newskoseli.Com

मुख्यमन्त्री पौडेलको आश्वासन : जथाभावी कर बढाउनेमाथि कारबाही गरिन्छ

  ‘अनधिकृत रुपमा’ कर बढाउने स्थानीय निकायमाथि कारबाही गरिने चेतावनी प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दिएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा शुक्रबार हेटौंडामा आयोजित ‘देवानी तथा फौजदारी संहिता कार्यान्वयन’ विषयक कार्यक्रममा बोल्दै २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनता...बाँकी

पद्मरत्न तुलाधरलार्इ भदौ १७ मा ‘भीमरथारोहण’ गराइने : के–के छन् कार्यक्रम ?

  मानवअधिकार, जाति–भाषा समानता र नागरिक आन्दोलनका अगुवा तथा तत्कालीन विद्रोही नेकपा (माओवादी) र सत्तापक्षबीच शान्ति प्रक्रियाका सूत्राधार मानिने पद्मरत्न तुलाधरलाई भदौ १७ मा ‘भीमरथारोहण’ (ज्याःजंक्व) गराइने भएको छ । पूर्वमन्त्री समेत रहेका तुलाधरको ‘भीमरथारोहण’ बारे भइरहेको तयारीबारे जानक...बाँकी

नुवाकोटमा बस दुर्घटना : १ को मृत्यु, ५८ घाइते

  विदुर नगरपालिका– ९, लामाटारमा बुधबार बिहान भएको बस दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका– २, बुङ्ताङबाट काठमाडौंका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर– ७, तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको...बाँकी

प्रधानमन्त्रीको ‘चुनौती’, ‘थचक्कै बसे’ डा. गोविन्द केसी !

  समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने ‘स्वास्थ्य शिक्षा अनुगमन संयन्त्र’ को नेतृत्व आफैं गर्न र ‘काम गरेर देखाउन’ प्रस्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो तरिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीलाई ‘चुनौती’ दिएका छन् । स्वास्थ्य...बाँकी

अर्थमन्त्रीको दावी : ‘विश्वबैंकले सहायता दोब्बर बढाउँछ’

  नेपाललाई उपलब्ध गराइरहेको सहायता रकम दोब्बर वृद्धि गर्ने विश्वबैंकले प्रतिबद्धता जनाएको छ । अमेरिकाको राजधानी बासिङटन डीसीबाट शनिबार स्वदेश फर्केपछि अर्थमन्त्री डा. युवराज खतिवडाले त्यस्तो जानकारी दिएका हुन् । सरकारको प्राथमिकता अनुसारका विकास आयोजना कार्यान्वयनमा विश्वबैंकबाट विकास सहय...बाँकी

यसरी असुलिन्छ घुस ‘चाबहिल मालपोत’ र ‘सानोभर्‍याङ यातायात’ मा… !

  सरकारी कार्यालयका कर्मचारीले सेवाग्राही आफैंले टेबलमा पुर्‍याएको कामलाई भन्दा बीचौलिया ‘दले’ मार्फत् आएको कामलाई बढी प्रथामिकता दिने गरेको पाइएको छ । मालपोत कार्यालय चाबहिल र यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङमा राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको निगरानीमा यस्तो पाइएको हो । ती द...बाँकी

प्रकाण्डको गिरफ्तारी : पूर्वमन्त्री एवं सत्तापक्षकै नेताले सार्वजनिक रुपमै गरे विरोध

  पूर्व शिक्षामन्त्री एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय नेता धनीराम (डीआर) पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गर्ने सरकारी कदमको सार्वजनिक रुपमै विरोध गरेका...बाँकी

बालक अपहरण र हत्या : फुटबल खेलाडी बन्न चाहन्थे निशान तर अधुरै रह्यो चाहना, बिहीबार दाहसंस्कार…

  ‘आमा ! म एकछिन खेलेर आउँछु है’ भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौं महानगरपालिका– ३२, काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काका ११ वर्षीय छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधूरै रहन पुगेको छ । स्कुलमा पनि फुटबलमा नै रुचि राख्ने र घर आएपछि पनि प्रायः खेल्न जाने बालक निशान शनिब...बाँकी

कृषिमन्त्रीको चेनावनी : ‘जनस्वास्थ्यमा खेलबाड गर्नेलाई छाडिन्न’

  कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले जनस्वास्थ्यमा खेलबाड गर्ने कसैलाई पनि नछाडिने र उनीहरुलाई कानुनी दायरामा ल्याएरै छाडिने चेतावनी दिएका छन् । ‘म्याद (समय) गुज्रेका, सडेगलेका तथा खान नमिल्ने खाद्य सामग्री बेचविखन गर्ने र उत्पादन गर्ने जो–कोहीलाई पनि कालो सूचीमा राख्नोस्, त्य...बाँकी

इण्डोनेसिया पुगेर गृहमन्त्रीले भने– ‘मानवतस्करीलाई गम्भीर रुपमा लिइएको छ’

  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मानवतस्करी, मानव बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रुपमा लिएको बताएका छन् । इण्डोनेसियाको बालीमा सोमबारदेखि जारी ‘मानवतस्करी, मानव बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थ...बाँकी