newskoseli.Com

प्रधानमन्त्री ओलीले भने : ‘लोकतन्त्रको उच्चतम रुप नै जनमतसंग्रह’

प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतसंहग्र लोकतान्त्रिक प्रक्रियाको उच्चतम रुप भएको बताएका छन् । राष्ट्र विखण्डनकारी मुद्दा उठाएका सीके राउतले सरकारसँग सम्झौतापछि ‘सरकार जनमतसंहग्रका लागि तयार भएको’ दाबी गरिरहँदा प्रधानमन्त्री ओलीले ‘जनता जे चाहन्छन्, त्यही हुने’ बताएका हुन् । ‘जनमतसंहग्र उच्चारण ...बाँकी

प्रचण्डको उदघोष : ‘भूमि अधिकारको समस्या समाधान हुन्छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमि अधिकारको समस्या वर्तमान सरकारले समाधान गर्ने बताएका छन् । सोमबार पोखरामा राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै जतिसुकै चुनौती भए पनि भूउपयोग नीति अघि बढ्ने र भूमिसम्बन्धी समस्या समाधान...बाँकी

‘सीएसडब्ल्यू’ मा सहभागी हुन राष्ट्रपति भण्डारी न्यूयोर्क प्रस्थान

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औं अधिवेशनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रसङ्घको प्रधान कार्यालयमा फागुन २७ देखि चैत ८ सम्म आयोजना हुने उक्त अधिवेशनक...बाँकी

मोहन वैद्यद्वारा घनश्याम ढकाल स्मृतिग्रन्थ विमोचन : के–के भने आहुति र निनुले ?

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले जनयुद्धका योद्धा एवं वरिष्ठ साहित्यकार घनश्याम ढकालको स्मृतिमा प्रकाशित ‘घनश्याम ढकाल स्मृतिग्रन्थ’ को शनिबार राजधानीमा विमोचन गरेका छन् । अखिल नेपाल प्रगतिशिल लेखक सङ्घको अध्यक्ष पदमा क्रियाशील रहेकै अवस्थामा लेखक, चिन्तक तथा प्राध्याप...बाँकी

बाबुरामको सुझाव : ‘विप्लवसँग जोरी नखोज, वार्ताबाटै समाधान खोज’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले जोरी खोज्ने काम नगरी वार्ता गरेर समाधान खोज्न नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले सरकारलाई सुझाव दिएका छन् । गोरखा सदरमुकाममा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भ...बाँकी

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : ‘त्यो लुटेरा समूह हो, कारबाही गरिन्छ’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लुटेरा समूह’ को संज्ञा दिएका छन् । ‘लुट्नकै लागि नेकपा नाम राखिएको छ, लाज भैसक्यो,’ राजधानीस्थित राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘राजनीतिक सहमति’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले...बाँकी

सभापति देउवाको प्रष्टीकरण : ‘म आफ्नो कार्यकाल लम्ब्याउने पक्षमा छैन’

नेपाली काङ्ग्रेसभित्र आन्तरिक द्वन्द्व चर्कंदै गैरहेका बेला रामचन्द्र पौडेलल पक्षधरलगायत संस्थापनप्रति असन्तुष्टहरुले सभापति शेरबहादुर देउवा महाधिवेशन धकेल्दै आफ्नो कार्यकाल लम्ब्याउने खेलमा लागिरहेको आरोप लगाइरहँदा सभापति देउवाले भने आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको प्रष्टीकरण दिएका छन् । व...बाँकी

प्रधानमन्त्री ओली चढेको जहाज आकाशमै ‘होल्ड’ : मन्त्रालयले बनायो छानविन समिति

प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान मंगलबार केहीबेर आकाशमै ‘होल्ड’ गरिएको थियो । त्यसबारे छानविन हुने भएको छ । फागुन २१ मा झापाको चन्द्रगढीबाट काठमाडौं अवतरण गर्ने क्रममा यती एयरलाइन्सको विमान ‘होल्ड’ गरिएको बारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव सुरेश आचार्यक...बाँकी

विप्लवसँग किन ‘निहुँ खोजे’ मोहनविक्रमले ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पुराना एवं पाका कम्युनिस्ट नेता तथा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह (एमबी) ले ‘निहुँ खोजेको’ दावी सो पार्टीका एक नेताले गरेका छन् । नेकपा (विप्लव) का विभिन्न कार्यक्रम तथा पार्टी र जनसंगठनहरुमा बिस्तारै जनआकर्षण तथा प्रवेशक...बाँकी

विप्लवका कार्यकर्तामाथि प्रहरीद्वारा गोली प्रहार : थुप्रै हातहतियार बरामद भएको दावी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरी घाइते बनाइदिएको छ । प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका– ९, तुरुन्तपुरमा नेकपा (विप्लव) का कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । बिहीबार बिहान रोकाको घरमा प्रहरीले छापा म...बाँकी