newskoseli.Com

ठेकेदारमाथि दैनिक डेढ लाखका दरले २ करोड ८० लाख जरिवाना !

भक्तपुरको कमलविनायकदेखि नगरकोट जोड्ने सडक समयमै नबनाउँदा निर्माण व्यवसायीलाई जरिवाना गरिएको छ । कमलविनायक–भत्केको पाटी–नगरकोट सडक निर्माणको ठेक्का लिने शैलुङ र एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिडेट) जेभीले तीन पटक म्याद थप्दा समेत काम नसकेको भन्दै दैनिक जरिवाना गरिएको हो । सडक आयोजना प्रमुख नरेन्...बाँकी

डेढ वर्षअघि ‘प्रेमविवाह’, अहिले श्रीमानमाथि नै ‘बलात्कार’ को उजुरी !

कञ्चनपुरकी एक महिलाले आफ्नै श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बलात्कार (जबर्जस्ती करणी) गरेको आरोपमा उजुरी दिएकी छन् । श्रीमतीलाई बलात्कार गरेको आरोप लागेका श्रीमानलाई श्रीमतीकै उजुरीपछि प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका– २, भाँसीकी मञ्जु जोशीले सोमबार आफ्ना पति डम्बर ज...बाँकी

निर्मला हत्या प्रकण : आसपासका सयौंको डीएनए परीक्षण गरिँदै !

निर्मला पन्तके बलात्कारपछि भएके हत्याको अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शून्यमै रहेपछि प्रहरीले कञ्चनपुरका सयौं व्यक्तिको डीएनए परीक्षण गर्ने प्रक्रिया अघि बढाएको छ । घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डीएनए परीक्षण गर्न लागिएको हो । डीएनए परीक्ष्णका लागि मंगलबार थप चार जन...बाँकी

कस्तो छ प्रधानमन्त्री ओलीलाई ? शरीर सुन्निएको, अनुहार र छाती रातो…

छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधारोन्मूख रहेको छ । दसैंको टीकाको दिनदेखि बिरामी परेका प्रधानमन्त्रीलाई सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको हो । श...बाँकी

विप्लव मंसिर ८ मा खुलामञ्चमा गर्जंदै, मोहन वैद्यलाई निम्तो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ मा राजधानी काठमाडौंमा वृहत् जनसभा गर्दैछ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको भनिएको सो पार्टीले खुलामञ्चमा जनसभा गर्न लागेको हो । सभामा एक लाखभन्दा बढीलाई सहभागी गराउने योजना बनाइएको नेकपाले जनाएको छ । हाल विप्लव कहाँ छ...बाँकी

‘मिस्डकल’ आयो विदेशबाट ? ‘कल ब्याक’ नगर्नोस् है !

तपाईंको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ रु छ भने महत्त्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नोस्, तपाईंको ब्यालेन्स गुम्न सक्छ । विदेशी ठगहरुले पैसा कमाउन त्यसरी ‘मिस्ड कल’ गरेका हुन् । ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ । काटिएको रक...बाँकी

मेलम्ची आयोजनाका गाडी, पहुँचवालाको मस्ती !

तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दै आएको बा ४ च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए । उक्त गाडी २ वर्षपछि महोत्तरीको जंगलमा बिग्रिएको अवस्थामा प्रहरीले फे...बाँकी

पुलबाट वार–पार गर्दा शुल्क तिर्नुपर्ने बाध्यता !

कैलालीको भजनी नगरपालिकाको कन्द्रा नदीका विभिन्न घाटमा वर्षामा डुंगाबाट ओहोर–दोहोर गर्नुपर्छ । अहिले हिउँदमा नदीमा पानी कम भएपछि साँघुरा काठका पुल बनाइएका छन् । ती पुलबाट वार–पार गर्दा भने पैसा (शुल्क) तिर्नुपर्ने बाध्यता छ । पुलमा ओहोर–दोहोर गरेवापत मोटरसाइकलको २० र साइकलको १० रुपैयाँ तोकिएको छ ।...बाँकी

बढी चिसो हुँदैछ यस वर्ष ? मुलुकभर जाडो ह्वात्तै बढ्यो !

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैं अघिसम्म अधिकांश भागमा गर्मी महशुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ । उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको ह...बाँकी

कस्तो छ अहिले प्रधानमन्त्रीको स्वास्थ्य ?

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनले नियमित भेटघाट रोकेका थिए । प्रधानमन्त्री ओली शुक्रबारदेखि निवासमै आराम गरिरहेका थिए । प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबारको मन्त्रिपरिषद बैठक समेत स्थगित गरिएको थियो । नेकपाले...बाँकी