newskoseli.Com

ट्रकसहित आएर कांग्रेसले दिउँसै लुट्यो वडा कार्यालय !

नमोबुद्ध नगरपालिका– ३ वडा कार्यालयका सामग्री लुटपाट भएको छ । भेंडाबारीस्थित वडा कार्यालयबाट बिहीबार दिउँसो सामग्री लुटेर गाडीमा लैजाँदै गर्दा देउराली चोकमा प्रहरीले हस्तक्षेप गरी सुरक्षित गरेको छ । नेपाली कांग्रेस समर्थित भूपू सैनिक सङ्घ काभ्रेपलाञ्चोकका जिल्ला अध्यक्ष रहेका नमोबुद्ध नगरपालिका– ३...बाँकी

भेनेजुयली राष्ट्रपति मदुरोसँग प्रधानमन्त्रीको भेटवार्ता, परराष्ट्र मन्त्रालय नै ‘बेखबर’ ! (भिडियाेसहित)

असंलग्न राष्ट्रहरुको १८औं सम्मेलनमा सहभागी भएकै बेला गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका परराष्ट्रका अधिकारीहरुले उक्त भेटवार्ता ...बाँकी

रोकिराखेको बस आगजनीबाट खरानी !

अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका– १२ स्थित साँगामा बुधबार अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकिराखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । बा ३ ख ८०३४ नम्बको बसमा आगजनी भएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार केही महिनादेखि यात्रुविहीन अव...बाँकी

एउटै कलम बिक्यो १ लाख १ सय ५ रुपैयाँमा !

प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष १ लाख १ सय ५ रुपैयाँमा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले ‘चित्रगुप्त भगवान्’ को पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट १ लाख १ सय ५ रूपैयाँमा बिक्री गरेको हो । राजविराजस्थित चित्रगुप्त मन्दिरमा बुधबार आयोजित समा...बाँकी

प्रधानमन्त्री ओली अस्पतालमा, स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल गएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालले बुधबार बेलुकी प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीक...बाँकी

लक्ष्मीपूजाको दियो सल्कँदा लाखौंको क्षति : आगलागीबाट हप्तामै करोडभन्दा बढी क्षति

नेचासल्यान गाउँपालिका– २, सल्यान, कुमालगाउँ, सोलुखुम्बुको एक घरमा आगलागी भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्किँदा स्थानीय रुपा नेवारको घरमा आगलागी भई ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिएका छन् । आगलागीबाट लक्ष्मीपूजाका लागि राखि...बाँकी

आमाको मृत्यु, बाबु बेखबर, नाबालक छोराछोरीको यस्तो हालत !

स्वामिकार्तिक गाउँपालिका– १, साप्पाटा, बाजुरामा आमाको मृत्युपछि बाबु बेखर भएकाले दुई नाबालक अलपत्र परेका छन् । आमा बच्ची लुवारको साउनमा मृत्यु भएको थियो । बुबा गोरख लुवार रोजगारीका लागि भारत गएकामा अहिलेसम्म बेखर रहेको स्थानीयवासीले बताएका छन् । घरमा अरु कोही छैन, ५१ वर्षीय बज्यै सुकीको भरमा तीन ...बाँकी

दीपावलीमा झिलीमिली बत्ती जोड्दा करेन्ट लागेर मृत्यु

दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ । लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका– ८, टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– २१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएक...बाँकी

तीन नेपाली मजदुरको भारतमा हत्या, फरार श्रीमतीको संलग्नताको आशंका

तीन जना नेपाली मजदुरको कात्तिक ८ मा भारतको पिथौरागढमा हत्या भएको छ । सो हत्याबारे आइतबार मृतकका परिवारजनले जानकारी पाएपछि रुवाबासी चलेको छ । बैतडीको पुरचौंडी नगरपालिका– ५, दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बिरा बोहरा तथा पुर्चौंडी नगरपालिका– ४, भटना तडीखेतका ३६ वर्षीय काशी बोह...बाँकी

जनगायक जीवन शर्माका छोराको उपचारार्थ नेकपा र लोकदोहोरी प्रतिष्ठानद्वारा सहयोग (भिडियाेसहित)

जनगायक जीवन शर्माका छोराको उपचारका लागि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले सहयोगको घोषणा गरेको छ । जटिल स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पताल हातामा अवस्थित मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा उपचाररत जनगायक शर्माका माइला छोरा अमृतको उपचारमा सहयोग गर्न १ ल...बाँकी