६ फाल्गुन, २०७५ |
एजेन्सी
भेनेजुयला सरकारले भेनेजुयला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदहरुलाई देशनिकाला गरेको छ । सरकारको उक्त कदम ‘अविवेकी’ भएको विपक्षी नेता हुँवा गुएइदोले बताएका छन् ।
युरोपेली संसदका सदस्यहरूलाई देशनिकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुयला सरकारले नखुलाएको टोलीनेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद ...बाँकी
६ फाल्गुन, २०७५ |
एजेन्सी
मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको अस्ट्रेलियाले जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ ।
दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा अनुसन्धाताहरुले छानबिन गरिरहेको प्रधानमन्त्री स्कट मोरिसनले सांसदहरु...बाँकी
६ फाल्गुन, २०७५ |
एजेन्सी
अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकुलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकु मारिएको अफगान सेनाका प्रवक्ता मोहम्मद हानीफ रेजाईले जानकारी दिएका छन् ।
सरकारी सुरक्षा बलले गरेको हवाई र स्थल कारबाहीमा तालिबान लडाकुका कमान्डर मवलावी इस्माट इस्म...बाँकी
५ फाल्गुन, २०७५ |
एजेन्सी
अफगानिस्तानका विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घन्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् ।
तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफौजले हेलिकप्टरको सहायतामा गरेको आक्रमणमा शन...बाँकी
५ फाल्गुन, २०७५ |
एजेन्सी
भेनेजुयलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टि गरेका छन् ।
दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई वटा बैठक भइसकेको जानकारी उनले शनिबार दिएका हुन् । ‘हामीले दुई वटा बैठक सम्पन्न गरिसकेको साँचो हो तर त्यसका बारेमा मैले सबै विवरण द...बाँकी
२ फाल्गुन, २०७५ |
एजेन्सी
भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको ‘एम्बुस’ आक्रमणमा परी कम्तिमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।
काश्मिरको प्रमुख सहरबाट करिव २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेका सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी १२ सुरक्षाकर्मीको म...बाँकी
१ फाल्गुन, २०७५ |
एजेन्सी
आर्थिक रुपले सङ्कटग्रस्त लेवनानको आर्थिक विकासमा योगदानका लागि संयुक्त अधिराज्य (बेलायत) ले २० करोड अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको लेबनानका लागि बेलायती राजदूत क्रिस रामप्लिङले बताएका छन् ।
लेवनानी विदेशमन्त्री जेब्रान बसिलसँगको भेटपछि रामप्लिङको भनाइ उद्धृत गर्दै लेबनानी राष्ट्रिय समाचा...बाँकी
१ फाल्गुन, २०७५ |
एजेन्सी
चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पुर्याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन् ।
हुईले मङ्गलबार पिपल्स डेलीमा आफ्नो बाइलाइनमा लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष मनाइँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्ने उल्...बाँकी
२५ माघ, २०७५ |
एजेन्सी
थाई राजकुमारी उबोलरतनाले मार्चमा हुने आम चुनावमा प्रधानमन्त्री पदका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै पनि सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो नै पहिलो घटना हो ।
थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नकी ठूली दिदी ६७ वर्षीया राजकु...बाँकी
२४ पुष, २०७५ |
एजेन्सी
उत्तर कोरियाली नेता किम जोङ उन चारदिने भ्रमणको लागि चीन आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो भेटवार्ताको तयारी गर्न भन्दै सि जिन पिङको निमन्त्रणामा उनी बेइजिङ आइपुगेका हुन् ।
कोरियाली समाचार एजेन्सीले बताएअनुसार उनी पत्नी री सोल जू र कोरियाली उच्च अधिकारी सहित आफ्नै व्यक्तिगत रे...बाँकी