newskoseli.Com

वामदेवको आरोप : मलाई सांसद् बन्न पार्टीभित्रैबाट रोकियो

नेकपाका एक शीर्ष नेता वामदेव गौतमका निम्ति संसद छिर्ने बाटो तत्कालका लागि बन्द भए पनि ‘सक्रिय भूमिका’ का लागि भने गौतमको प्रयास जारी छ । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन उनले गरेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो । पा...बाँकी

धरहराको पुनर्निर्माण सुरु : लिफ्टसहितको हुने, साढे ३ अर्ब लगानी

भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भैसकेको छ । काम सुरु भएको दुई वर्षभित्र धरहरा तयार भइसक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी जीआर्इर्इटीसी रमन जेभीलाई पुननिर्माणको जिम्म...बाँकी

प्रचण्ड–बादलसँग सहिद परिवारका के–कस्ता गुनासा ?

दसवर्षे जनयुद्धका क्रममा पति र छोरी गुमाएकी मंगला गाउँपालिका– २, सिमलचौर, म्याग्दीकी गुमाकुमारी खड्काले मंगलबार पहिलो पटक प्रचण्ड र रामबहादुर थापा ‘बादल’ लाई भेटिन् । नसा रोगबाट पीडित पत्नी सीताको उपचारका सिलसिलामा तातोपानी कुण्डमा स्नान गर्न पुगेका नेकपाका अध्यक्ष प्रचण्डसँगै गृहमन्त्री बादल पनि...बाँकी

पहिलो महिला एआर्इजी बनिन् डा. दुर्गा थापा

स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा पहिलो पटक महिला विशिष्ट श्रेणीमा पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआर्इजी बनेकी छन् । डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानीचिह्न लगाइदिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआर्इजी...बाँकी

मुख्यमन्त्री पौडेलको ‘शंकास्पद’ निवास

मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश– ३ को राजधानी हेटौंडास्थित सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ, त्यो पनि सरकारी नै हो । त्यसको रङरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय संस्था (आईएनजीओ) ले गरिदिएको छ । त्यही आईएनजीओ (एसिया फाउन्डेसन) को सहयोगमा उनी प्रदेशको ...बाँकी

वामदेवलाई फेरि अर्को झड्का : पछिल्लो प्रस्ताव पनि प्रधानमन्त्रीद्वारा अस्वीकार !

राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन नेकपाका नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् । रुष्ट गौतमले गैरनाफामूलक निजी कम्पनी खोलेर विकास अभियानको नेतृत्व गर्ने र सबैलाई चकित बनाउने दाबी गरेका छन् । गत संसदीय निर्वाचनमा वर्दियाबाट परा...बाँकी

विदेश भ्रमणमा मात्रै २० अर्ब खर्च !

घुम्नकै लागि विदेश जाने क्रम बढेकाले ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको नेपाल राष्ट्र बैंकले औंल्याएको छ । मुलुकको निर्यात नबढेको तर आयात चुलिँदै गएकाले विदेशी विनिमय सञ्चिति लगातार घट्दो छ । यही अवस्थामा घुम्न र अध्ययनका लागि पनि अर्बौं रुपैयाँ बाहिरिएपछि राष्ट्र बैंकले विदेशी विनिमय सुविधामा...बाँकी

१६ निर्णय : तर, मन्त्रिपरिषदका निर्णय किन ‘गुपचुप’ ?

प्रधानमन्त्री केपी ओली बिरामी भएपछि झन्डै १५ दिनदेखि रोकिएको मन्त्रिपरिषदको बैठक आइतबार बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १६ वटा निर्णय गर्‍यो । बैठकलगत्तै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चारकर्मीसामु उपस्थित भए तर बैठकक...बाँकी

फड्को मार्ने बेलामा किन सुस्तायो नेकपा ?

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का माथिल्लो तहका छलफल तथा बैठकहरुमा समेत सुस्तता आएको छ । तल्ला तह त पूरै निष्कृयाप्रायः छँदैछन् । दसैंलगत्तै स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष ओली केही दिन अस्पतालमा भर्ना भएका थिए । त्यसयता नेकपाका उच्चस्त...बाँकी

विप्लवप्रति वर्षमानको यति ‘तुच्छ’ टिप्पणी !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले विगतमा आफ्नै समकक्षी सहयोद्धा रहेका विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति ‘तुच्छ’ टिप्पणी गरेका छन् । पछिल्लो पटक देशमा भएको रुपान्तरण नरुचाउने शक्तिले...बाँकी