newskoseli.Com

सरकारी डाक्टरहरुको धम्की : ‘सामूहिक राजीनामा दिन्छौं’

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध ‘आन्दोलनरत’ सरकारी सरकारी चिकित्सकहरुले तत्काल विधेयक सच्याउन माग गरेका छन् । सरकारी चिकित्सक संघ (गोदान) ले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरुको विरोधका बाबजुद प्रक्रिया अगाडि बढाइए सामूहिक राजीनामा दिने चेतावनी समेत दिएको छ । गोदानले एक साताका लाग...बाँकी

जसलाई फेसबुकले ‘मृत’ घोषणा गरिदियो !

गएको शनिबार दिउँसो २ बजेतिर फेसबुक चलाउन खोजें, चलेन । फेरि लगइन गर्न खोज्छु, चल्दैन । जति गर्दा पनि चल्दैन । मैले नेटमा केही समस्या भयो कि भनेर खासै ध्यान दिइनँ । अफिसमा जान हतार थियो । निस्किएँ । अफिसमा पनि फेकबुक चलेन ।’ त्यसमा रहेको ‘नोटिस आइकन’ बल्ल पढें । मेरो होस झन्डै गायब भयो । त्यसमा ले...बाँकी

आफैं अघि सरे ओली–दाहाल : तल्ला तह र जनसंगठनको एकता…

पार्टीका तल्ला तह र जनवर्गीय संगठनको एकता प्रक्रियाबारे प्रस्ताव तयार पार्न सत्ताधारी नेकपाका दुई अध्यक्ष नै अघि सरेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जेठ ३ मा एकता भए पनि तल्ला तह र जनवर्गीय संगठनको एकता अझै टुंगिएको छैन । एकता प्रक्रियासम्बन्धी प्रस्ताव तयार पार्न नेक...बाँकी

वीर अस्पतालको बेहाल : इमर्जेन्सीका बिरामीको उपचार र बेवारिसे शव एकै ठाउँ !

देशकै जेठो वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र इमर्जेन्सीका बिरामीलाई एकै ठाउँमा राख्ने गरिएको छ । इमर्जेन्सीका बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै अस्पतालले शव राख्ने गरेको छ । भुइँतलास्थित आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिएको छ । कुरुवा नभएका बिरामीलाई ढोका नजिकै भित्र ...बाँकी

अब घरमै बसेर उच्च शिक्षा : खुला विश्वविद्यालयको यस्तो छ नालीबेली

जगतबहादुर आलेले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका– ४ स्थित कमला माध्यमिक विद्यालय, ढुंग्रेबासमा पढाउँछन् । उनी पीजीडीई (पोस्ट ग्रयाजुएट डिप्लोमा इन डिस्टेन्स एन्ड इ–लर्निङ) पढ्दै छन् । यो स्नातकोत्तर सरहको एक...बाँकी

झोले एनजीओलाई दोस्रो किस्ता दिन मन्त्री थापाको यस्तो दबाब !

समाजकल्याण परिषदका पदाधिकारीले ३३ झोले एनजीओलाई दिने निर्णय गरेको रकमको दोस्रो किस्ता निकासा दिन मन्त्रीले दबाब दिएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको दबाबपछि परिषदका कर्मचारी अप्ठ्यारोमा परेका छन् । उनी परिषदकी अध्यक्ष समेत हुन् । उनले शुक्रबार परिषदका विभागीय प्रम...बाँकी

हिउँदे झरी अझै लम्बिने : सोमबारदेखि फेरि वर्षा र हिमपात !

भूमध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज (आइतबार) मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि (सोमबार) देखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ । सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका म...बाँकी

७१ वर्षमा नयाँ ‘घरबार’ : आमै भन्छिन्– ‘दुवैका दुःख उस्तै, मन मिल्यो घरबार जोडियो’

उमेर ७२ वर्ष । तर, मुस्कानमा जवानीकै झल्को । हिमालको हिउँजस्तै टन्न मिलेका दाँत, हाँसिरहने बानी । बिहानदेखि साँझसम्म चोयाचित्राको काम तर कतै देखिँदैन थकानको महसुस । सात दशक पार गरेको संघर्षको पेटारो सितिमिति खोल्न मन लाग्दैन उनलाई । उल्टै प्रश्न गर्छिन्– ‘ए, बरै ! पुराना दुःख सम्झेर के हुन्छ र ? ...बाँकी

महाभियोगबाट बच्न घुस्याहा आयुक्त पाठकले दिए राजीनामा

नेपाल इन्जिनियर कलेजको विवाद मिलाइदिने भन्दै र अरू विभिन्न स्थान, सन्दर्भ र व्यवहारमा घुस लिएर बदनाम भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन् । घुस लिएको प्रमाणसहितको समाचार सञ्चार माध्यमबाट सार्वजनिक भएपछि सत्तारुढ दल नेकपाले महाभियोग प्रस्ताव ल...बाँकी

मोबाइल ‘म्यासेज’ ले यसरी दियो सुनको सुराक

मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डीएल १० सीएफ ६९२१ नम्बरको इको स्पोर्टस् गाडी नेपाल भित्रियो । भन्सार र प्रहरी दुवैतिरका कर्मचारीले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन् । त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी...बाँकी