सर्वसाधारण जनताले सहज तरिकाले सामान्य स्वास्थ्योपचार र औषधि समेत पाउन नसकिरहेका बेला सांसदहरूका लागि भने औषधोपचारवापत राज्यले लाखौं रुपैयाँ खर्च व्यहोर्दै आएको छ । सांसदहरूले निजी अस्पतालमा गर्ने महँगो उपचारको भुक्तानी समेत राज्यले नै गर्दै आइरहेको छ ।
निजी अस्पतालमा उपचार गर्दा लाग्ने खर्चको ५० ...बाँकी
किटानी जाहेरीमा नाम मुछिएकै कारण अग्निप्रसाद सापकोटालाई सभामुख पदमा रोक्न नमिल्ने आदेश सर्वोच्च अदालतले गरेको छ । हत्याको आरोप लागेका व्यक्तिलाई सभामुखजस्तो गरिमामय पदमा लैजानु नहुने दावीसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।...बाँकी
चितवन सदरमुकाम भरतपुर बजारबाट झन्डै २० किलोमिटर पश्चिम भरतपुर– २३ जगतपुरमा पशुपतिनाथ मन्दिर छ । मन्दिरको व्यवस्थापन समितिले नै शनिबारदेखि नारायणी नदी किनारमा २५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेर एक महिने महायज्ञको आयोजना गरेको छ ।
कहिले आफूलाई विष्णु प्रपन्नाचार्य त कहिले बालयोगेश्वर महाराज बताउने...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्रष्टारविरुद्धको निगरानीलाई तीव्रता दिन थालेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले स्थानीय तहसम्मै पुगेर सक्रियता बढाउन थालेका हो ।
अख्तियार गाउँगाउँमा पुगेसँगै घुस खाने र भ्रष्ट...बाँकी
मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रियसभाको विधायन समितिबाट पारित भएको छ । यसअघि विवादित मानिएका मूलभूत विषय परिमार्जनसहित समितिबाट विधेयक पारित भएको हो ।
समितिले यसअघि मन्त्रालयको सहमतिअनुसार प्रारम्भिक प्रतिवेदनमा सोमबार दुई चरण छलफल गरेर विधेयक सर्वसम्मत पारि...बाँकी
औरही गाउँपालिका– २, सिरहामा एक श्रीमानले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई उनका श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् ।
घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटन...बाँकी
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच उपसभामुख पदमा राष्ट्रिय जनता पार्टी (राजपा) लाई समर्थन गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको दुई अध्यक्षबीचको छलफलमा रिक्त उपसभामुख पद राजपालाई दिने सहमति भएको हो ...बाँकी
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आइतबार भारतको पश्चिमबंगाल जाँदैछन् । मंसिर २७ मा झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिम बंगाल जान लागेका हुन् ।
निजी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही निजी कर्मचारीसहित पश्चिम बंगाल भ्रमणमा जाने शाहलाई सुरक्षा निकाय र उ...बाँकी
पहिलेको तुलनामा इन्टरनेटमा धेरै सुविधा छन् तर प्रविधिले जति सहज बनाएको छ, नेपाली इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले भने उपभोक्तालाई त्यसअनुसार सुविधा दिन सकेका छैनन् ।
नेपाल प्रहरीको सञ्चार निर्देशनालयका पूर्वप्रमुख डा. राजीव सुब्बाले भने– ‘२५ वर्ष अघि मर्कन्टाइलको सेवा निकै महँगो थियो । अहिले ...बाँकी
पार्टीले आफूलाई सभामुख नबनाएर ठूलो अवसर गुमाएको निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दाबी गरेकी छन् । उनले भनेकी छन्– ‘पार्टीले जुन अवसर प्राप्त गरेको थियो, त्यो गुमायो । किन गुमायो, त्यो त पार्टीले जवाफ दिने कुरा हो । पार्टीलाई राम्रो अवसर प्राप्त भएको थियो । मुलुकको महत्त्वपूर्ण अङ्गमध्ये व्य...बाँकी