१० मंसिर, २०७५ |
एजेन्सी
पश्चिमी अफगानिस्तानमा तालिबान विद्रोही लडाकु समूहले राखेको विद्युतीय धरापमा परी कम्तिमा २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ ।
प्रहरी चढेको सवारी साधनमा आइतबार फराह प्रान्तमा अर्को आक्रमण हुँदा कम्तिमा दुई जना प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी अस्पतालका निर्देशक शिर अहमद वेदाले ...बाँकी
२ मंसिर, २०७५ |
कोलम्बो, मङ्सिर १ ।
मालदिभ्समा सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा बहुमत प्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले शनिबार राष्ट्रपतिका रूपमा सपथग्रहण गरेका छन् ।
उनले मालदिभ्सका शक्तिशाली नेता अब्दुल्लाह यमीनलाई पराजित गरेका थिए । यमीनलाई चीनको बलियो समर्थन रहेको थियो भने सोलिहलाई भारतीय समर्थन रहेको विश्वास गरिन्छ...बाँकी
२ मंसिर, २०७५ |
नयाँदिल्ली (भारत), २ मंसिर ।
भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको जानकारी प्रकोप व्यवस्थापनसम्बन्धी निकायका उच्च अधिकारीहरुले दिएका छन् ।
‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघन्टा १ सय २० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । तमिलनाडु राज्यमा...बाँकी
२३ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
दशकौंदेखि भारतमा सशस्त्र संघर्ष गरिरहेको माओवादी पार्टीमा मूल नेतृत्व परिवर्तन भएको बुझिएको छ । यसअघि ‘कमरेड गणपति’ महासचिव रहँदै आएको सो पार्टीमा अहिले उक्त जिम्मेवारी ‘कमरेड बसवराज’ ले सम्हाल्न थालिसकेको बताइएको छ ।
सन् २०१८ को फेब्रुअरीमा बसेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय स...बाँकी
२२ कार्तिक, २०७५ |
एजेन्सी
अमेरिकी मतदाताहरुले पहिलो पटक २ महिला र १ पुरूष गरी ३ जना मुश्लीमलाई पहिलो पटक संसदमा निर्वाचित गरेका छन् । निर्वाचित तीनै जना डेमोक्य्राट हुन् ।
निर्वाचितमध्ये एक महिला सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुन् । उनी मिन्नेसोटा प्रदेशबाट विजयी भएकी हुन् । त्यसैगरी, सामाजिक ...बाँकी
१३ कार्तिक, २०७५ |
एजेन्सी
इन्डोनेसियामा भयानक विमान दुर्घटना हुँदा १ सय ६९ जनाको ज्यान गएको छ । सोमबार एउटा यात्रुबाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको निधन भएको आशंका गरिएको हो ।
इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ विमान उडेको केही बेरमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त ज...बाँकी
२ कार्तिक, २०७५ |
काठमाडौं, २ कात्तिक ।
भारतको पञ्जाब राज्यस्थित अमृतसर भन्ने स्थानमा शुक्रबार भयानक रेल दुर्घटना भएको छ ।
पठानकोटबाट अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भीडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने १ सयभन्दा बढी घाइते भएका छन् ।
जोडाफाटक भन्ने स्थानमा रेलवेको ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन...बाँकी
२ कार्तिक, २०७५ |
एजेन्सी
सिरियाको लडाइँमा सरकारी पक्षले रासायनिक अस्त्र प्रयोग गरेको आरोप अमेरिकाले लगाएको छ । तर, यो आरोपलाई सिरियाले इन्कार गरेको छ ।
सिरियाका अनुसार त्यो रसायन अमेरिकाले दिएको हो र राज्यविरोधीहरुले प्रयोग गरेका हुन् । अमेरिकाले भन्ने गरेको १०६ प्रकारका रसायनहरु सिरिया युद्धमा प्रयोग भएको कुरा...बाँकी
३१ आश्विन, २०७५ |
एजेन्सी
अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा तालिबान विद्रोही र प्रहरीबीच भएको झडपमा कम्तिमा सात प्रहरी अधिकारी मारिएका छन् ।
स्थानीय प्रहरी स्रोतले मङ्गलबार दिएको जानकारी अनुसार सोमबार राति पेयान जिल्लाका दराइसुफ इलाकामा तालिबान विद्रोहीले गरेको एबुम्स आक्रमणमा परी प्रान्तीय प्रहरी उपप्रमुख आवानी तहार...बाँकी
२१ भाद्र, २०७५ |
एजेन्सी
उत्तरी जापानको होक्काइदो द्विपमा बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी ८ व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ ।
गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो ।...बाँकी