१ फाल्गुन, २०७५ |
एजेन्सी
चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पुर्याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन् ।
हुईले मङ्गलबार पिपल्स डेलीमा आफ्नो बाइलाइनमा लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष मनाइँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्ने उल्...बाँकी