प्रधानमन्त्रीलाई संक्रमणको आशंका !
सफल मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यमा असाध्यै राम्रो सुधार भैरहेको र केही दिनभित्रै डिस्चार्ज हुने तयारीमा रहेका भनिएका प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ ।
उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेपछि प्रधानमन्त्री ओलीको ...बाँकी








