newskoseli.Com

कथित ‘अघोरी बाबा’ की पत्नी पक्राउ : ५ दिन म्याद थप, ‘आपराधिक लाभ’ मुद्दा

आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डे सोमबार पक्राउ परेकी छन् । उनीविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत काठमाडौंबाट मंगलबार म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्...बाँकी

भारतीय प्रधानमन्त्रीलाई यस्तो पत्र लेख्दै डा. गोविन्द केसीले नवौं दिनमा आफैं तोडे १७औं अनसन (पत्रसहित)

वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले आफ्नो १७औं सत्याग्रह स्थगन गरेका छन् । डा. केसीले नवौं दिनमा मङ्गलबार आफ्नो सत्याग्रह स्थगनको घोषणा गरेका हुन् । डा. केसीले अमरगढी नगरपालिका– ४, डडेल्धुराका चार वर्षीय बालक श्रीयान्स जैरुबाट सुन्तलाको जुस खाएर १७औं अनसन नवौं दिनमा स्थगन गरेका छन् । राष्ट्रि...बाँकी

छोराको कुटाइबाट बाबुको मृत्यु !

मटिहानी नगरपालिका– ८, महोत्तरीमा सोमबार राति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । मटिहानी नगरपालिका– ८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्कामा निजलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्...बाँकी

बंगलादेशी राष्ट्रपतिको ‘सवारी’ : कुन–कुन सडकमा ‘डिस्टर्ब’ हुँदै ? वैकल्पिक सडक प्रयोग गर्न आग्रह

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको चारदिने औपचारिक नेपाल भ्रमणका अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकावासीलाई अनुरोध गरेको छ । महाशाखाले सोमबार विज्ञप्ति जारी गरी मङ्गलबारदेखि कात्तिक २९ सम्म हुने नेपाल भ्रमणका समयमा चक्रपथभित्र ठूला मालबाहक सवारी साधन प्रव...बाँकी

नेपाली सेनाले रामचन्द्र तिवारीमाथि किन गर्‍यो कारबाही ?

नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई कारबाही गरेको छ । दुई वर्ष अवधिको विद्यावारिधि अध्ययन गर्न बेतलबी बिदामा गएका सेनानी तिवारी अध्ययन पूरा गरेपछि हाजिर हुनुपर्नेमा नआएपछि कारबाहीमा परेका हुन् । प्राविधिक सेनानी तिवारीलाई समरी जनरल सैनिक अदालतले छ महिना कैदसहित भविष्यमा सरकारी सेवा...बाँकी

नेकपाको सचिवालयले लियो यस्ता निर्णय ! कुन–कुन आयोग, मञ्च र विभागमा को–को ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन गर्ने कार्यलाई पूर्णता दिएको छ । गठन गर्न बाँकी तीन वटा आयोग, सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिस्ट मञ्चका अध्यक्ष र सचिव चयन गर्दै सो कार्यलाई पूर्णता दिइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सोम...बाँकी

८ हजार कुकुरको बन्ध्याकरण, ६ हजारकाे अझै बाँकी

काठमाडौं महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनका लागि ‘मानवीय’ तरिकाले महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम (मनुमित्र) मार्फत आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकेको छ । कामपाले तीन वर्षअघि सुरु गरेको सो कार्यक्रमअन्तर्गत समाजमा अझै छरिए...बाँकी

राज्यमन्त्रीले दिए राजीनामा, आइतबारै स्वीकृत

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । उनको राजीनामा मुख्यमन्त्रीद्वारा स्वीकृत समेत भैसकेको छ । उनले दिएको राजीनामा आइतबार नै मुख्यमन्त्री त्रिलोचन भट्टले स्वीकृत गरिसकेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्...बाँकी

उपनिर्वाचनमा नेकपाका ‘बागी’, फिर्ता लिने म्याद सकिए पनि उम्मेदवारी कायमै

बागलुङ– २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा १० उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । बिहीबार मनोनयन दर्ता गराएकामध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यीमध्ये एक जना सत्ताधारी गठबन्धनभित्रैका बागी उम्मेदवार रहेका छन् र उनको उम्मेदवारी समेत यथा...बाँकी

रुप ज्योति–सुरुचि बाबुछोरीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री रुप ज्योति श्रेष्ठ र उनकी छोरी सुरुचि श्रेष्ठलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले आइतबार सो आदेश दिएको हो । अदालतले यसअघि अनुसन्धानका लागि...बाँकी