२३ माघ, २०७५ |
काठमाडौं, २३ माघ ।
जाली कागजात पेस गरी विदेशी नागरिकले लिएका ३ सय ३९ नेपाली नागरिकता सरकारले रद्द गरेको छ ।
०५४ देखि ०७३ को अवधिमा ती नागरिकता लिइएको गृह मन्त्रालयले जनाएको छ । रद्ध गरिएका नागरिकता अधिकांश भारतीय मूलका नागरिकले लिएका थिए । नेपाल नागरिकता ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रही विदेशी नागरिकको नाग...बाँकी
२३ माघ, २०७५ |
काठमाडौं, २३ माघ ।
नेपाल दूरसञ्चार कम्पनीबाट लिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाकै मोबाइलको कनेक्सन टेलिकमको वार्षिकोत्सवकै दिन काटिएको छ ।
‘नेपाल दूरसञ्चार संस्थान’ कम्पनीमा रुपान्तरण भई ‘नेपाल टेलिकम’ भएको १५ वर्ष पुगेको अवसरमा माघ २२ मा वार्षिकोत्सव समारोहको आयोजना गरिएको थियो । कार्यक्रम ११ ब...बाँकी
२३ माघ, २०७५ |
काठमाडौं, २३ माघ ।
निर्मला पन्तलाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भर्इवरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन र सम्बन्धित व्यक्तिहरुको बयानका काम धमाधम चलिरहेको छ ।
केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट एसपी मनोहरप्रसाद भट्ट, डीएसपी रुगमबहादुर कुँवर र सई गजेन्द्रबहादुर रावल...बाँकी
२२ माघ, २०७५ |
काठमाडौं, २२ माघ ।
काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को अन्तिम प्रतिवेदनको मस्यौदा नेपाली सेनाले प्राप्त गरेको छ । द्रुतमार्गको डीपीआर दक्षिण कोरियाको सोसुङ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको हो ।
सेनाले अध्ययन गरेपछि डीपीआरलाई अन्तिम रुप दिइने बताइएको छ । कोरियन कम्पनीले उपलब्ध गराएको डीपीआर अध्ययन...बाँकी
२२ माघ, २०७५ |
काठमाडौं, २२ माघ ।
सरकाले अर्ग्यानिक खेतीलाई व्यावसायीकरण गर्ने लक्ष्य राखे पनि वर्सेनि अर्बौं रुपैयाँको विषादि आयात भएको छ । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको तथ्याङ्कअनुसार ५ वर्षको अवधिमा करिव ११ अर्ब रुपैयाँको विषादि आयात भएको छ ।
जलवायु परिवर्तनले नयाँ कीराहरु देखिने, विगतका वर्षमा छरिएको विषादिले कीराहर...बाँकी
२२ माघ, २०७५ |
रौतहट, २२ माघ ।
५३ वर्ष अघिको महेन्द्र राजमार्गको जमिन नै व्यक्तिको नाममा पास भएको खुलासा भएको छ । पूर्व–पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरीकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले व्यक्तिका नाममा पास गरेको खुलासा भएको हो ।
राजमार्ग नदेखार्इकनै पास गराउँदा राजस्व रकम समेत चुहावट ह...बाँकी
२२ माघ, २०७५ |
काठमाडौं, २२ माघ ।
अभिव्यक्ति स्वतन्त्रताप्रति कुनै न कुनै रुपले अंकुश लगाउने उद्देश्यबाट प्रेरित भएकै कारण सरकारले विज्ञापन गरेबापत ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान सहितको विधेयक ल्याएको छ ।
राष्ट्रियसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा प्रस्तु...बाँकी
२२ माघ, २०७५ |
काठमाडौं, २२ माघ ।
पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो मागसहित उनीहरुविरुद्ध आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ...बाँकी
२१ माघ, २०७५ |
काठमाडौं, २१ माघ ।
सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ ।
आर्थिक मितव्ययिता अपनाउने घोषित नीतिविपरीत सरकारले प्रधानमन्त्रीका लागि महल बनाउन लागेको हो । अहिले संरचना अपुग भएको निष्कर्षसहित सरकारले अत्याधुनिक र सुविधासम्पन्न ‘प्रधानमन्त्री निवास’ बनाउन मन्त्रिपरिषदबाट स्वीकृति...बाँकी
२१ माघ, २०७५ |
काठमाडौं, २१ माघ ।
विकास–निर्माणका आयोजनामा देखिएका बेथिति हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको ‘ध्यानाकर्षण’ गराएको छ ।
भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका प्रमुखसँग अख्तियारले आफ्नो कार्यालयमा आयोजना गरेको अन्तक्र्रियामा बोल्दै प्रमुख आयुक्त नवीन घिमिरेले सरकारद्वारा सञ्चालि...बाँकी