newskoseli.Com

‘सरकारको विरोध हुन्छ’ भन्दै करोडौंका उपकरण किन्ने निर्णय नै गोप्य !

नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सात वटा वाटर क्यानल हुँदाहुँदै सरकारले थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँच वटा खरिद गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यो निर्णय गोप्य राखेको छ । नेपाल प्र...बाँकी

उपत्यकामै संक्रमण फैलन सक्नेप्रति किन बेवास्ता ?

उपत्यकाका तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान र पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च भएको पाइएको छ । सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र संक्रमणको जोखिममा रहेको देखिएको हो । विभिन्न संघ–संस्थाले सुरक्षा उपकरण र पर्याप्त सावधानी अबलम्बन नगर...बाँकी

‘पासवाला’ लाई पनि उपत्यका छिर्न बन्देज

पास भएका सवारी साधनलाई समेत सरकारले उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ । पास लिएकाहरुबाटै लकडाउन उल्लंघनका घटना वृद्धि भएपछि सरकारले चेकजाँचमा कडाइ गर्न थालेको हो । अब उपत्यका बाहिरबाट आउनेले अत्यावश्यक कामबाहेक पास भएर पनि प्रवेश पाउने छैनन् । प्रहरी प्रशासनले बुधबारदेखि पास भएकालाई समे...बाँकी

रनभुल्ल शिक्षामन्त्री, अन्योलग्रस्त मन्त्रालय !

लकडाउनको अन्योलबीच सरकारले पठनपाठन, विद्यार्थी भर्ना र परीक्षाका सन्दर्भमा ठोस योजना ल्याउन सकेको छैन । लकडाउनको ४४औं दिन पुगिसक्दा समेत शिक्षा मन्त्रीले कुनै ठोस योजना ल्याउन सकेका छैनन् । लाखौं विद्यार्थी ‘अबको विकल्प के ?’ भन्दै प्रश्न उठाउन थालेका छन् । मुख्यतः एसईई, कक्षा ११ र १२ को परीक्षा,...बाँकी

नेपाली तरकारी बारीमै सडे, भारतबाट किनियो ४ अर्बको : लकडाउनको अर्थतन्त्र

लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट २ अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका भने २ चैतदेखि नै नियन्त्रित भएका हुन् । चैतको तथ्यांकलाई आधार मान्दा नेपालमा दैनिक ९ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको छ । ...बाँकी

सेनाले अझै किन ल्याउन सकेन स्वास्थ्य सामग्री ?

देशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र परीक्षण किट्सको अभाव सुरु भइसक्दा पनि नेपाली सेनाले विदेशबाट स्वास्थ्य सामग्री ल्याउन सकेको छैन । सरकारले सेनालाई जीटुजीमार्फत शून्य कमिसनमा स्वास्थ्य सामग्री खरिदका लागि १६ चैतमा जिम्मा दिएको थियो । कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले...बाँकी

देश घुम्ने नागरिकलाई आयकर छुट !

नेपाल पर्यटन बोर्डले कोरोनाभाइरसबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटकलाई सहुलियत दिनुपर्ने सुझाव दिएको छ । बोर्डले कोरोना महामारीबाट परिस्थिति सामान्य हुँदै गएपछि पहिलो चरणमा आन्तरिक पर्यटकलाई नै प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने सुझाव सरकारलाई दिएको हो । त्यसका लागि घुम्न निस्कने...बाँकी

ओलीलाई अझै अप्ठ्यारो : कस्ताे छ सचिवालय र स्थायी कमिटी बैठककाे तयारी ?

विभाजनको चरणमा पुगेर जोगिएको सत्ताधारी नेकपामा स्थायी कमिटी बैठकको एजेण्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’ सम्मको विषयले विवाद निम्तने देखिएको छ । दुई अध्यक्षबीच दुई दिनयता छलफल भए पनि यी विषयमा सहमति जुट्न नसक्दा स्थायी कमिटीको बैठकमा विवाद बल्झने संकेत गरेको हो । प्रधानमन्त्री एवं पार्टी अ...बाँकी

एकैसाथ ५ वायु प्रणाली सक्रिय : साताभर नै झुलुक्क घाम लाग्दै, निरन्तर वर्षा भैरहने

नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेका छन् । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ । नेपालमा यतिबेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागमा वर्षा गराउने न्यूनचापीय प्रण...बाँकी

२५ गतेपछि के हुन्छ लकडाउन ? ‘स्वरुप परिवर्तन’ को यस्तो छ प्रयास

४५ दिनसम्म जारी लकडाउनको मोडालिटी (स्वरुप) ४६औं दिनदेखि परिवर्तन गर्ने संकेत सरकारले गरेको छ । ११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ । त्यसपछि थप १५ दिन लकडाउन जारी नै राख्ने गरी निर्णय भैसकेकाे बताइएकाे छ । तर, २६ वैशाखदेखि भने लकडाउनको स्वरुपमा केही परिवर्तन गरी क्षेत्रअनुसार केही खुकु...बाँकी