newskoseli.Com

अग्नि सापकोटाको नाम अकस्मात आयो यसरी पो !

बजारको अनुमान छ– सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पाखुरै सुर्किएरै आफ्नो पूर्वसमूहका अग्नि सापकोटाको नाम अनुमोदन गराइछाडेका छन् । तर, वास्तविकता भने फरक रहेछ । आइतबार अपराह्न बसेको नेकपाको सचिवालय बैठकमा उनले अग्निको ‘अ’ पनि भन्न पाएनन् । प्रचण्ड, माधव नेपाल, वामदेव ...बाँकी

बसुन्धराको ११ रोपनी व्यक्तिको कब्जामा : सरकारी जग्गा फेरि अतिक्रमण

काठमाडौंको बसुन्धरास्थित ११ रोपनी सरकारी जग्गा व्यक्तिले कब्जा गरेर उपभोग गरिरहेको पाइएको छ । बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालसँगै रहेको ११ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेर टहरा बनाई भाडा खाइरहेको टोखा नगरपालिकाका कर्मचारीले बताएका छन् । उनीहरुका अनुसार यो हर्कतमा स्थानीय ‘जनप्रतिनिधि’ ...बाँकी

एमसीसी अघि बढायो सरकारले : भन्सार छुट गराउन पत्राचार (भिडियाेसहित)

अमेरिकी सहयोग निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ ले दिने ५० करोड अमेरिकी डलर अनुदान स्वीकृत गर्ने–नगर्ने बहसले राजनीतिक वृत्त तातिरहेका बेला सरकारले भने एमसीसीका परियोजना कार्यान्वयन गर्न आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेर त्यससम्बन्धी काम अघि बढाएको छ । सूचीमा ७ लाख ५३ हजार अ...बाँकी

नेकपामा छ यस्तो गुटबन्दी : अध्यक्षद्वयबाटै निर्देशनको उल्लंघन !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंसिर २९ मा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र गुटबन्दी मौलाएको उल्लेख गरे । त्यसको दुई महिनापछि पार्टीको संगठन विभागले नेतृत्वविरुद्ध गुटबन्दी गर्न नपाइने भन्दै नेता–कार्यकर्तालाई निर्देशन ज...बाँकी

इन्टरपोलका घुस्याहा पूर्वप्रमुखलाई साढे १३ वर्ष जेल सजाय

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका पूवर्प्रमुखलाई एक चिनियाँ अदालतले १३ वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ । घुसखोरीको आरोप लागेका इन्टरपोलका पूर्वप्रमुख मेङ होङ्वेलाई अदालतले जेल सजाय सुनाएको हो । उनी इन्टरपोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए । सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन...बाँकी

निर्विरोध सभामुख सापकोटाका के–कस्ता छन् चुनाैती ?

अरु कसैको पनि उम्मेदवारी नपरेपछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन् । सभामुख निर्वाचनका लागि सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार सापकोटाले मंगलबार बिहान ११ बजेर ५० मिनेटमा उम्मेदवारी दर्ता गराएका थिए । उनको साथमा नेकपा...बाँकी

९ विधेयकमा देखिएको सरकारको ‘खराब नियत’ !

सरकारले ल्याएका विवादित विभिन्न ९ विधेयकमा सरकारको नियत खराब रहेको देखिएको छ । केपी ओली नेतृत्वको सरकारले संसदमा पेस गरेका विधेयक एकपछि अर्को गर्दै विवादमा परेका छन् । सरकारले संवैधानिक व्यवस्थाविपरीतका प्रावधान राखी विधेयक ल्याएका कारण विवाद उत्पन्न भएको हो । गत वर्ष नै संसदमा दर्ता भएको सूचना प...बाँकी

रिसोर्टमा सुतेकै ठाउँमा ८ भारतीयको कसरी गयो ज्यान ?

मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टका कोठामा सुतेका आठै जना भारतीय नागरिक अर्धचेत अवस्थामा फेला परेका थिए । उनीहरूको शवमा चोटपटक देखिएको छैन । जाडो समयमा परिवारको एउटै कोठामा ज्यान जाने घटना हरेक वर्ष दोहोरिने गरेको छ । कोठाभित्र हुने सामूहिक निधनमा मुख्यतः दुई कारण रहने बताउँछन् पोस्टमा...बाँकी

१९२ सुत्केरीलाई उपमेयरको यस्तो कोसेली

प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाले १९२ जना सुत्केरी महिलालाई कोसेली सामग्री वितरण गरेको छ । ‘उपमेयरसँग कोसेली’ कार्यक्रममार्फत नगर क्षेत्रका ७ वटै स्वास्थ्य संस्थामा पुरेर केसेली वितरण गरिएको हो । स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई भेलासँगै हाइजिनिक किटर, स्यानेटरी प्याड, नेलकटर, ...बाँकी

केपी ओलीसँग माधव–वामदेवले यसरी लिए ‘बदला’ !

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अपमानित र उपेक्षित महशुस गरिरहेका एमाले नेताहरुले प्रचण्डलाई अघि सारेर केपी ओलीसँग ‘बदला’ लिएका छन् । आफ्ना सबै इच्छा पूरा गर्दै आएका ओली यस पटक सुवास नेम्बाङलाई सभामुख बनाउन चाहन्थे । नेम्बाङलाई सभामुख चयन गराउन सफल भएको भए केपी ओली सर्वशक्तिमा...बाँकी