newskoseli.Com

तराई–मधेस द्रुतमार्ग निर्माण अध्ययन सुरु

 काठमाडौँ तराई–मधेस द्रुतमार्ग सडक आयोजना निर्माण सरकारीस्तरमा अगाडि बढाउन राष्ट्रिय योजना आयोगले अध्ययन सुरु गरेको छ । सरकारले यही पुस ७ गते निर्णय गरेर काठमाडौँ तराई–मधेस द्रुत मार्गलाई अगाडि बढाउने सन्दर्भमा अध्ययन गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउन राष्ट्रिय योजना आयोगलाई अख्तियारी दिएको थ...बाँकी

राष्ट्रिय सहमतिबाट मात्रै संविधान संशोधन : नेपाल परिवार दल

नेपाल परिवार दलले राष्ट्रिय सहमतिबाट मात्रै संविधान संशोधन गर्न सकिने बताएको छ । दलको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संसोधनको प्रस्ताब फिर्ता गरी सहमतिको ढोका खोल्न सरकारसँग आग्रह पनि गरेको छ । विपक्षी दलहरु द्वारा आयोजित पौष २२ गते प्रर्दशनी मार्गमा जनप्रदशनमा परिवार दलको ब्यापक सहभागिता जना...बाँकी

प्रतिपक्षीको संसद अवरोध निरन्तर

  नेकपा (एमाले)लगायतका प्रतिपक्ष दलको अवरोधका कारण व्यवस्थापिका–संसद्को बुधवारको बैठक पनि प्रभावित रह्यो । सरकारले गत मङ्सिर १४ गते नेपालको संविधान संशोधनको लागि व्यवस्थापिका–संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएसँगै प्रमुख प्रतिपक्ष एमालेलगायतका दलले संसद्को बैठक निरन्तररुपमा अवरोध गर्दै आएका छन...बाँकी

निर्वाचनको मिति घोषणा गर्नुपर्ने : माओवादी

नेकपा (माओवादी)केन्द्रले स्थानीय तह वा निकायको निर्वाचनको मिति तत्कालै घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय बुधवार बसेको बैठकले निर्वाचन र संविधान संशोधनको विषयमा राजनीतिक छलफल जारी राख्दै सहमतिको प्रयास गर्ने निर्णय गरेको छ । सहमति नभएको अवस्थामा संस...बाँकी

स्थानीय निर्वाचन गर्न तीन दल सहमत

 प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएका छ । सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताको बैठकले स्थानीय तहको निर्वाचनका लागि सहमति गरेको बैठकमा सहभागी नेताले बताउनुभएको छ । माओवादी केन्द्रका नेता ना...बाँकी

तीन दलका शीर्ष नेताको बैठक सुरु

संविधान संशोधन प्रस्ताव, स्थानीय निर्वाचन र संसद्को गतिरोधका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच बुधवार सिंहदरबारमा बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताबीच छलफल सुरु भएको हो । ...बाँकी

७५ जिल्ला कायमै राख्नुपर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लामो समयदेखि जिल्लाले आफ्नो पहिचान बनाइसकेको र भौतिक संरचना निर्माणमा सरकारको धेरै खर्च भई स्थापित भइसकेकाले ७५ जिल्लालाई विस्थापित गर्न नमिल्ने बताउँदै अधिकारको बाँडफाँट गरी स्थानीय तहअन्तर्गत जिल्लाको स्थान सुरक्षित राखिनुपर्ने विचार व्यक्त गरेका...बाँकी

कम्युनिस्ट आन्दोलन खुइल्याउन ‘शान्तिक्षेत्र’ : लेखनाथ

नेकपा (माओवादी केन्द्र) का नेता एवं सो पार्टीसम्बद्ध अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले समाजमा अधिकार प्राप्तिको आन्दोलन पूरा नभएसम्म शान्ति क्षेत्रको नारा विदेशीको प्रभावमा कम्युनिस्ट आन्दोलनलाई खुइल्याउने गरी मात्रै अघि सार्न खोजिएको टिप्पणी गरेका छन् । विद्यालय शान्ति क्...बाँकी

प्रमुख दलको बैठक सुरु

संविधान संशोधनको प्रस्ताव दर्ता भएसँगै प्रमुख दलहरुबीच देखिएको मतभेद् र तिक्तता अन्त्य गर्न आयोजना गरिएको राजनीतिक दलको बैठक सुरु भएको छ । सभामुख ओनसरी घर्तीले आयोजना गरेकाे उक्त बैठक व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा केहीबेर अघि सुरु भएको हो । बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा ...बाँकी

१२४औं माओदिवस : वैद्यको विचारोत्तेजक अपिल

आधुनिक चीनका प्रणेता एवं विश्वभरिकै ‘र्‍याडिकल कम्युनिस्ट’ हरुले आदर्शनायक मान्दै आएका माओ त्सेतुङको जन्मदिन २६ डिसेम्बरलाई संसारभरिकै कम्युनिस्टहरुले ‘माओ दिवस’ का रुपमा मनाउने गरेका छन् । सोमबार १२४औं माओदिवस मनाउने सन्दर्भमा नेपाली माओवादी आन्दोलनका एक अग्रज एवं नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिक...बाँकी