ईश्वर पोखरेलले प्रचण्डलाई फेरि दिए चुनौती (स्ट्याटससहित)
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरुमा महाधिवेशनको रन्को देखिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टी महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । सार्वजनिक कार्यक्रममै उनले जिल्ला...बाँकी








