newskoseli.Com

कर चुक्ता गर्न आग्रह

सबैखाले व्यावसायिक कारोबारको सही विवरण भरी कर चुक्ता गर्न यहाँका व्यवसायीलाई करदाता सेवा कार्यालयले आग्रह गरेको छ । ‘गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर’ भन्ने नाराका साथ करदाता कार्यालयले कर दिवसका अवसरमा अाइतबार रसुवाका व्यवसायीलाई नीतिनियमबारे जानकारी गराउन अाइतबार आयोजित अन्तरक्रिय...बाँकी

उद्योग वाणिज्य संघमा थापा

उद्योग वाणिज्य संघको छैटौं जिल्ला अधिवेशनले श्याम थापालाई नयाँ अध्यक्षण्मा निर्वाचित गरेको छ । जिल्लाका व्यवसायी अगुवाहरुको लामो प्रयासपछि संघले व्यवसायीबीच राम्रो प्रतिष्ठा कमाएका जीएस मार्केटिङ सेन्टर मन्थलीका प्रोप्राइटर थापालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले नयाँ समितिको व...बाँकी

३७ अर्ब राजस्व सङ्कलन

चालु आवको पहिलो चौमासिकमा वीरगन्ज भन्सार कार्यालयले  ३६ अर्ब ९७ करोड ८५ लाख ९१ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आवको पहिलो चौमासिकका लागि भन्सार विभागले  ३४ अर्ब ३७ करोड २२ लाख रूपैयाँको लक्ष्य दिएको थियो । कार्यालयका प्रमख भन्सार अधिकृत सेवन्तक पोखरेलका अनुसार भन्सार राजस्वतर्फ  १३ अर...बाँकी

नेप्से दोहोरो अङ्कले ओरालो लाग्यो

धितोपत्र बजारमा नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ३२ अङ्कले ओरालो लागेर १ हजार ६ सय ५८ बिन्दुमा झरेको छ ।बजार खुल्नासाथ १ हजार ७ सय  बिन्दुमा रहेको नेप्से परिसूचक एकाएक घटेको हो । कुल १ सय ३५ कम्पनीको १६ लाख २० हजार ७ सय ८...बाँकी

पुँजीगत खर्च मात्र ८ प्रतिशत

चालु आवको पहिलो चौमासिकमा करिब ८ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका अनुसार चालु आवको ४ महिनामा पुँजीगततर्फ  २८ करोड ८५ लाख ९६ हजार रूपैयाँ खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शिवप्रसाद पन्थीका अनुसार चालु आवमा पुँजीगततर्फ ३ अर्ब ६१ करोड ...बाँकी

बढ्दो कर छल्ने प्रवृत्ति

जिल्लामा कर छल्ने प्रवृत्ति बढ्दै गएको छ । जिल्लाका ठूला करदाताले समयमा कर तिरे पनि साना करदाताले भने राजस्व छल्ने गरेका छन् । राजस्व छल्ने करदाताको खोजी गर्न अभियान सञ्चालन गरिएको प्रमुख कर अधिकृत रामप्रसाद पाठकले बताए । “जनशक्तिको अभावका कारण विगत वर्षमा कर छल्ने करदाताको खोजी गर्न सकिएको थिए...बाँकी

सहुलियत पसलमा ५ लाखको चिनी बिक्री

चाडपर्वलाई लक्षित गरी साल्ट्र ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको सहुलियत पसलमा ५ लाख ५० हजार रूपैयाँभन्दा बढीको नुन चिनी बिक्री भएको छ । दसैं, तिहार र छठपर्वका लागि साल्ट्र ट्रेडिङले सञ्चालन गरेको उक्त सहुलियत दरको सुपथ मूल्य पसलमा ३ लाख ८३ हजार रूपैयाँकाे चिनी र १ लाख ७३ हजार रूपैयाँको नुन बिक्री...बाँकी

अझै ५ करोड जरिवाना असुल गर्न बाँकी

जिल्ला अदालत भोजपुरले हालसम्म ३ लाख ८१ हजार ३ सय २५ जरिवाना असुल गरेको बताएको छ । कुल ४ करोड ६९ लाख ३१ हजार १ सय ७२ रूपैयाँ जरिवाना असुल गर्नुपर्ने लगत रहेकोमा ४ करोड ६५ लाख ४९ हजार ८ सय ४८ रूपैयाँ बाँकी रहेको अदालतले जनाएको छ । अदालतले यस आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म दुनियावादी देवान...बाँकी

सेयर बजारमा सामान्य वृद्धि

 धितोपत्र बजारमा नेप्से परिसूचक सामान्य रुपमा वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको बजारमा बिहीबार ० दशमलव ३१ अङ्कले वृद्धि भएर १ हजार ६ सय ९७ बिन्दुमा पुगेको छ । कुल १ सय २९ कम्पनीको १० लाख ६५ हजार ३ सय ५१ कित्ता सेयर ७० करोड ८० लाख ४२ हजार २ सय ९८ रूपैयाँ मूल्यमा खरिद बिक्री भएको नेपाल स्ट...बाँकी

१० हजार मेट्रिक टन सुपारी गोदाममै थन्कियो

२ वर्षदेखि किसानले उत्पादन गरेको करिब १० हजार मेट्रिक टन सुपारी गोदाममै थन्किएको छ । जिल्लामा उत्पादित सुपारीको माग बङ्गलादेशमा भएपनि सरकारले निर्यात खुला नगरिदिँदा लाखौं रुपैयाँको सुपारी बुधबारेस्थित गोदामै सड्न थालेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले जानकारी दिए । ...बाँकी