९ फाल्गुन, २०७५ |
काठमाडौं, ९ फागुन ।
शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण १ हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्बाद भएको छ ।
अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआर्इबीटी) ले सुरु गरेको कोर...बाँकी
९ फाल्गुन, २०७५ |
काठमाडौं, ९ फागुन ।
नौ महिनादेखि मलेसियामा बन्द रहेको नेपालीहरुका लागि रोजगारी अझै खुल्न सकेको छैन ।
भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच सहमति हुन नसक्दा मलेसियामा रोजगारी अनिश्चिततातर्फ धकेलिएको छ ।
मलेसियामा रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई श्रम, ...बाँकी
९ फाल्गुन, २०७५ |
चितवन, ९ फागुन ।
बेकामे हात्तीको स्याहार गर्ने काम कम चुनौतीपूर्ण छैन । यही कामका लागि सौराहामा हात्तीको ‘वृद्धाश्रम’ नै खोलिएको छ ।
सफारीमा जान नसक्ने बूढा हात्तीलार्इ ‘वृद्धाश्रम’ मा स्याहार गरी राखिन्छ । उसै पनि हात्तीको पालनपोषणमा खर्च बढी नै लाग्छ ।
आम्दानी नगर्ने हात्तीका लागि खर्च जुटाउनु त झन् चुनौतीपू...बाँकी
९ फाल्गुन, २०७५ |
काठमाडौं, ९ फागुन ।
चीनको बिवाइडी अटो इन्डन्स्ट्रिज कम्पनीबाट ल्याइएका पाँचवटा विद्युतीय बस सञ्चालनमा ल्याउन सरकार असमर्थ भएको छ ।
ती बसमा आएका प्राविधिक कमजोरीलार्इ देखाउँदै सरकारले तिनलाई सञ्चालन गर्न नसकेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले चार महिनाअघि दुईवटा बस सञ्चालनको उदघाटन गरेका थिए । संस्कृति, पर्यटन र ...बाँकी
९ फाल्गुन, २०७५ |
रोल्पा, ९ फागुन ।
बुधबार बिहानै घामको झुल्कोसँगै विद्यालयको हातामा कालो बोको बाँधियो । शक्तिशाली भनिएका धामीहरुले फूल–अक्षतालगायत झारफुकका सामग्री तयार पारे ।
विद्यार्थी र अभिभावकले स्कुल भरिभराउ भयो । साना–ठूला विद्यार्थी विद्यालय हातामा प्रवेश गरेसँगै ‘ऊ आयो आयो...’ भन्दै बेहोस हुन थाले । बिरामी भएर ढलेका विद्या...बाँकी
९ फाल्गुन, २०७५ |
काठमाडौं, ९ फागुन ।
नीति निर्माणमा जुट्नुपर्ने मन्त्रीहरुको दिन दैनिक उदघाटन, सभा र समारोहमै बित्ने गरेको छ ।
उनीहरु यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरु नै प्रभावित हुने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ मा बनेको वर्तमान सरकारले एक वर्ष पूरा गरि...बाँकी
८ फाल्गुन, २०७५ |
जनकपुरधाम, ८ फागुन ।
बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका ‘हम्ली डन’ भन्ने नीरज जर्घा मगरलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्त मगरलाई सार्वजनिक गरेको हो ।
उनलाई प्रहरीले धनुषाकै विदेह नगरपालिका– २, दुहबीबाट सोमबार पक्राउ गरेको थि...बाँकी
८ फाल्गुन, २०७५ |
काठमाडौं, ८ फागुन ।
संघीय संसद् सचिवालयले ‘थोत्रा’ भन्दै थन्क्याएका १२ वटा गाडीलार्इ ‘सद्दे’ भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ ।
संसद् सचिवालयले थन्क्याएर राखेका तीनवटा स्कार्पियो, ६ वटा कार, दुर्इवटा टाटा सुमो र एउटा बस दुई साताअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लगेको हो ।
प्रधानमन्त्री कार्यालय...बाँकी
८ फाल्गुन, २०७५ |
कास्की, ८ फागुन ।
गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ ।
सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा मन्त्रालयबाटै तेल भर्दै आएको रिपोर्ट सार्वजनिक लेखा समितिमा पुगेको हो । मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको सूच...बाँकी
८ फाल्गुन, २०७५ |
काठमाडौं, ८ फागुन ।
महिला तथा बालबालिकाविरुद्ध मानवअधिकार उल्लंघन र दुर्व््यवहारका घटना धेरै हुने गरेको पाइएको छ ।
गतवर्ष देशभरि १ सय २० महिलाको हत्या परिवारबाटै भएको तथ्य अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको मानवअधिकार वर्ष पुस्तकमा उल्लेख छ ।
गतवर्ष मानवअधिकार उल्लंघनसम्बन्धी घटनामा ५ हजार...बाँकी