२ असार, २०७३ |
फाक्तेप–५ र फाकफोक–२ स्थित घुर्बिसे पञ्चमीमा क्षेत्रीयस्तरको खेलमैदानको निर्माण भएको छ ।
सांसद विकास कोषबाट ७ लाख, युवा तथा खेलकुद मन्त्रालयबाट ५ लाख, जल तथा प्राकृतिक प्रकोप कार्यालयाबाट ४ लाख, स्थानीयवासीको जनश्रमदान बराबर १ लाख ८० हजार, फाकफोक गाविसबाट १ लाख र फाक्तेप गाविसबाट ५...बाँकी
३२ जेष्ठ, २०७३ |
फ्रान्समा जारीयुरो २०१६ अन्तर्गत समूह ‘इ’ अन्तर्गतको पहिलो खेलमा स्वीडेन र रिपब्लिक अफ आयरल्याण्डले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
पेरिसस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा सुरुवाती अग्रता लिएरपनि जोगाउन नसक्दा आयरल्याण्डले ऐतिहासिक जीत आत्मसाथ गर्ने अवसर गुमायो ।
पहिलो हाफमा द...बाँकी
३१ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान सकिएको खेलमा पेरुले ब्राजिललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
विवादास्पद खेलमा पेरुका लागि राउल रुडियाजले ७५ औं मिनेटमा निर्णायक गोल गरे । हारपछि ब्राजिलको यात्रा भने समुह चरणबाटै टुंगिएको छ ।
रुडियाजले गरेको गोल विवा...बाँकी
३० जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
पाराग्वेलाई हराउँदै संयुक्त राज्य अमेरिका कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
आज बिहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई १–० ले हरायो । खेलमा आयोजक अमेरिकालाई विजयी गराउन क्लिन्ट डेम्पसेले २७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
दोेस्रो हाफको सुरुमै अमेरिकाका डिआन्द...बाँकी
३० जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
फ्रान्समा जारी युरो कप फुटबल अन्तर्गत हिजो भएका खेलहरुमा स्वीट्जरल्याण्ड र वेल्स विजयी भएका छन् । समुह ए अन्तर्गतको खेलमा स्वीट्जरल्याण्डले अल्बानियालाई १–० ले हरायो ।
खेलमा स्वीस टोलीलाई विजयी गराउन फाबियन शहारले निर्णायक गोल गरे । अल्बानियाका कप्तान लोरिक साना ३६ औं मिनेटमा दोहोरो पहेंलो कार्ड ...बाँकी
२८ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
मेक्सिको र भेनेजुएला कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कोपा अमेरिका फुटबलको सर्वाधिक सफल टोली उरुग्वेसँगै जमैका पनि समूह चरणबाटै बाहिरिएको छ ।
अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत समूह सी को आज बिहान भएको खेलमा भेनेजुएलासँग १–० ले पराजित भएपछि उरुग्वेको यात्रा समुह च...बाँकी
२७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
हाइटीलाई हराउँदै ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो पारेको छ ।
बिहीबार बिहान भएको खेलमा ब्राजिलले क्यारेबियन प्रतिद्वन्द्वी हाइटीलाई ७-१ ले हरायो । खेलको पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा चार गोल थप्यो ।
ब्राजिलका लागि फिलिप कौटिन्होले ह...बाँकी
२५ जेष्ठ, २०७३ |
माेहनप्रसाद मैनाली
संसारभरिका पर्यटकले ‘हेभन विदिन अर्थ’ अर्थात् ‘धर्तीभित्रकै स्वर्ग’ भनेर चिन्ने गरेको नेपालमा सयौं यस्ता ठाउँहरु छन्, जीवनमा एक पटक ती ठाउँहरुको भ्रमण र अवलोकन गर्न पाइएन भने मनिसहरुले आफ्नो जीवन सार्थक हुन नसकेको अनुभूति गर्दछन् ।
लाङटाङ हिमशृङ्खला र गोसाइँकुण्ड क्षेत्र पनि ठ्याक्कै यस्तै ...बाँकी
२५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
फ्रान्सका एक नागरिकले युरो कप फुटबल प्रतियोगितामा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा भएको छ ।
गत महिना ठूलो मात्रामा हतियारसहित युक्रेनमा पक्राउ परेका २५ वर्षीय फ्रान्सेली नागरिक ग्रेगुआ मातोले युरो कप फुटबलमा आक्रमण गर्ने योजना बनाएको खुलासा भएको अधिकारीहरुले जनाएका छन् ।
पक्राउ परेका व्यक...बाँकी
२५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान भएका खेलमा अर्जेन्टिना र पानामा विजयी भएका छन् ।
समुह डि अन्तर्गतको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको हो । मध्यान्तरसम्म गोलरहीत बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल गर्यो ।
खेलमा अर्जेन्टिनाका लागि एन्जल डि मार...बाँकी