newskoseli.Com

अाेली सरकारकाे लाेकप्रियतावादी कार्यक्रम : ‘एक घर, एक रोजगार’

राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको सरकारको नीति तथा कार्यक्रममा लोकप्रिय नारा सहितको कार्यक्रम घोषणा गरिएको छ । अाेली सरकारले ‘एक घर, एक रोजगार’ कार्यक्रम घोषणा गरेको छ । नागरिकको आर्थिक स्थितिलाई सुधार्न सरकारले कम्तिमा एक घरका एक व्यक्तिलाई रोजगारीको ग्यारेन्टी गर्ने कार्यक्रम घोषणा गरेको...बाँकी

भूकम्प पीडितलार्इ ५ लाख अनुदान

भूकम्पबाट पीडित बनेका नागरिकले सरकारबाट पाउने घोषणा गरिएको अनुदान रकम दुई लाख रुपैयाँलाई बढाएर  ५ लाख रुपैयाँ पुर्‍याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदमा घोषणा गरेको सरकारको नीति तथा कार्यक्रममा भूकम्प पीडितलाई थप ३ लाख रुपैयाँ दिने घोषणा गरिएको हो । दुई लाख रुपैयाँ बराबरको अन...बाँकी

एकै घरका ४ जनाको मृत्यु, उरहरी गाउँ शोकमा

स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका एकै घरका दुई जनासहित ४ जनाको प्युठानमा मृत्यु भएपछि दाङको तुलसीपुर नगरपालीका १९ उरहरी गाउँ शोकमा डूबेको छ । मन्दिरको दर्शन गरेर फर्किने क्रममा भिंगृ –१ स्थित मुहानखोलाले बा १४ च ३८३९ नम्बरको स्कारपियो जिपलाई ठाडो (खहरे) खोलाले बगाउँदा ६५ वर्षिय सुकदेव खनाल उहाँ...बाँकी

सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३/७४को नीति तथा कार्यक्रम अाइतबार व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा वार्षिक नीति तथा कार्यक्रमलार्इ सदनमा पेस गर्ने कार्यतालिका रहेको छ ।  राष्ट्रपति भण्डारीले आज दिउँसो ४ बजे संसदमा नीति तथा कार्...बाँकी

निर्माण व्यवसायी सङ्घमा पुनः चन्द निर्वाचित

कञ्चनपुर निर्माण व्यवसायी सङ्घको २५औँ कार्यकारिणी समितिको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा गजेन्द्रबहादुर चन्द पुनःनिर्वाचित भएका छन्। दोस्रोपटक निर्माण व्यवसायी सङ्घको नेतृत्व सम्हाल्ने अवसर पाउनुभएका चन्दले प्रतिस्पर्धी गजेन्द्र थापालाई १० मतले पराजित गरे । अध्यक्ष चन्दले १४२ मत प्र...बाँकी

अध्यक्षमाथि ‘कारबाही’ काे तयारीमा महासचिव थापा

वैद्य माअाेवादीका महासचिव रामबहादुर थापाले अध्यक्ष माेहन वैद्यलार्इ 'कारबाही' गर्ने तयारी गरिरहेकाे समाचार प्राप्त भएकाे छ । प्राप्त जानकारीअनुसार महासचिव थापाले वैशाख २८ गते अाफू पक्षधर केन्द्रीय नेताहरूकाे बैठक अाह्वान गरेका छन् र साेही बैठकबाट अध्यक्ष वैद्यमाथि 'कारबाही' गर्ने तयारी उनले गरेका छन...बाँकी

मधेसी मोर्चाद्वारा संसद बैठक बहिस्कार

व्यवस्थापिका–संसदको स् शुक्रबारको बैठकमा समय माग गरी संयुक्त गठबन्धनका तर्फबाट सांसद अशोक राईले सरकारले आदोलनरत मधेसी मोर्चाले उठाएको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै बैठक बहिस्कार गरेको घोषणा गरे । नेपालको संविधान अन्तरिम संविधानभन्दा पनि विभेद्कारी रहेकाले जस्ताको तस्तै कार्यान्वयन नगरी पुनःल...बाँकी

प्रधानसेनापति क्षेत्री स्वदेश फिर्ता

 प्रधानसेनापति राजेन्द्र क्षेत्री डेढ साताको अमेरिकाको औपचारिक भ्रमण पूरा गरी गएराति स्वदेश फर्केका छन्। प्रधान सेनापति स्वदेश फर्कनु हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी लगायतका उच्च सैनिक अधिकारीहरुले स्वागत अभिवादन गरेकाथिए । सो अवसरमा सेनाको टुकडीले प्रधान सेनापत...बाँकी

‘व्यापारी कलेज’ विरूद्ध क्रान्तिकारी अान्दाेलित

नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा माओवादी निकट अनेरास्ववियु (क्रन्तिकारी) ले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजहरुमा शैक्षिक गतिविधि अनियमित भएको भन्दै नियन्त्रण गर्न माग गरेको छ । बिहीबार त्रिवि उपकूलपति प्राध्यापक डा. तिर्थ खनियालाई छ बुँदे उजुरीपत्र बुझाउँदै क्रान्तिकारीले त्रिविका...बाँकी

एमाअाेवादीले रातारात कुरा फेर्याे

सत्तारूढ दल एकिकृत माअाेवादीले अाेली नेतृत्वकाे सरकारलार्इ नै निरन्तरताका दिने बताएकाे छ । हिजाे राति एकिकृत माअाेवादीकाे केन्द्रिय समितिकाे बैठकबाट सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने र अध्यक्ष पुष्पकमल दाहालकाे नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेकाे थियाे । सरकारमा सामेल ठूलाे...बाँकी