमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा ८ जना व्यक्तिलाई जेल सजाय दिएको छ । ती नवजात शिशुहरु ७ देखि २७ महिनासम्मका रहेका छन् । ती शिशुहरुलाई २ हजारदेखि ५ हजार युआनमा...बाँकी

रेडक्रसका ६ कर्मचारी मारिए

अफगानिस्तानको उत्तरी प्रदेशमा हतियारधारी अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा बुधबार अन्तर्राष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको मृत्यु भएको छ । हतियारधारीहरुले जौजाङ प्रान्तमा स्थानीय समयअनुसार बिहान १० बजेतिर आक्रमण गरेको अन्तर्राष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अयाज अहमदले...बाँकी

बुधबारको भूकम्पमा ५ घाइते

चीनको दक्षिण–पश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार आएको ४.९ रेक्टर स्केल भूकम्पमा परी ५ व्यक्ति घाइते भएकाे स्थानीय अधिकारीले जानकारी दिएका छन् । भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त भइनसकेको बताइएको...बाँकी

५.८ म्याग्नीच्युडको भूकम्प

भारतको उत्तराखण्डमा सोमबार राति स्थानीय समयअनुसार १०.३३ बजे ५.८ म्याग्नीच्युडको भूकम्प आएको भारतीय जलवायु तथा मौसम विभागले जनाएको छ । भूकम्पको केन्द्रविन्दु उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनदेखि १८० किलोमिटर पूर्वस्थित रुद्रप्रयाग वरपर रहेको जनाइएको छ ।...बाँकी

अदालतमा विस्फोट : कम्तिमा १२ को मृत्यु, १२ घाइते

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु भएको अफगानी अधिकारीले बताएका छन् । घटनामा कम्तिमा १२ जना घाइते भएको बताइएको छ । एक जना आत्मघाती...बाँकी

बम आक्रमणमा गभर्नरको मृत्यु

अफगानिस्तानको पश्चिमी क्षेत्रमा पर्ने फराहमा भएको बम आक्रमणमा परी एक जना जिल्ला गभर्नरको मृत्यु भएको छ । खाक इ साफ्ड जिल्लाका गभर्नरको सोमबार राति हत्या भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थल देशको राजधानी...बाँकी

तेल मिलमा विषालु ग्यासका कारण ९ को मृत्यु

पश्चिमी भारतीय राज्य महाराष्ट्रमा रहेको एक तेल मिलमा बिषालु ग्यासका कारण कम्तिमा ९ जना कामदारको मृत्यु भएको छ । महाराष्ट्र राज्यको राजधानी मुम्बईदेखि ४७२ किलोमिटर पूर्वतर्फ पर्ने लातुर औद्यौगिक क्षेत्रमा रहेको सो तेल मिलको रसायन...बाँकी

घरले च्यापेर ४ को मृत्यु

निर्माणाधीन भवन भत्किएर च्याप्दा बुधबार भारतको उत्तरी क्षेत्रमा चार जना मजदुरको मृत्यु भएको छ । उत्तर प्रदेश राज्यको कानपुरमा आवासीय भवन बनाउने क्रममा लडेर उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । चार जना...बाँकी

‘अपहरण र हत्या’ का २६ आरोपीलार्इ मृत्युदण्डको फैसला

बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनी सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । सन् २०१४ को अप्रिलमा नारायणगञ्ज नगरमा...बाँकी