newskoseli.Com

बालुवाटारको जग्गा हिनामिना : २४ वटा सरकारले देखेनन्, ओलीले सहेनन्

२६ वर्षअघि हडपिएको ललिता निवासले चर्चेको जग्गा सरकारकै नाममा फिर्ता ल्याउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ मा बसेको मन्त्रिपरिषद बैठकबाट गराए । सो जग्गा हिनामिना सम्बन्धमा छानबिन गर्न सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा २०७५ असारमा गठित समितिको सिफारिस अनुसार व्...बाँकी

हावाहुरीसहित व्यापक असिना–पानीको अनुमान, उच्च सतर्कताको अपिल : के हो ‘एलनिनो’ वा ‘लानिना’ ?

विगतका वर्षमा चैत–वैशाखमा पर्ने पानी दुई–चार पटक परेर टुङ्गिन्थ्यो । उखरमाउले गर्मीपछि जेठको अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्रन्थ्यो । तर, यस वर्ष भने पूर्वमनसुन अर्थात् प्रि–मनसुन नै वर्षाजस्तै भएको छ । दक्षिण एसियाली मौसम प्रणालीमा निर्भर नेपालमा यस वर्ष हिउँ सकिने बित्तिकै सुरु भ...बाँकी

‘टुटल’ लाई साढे ३ करोड कर, ‘पठाओ’ माथि छानविन जारी

‘राइड सेयरिङ’ सेवा दिने कम्पनी ‘टुटल’ ले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिव ३ महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै सो कम्पनीमाथि कर निर्धारण गरेको हो । यो रकम जरिवाना र ब्याजसहितको हो । ‘तीन आर्थिक वर्षको मूल्य अभिवृद्धि कर (भ्याट), संस्था...बाँकी

४ करोड ३५ लाख खर्चेर प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रूम’ !

प्रत्यक्ष अवलोकनमार्फत् विकास आयोजनालाई थप तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निर्माणाधीन ‘एक्सन रूम’ जेठको अन्तिम सातादेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको भुईं तलामा अहिले अत्याधुनिक प्रविधिसहितको ‘एक्सन रुम’ निर्माणकार्य तीव्र गतिमा भइ...बाँकी

काठमाडौंकै १३ हजार नागरिकसँग हतियार : किन राख्छन्, के गर्छन् ?

काठमाडौंमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन् । तर, ती हरियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने जानकारी चाहिँ सरकारी निकायलाई नै छैन । सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लगत संकलन गर्न नसकेको हो । जुनसुकै जिल्लाबाट हतियार नवीकरण गर्न मिल्ने कानुन भएकाले पनि व...बाँकी

गाउँमा बालबालिका नै छैनन्, कि गुम्बाले लान्छ कि चर्चले

गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ– के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्– ‘छन्, तर सहरमा अथवा गुम्बामा अथवा चर्चमा !’ किनभने ‘धर्मगुरु’ हरूले कसको घरमा बच्चा हुर्कंदै छ भन्ने पहिले नै अध्ययन गर्छन् । बच्चाको नाम टिप्छन् अनि हु...बाँकी

नेपाल पनि अब ‘अन्तरिक्ष युग’ मा : यस्तो छ नेपाली स्याट– १

पहिलो पटक मानवनिर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि अब नेपाल पनि ‘अन्तरिक्ष युग’ मा प्रवेश गर्दैछ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्विपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट– १’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो । नेपाली नानो स्याटेलाइटको स...बाँकी

‘मेयर छोरा’ लाई ‘मन्त्री बाउ’ को २४ करोड बजेट !

शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश– २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा बिनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापनको समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको...बाँकी

रकमान्तर गरेरै प्रधानमन्त्री निवासमा करोडको सीसी क्यामरा

सरकारले प्रधानमन्त्री निवासमा १ करोड मूल्यका सीसी क्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा १ करोड रुपैयाँ रकमान्तर गरी निकासा भएको छ । यो रकम प्रधानमन्त्री निवास बालुवाटारमा सीसी क्यामरा जडानमा खर्च भएको हो । चैतमा मात्र अर्थ मन्त्रालयले ...बाँकी

प्रधानमन्त्रीद्वारा आकाशबाटै सिक्टाको ‘निरीक्षण’ : बेवास्ता गरेको स्थानीयको गुनासो

प्रधानमन्त्री केपी शर्मा ओलीले सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त पश्चिम मूल नहरको प्रत्यक्ष अवलोकन गर्ने सुनेपछि शमशेरगञ्जका स्थानीय निकै उत्साहित देखिन्थे । राष्ट्रिय गौरवको आयोजना सिक्टाको दूरावस्था प्रधानमन्त्रीले आफ्नै आँखाले देखेपछि त्यसको प्रभाव बेग्लै हुने आशा स्थानीयको थियो । प्रधानमन...बाँकी