१ माघ, २०७५ |
विष्णु आले ‘विकिरण’
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता एवं सो पार्टी संलग्न देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का केन्द्रीय अध्यक्ष सीपी गजुरेल ‘गौरव’ ले एमालेसँग एकीकृत भएर सत्ताधारी नेकपा निर्माणमा लागेका पूर्वमाओवादी नेताहरुविरुद्ध कटाक्ष गरेका छन् ।
राजधानीमा आयोजित कार्यक्...बाँकी
१ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘दलाल, भ्रष्ट, सुदखोर, तस्कर र कालोबजारीलाई जनकारबाही’ गर्ने उद्घोषसहित आम जनसमुदायमा अपिल गरेको छ ।
वर्तमान सरकारको कडा आलोचना गर्दै सो पार्टीले ‘जनताको राज्य वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि सबै क्रान्तिकारी, देशभक्त, लोकतन्त्रव...बाँकी
२५ पुष, २०७५ |
काठमाडौं, २५ पुस ।
प्रा.डा. गोविन्द केसीका पटक–पटकका अनशन र उनीसँगका अनेकौं सहमति समेटिने तथा सरकारी एवं निजी क्षेत्रका मेडिकल कलेजहरुसँग प्रत्यक्षतः सरोकार राख्ने बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतबाट पारित गरेको छ ।
समितिका उपस्थित १८ मध्ये १४ सद...बाँकी
२५ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको ठूलो तप्का एमालेसँग एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गर्नतिर लागेपछि त्यसमा असहमति जनाएर तत्कालीन नेकपा (माओवादी केन्द्र) लाई पुनर्गठन गरेका गोपाल किराँतीले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ ।
किराँती...बाँकी
२४ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
‘बाइडबडी प्रकरणका भ्रष्टाचारीहरुलाई कारबाही गर, कमरेड सुरेश तामाङलाई अविलम्ब रिहाई गर’ भन्ने नारा लेखिएको ब्यानरसहित नेकपा (क्रान्तिकारी माओवादी) ले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को ३ नम्बर प्रदेश समितिले सोमबार काठमाडौंमा विरोध प्रदर्...बाँकी
२३ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
संसदको सार्वजनिक लेखा समितिले ‘वाइडबडी खरिद भ्रष्टाचार प्रकरण’ मा अनियमितता गर्ने ‘मुख्य दोषीहरु’ बारे यसअघि उपसमितिले पेस गरेको प्रतिवेदनमा व्यापक परिमार्जन गरी बहालवाला र पूर्वमन्त्रीहरु तथा गृहसचिव प्रेमकुमार राई समेतलाई ‘उन्मुक्ति’ दिएको छ ।
लेखा समितिले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत...बाँकी
२२ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसलाई ‘धमिलो पानीमा माछा पार्ने रहर नगर्न’ चेतावनी दिएका छन् ।
राम्रो काम जसले गर्छ, उसले जस लिने कुरा स्वाभाविक हेन बताउँदै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसलाई भने– ‘राम्रो कामको ज–जसले जस लिए पनि ह...बाँकी
२२ पुष, २०७५ |
बागलुङ, २२ पुस ।
दसवर्षे नेपाली जनयुद्धका एक घाइते मनबहादुर घर्तीको खुट्टाभित्र अहिले पनि गोलीका छर्रा बाँकी नै छन् ।
गोली लागेको ठाउँ देखाउँदै आफूले उपचार खर्च नपाएको गुनासो ३३ वर्षीय घर्तीले गरे । ताराखोला गाउँपालिका– ५ का घर्ती २०६० तिर दाङमा भएको सशस्त्र भीडन्तमा घाइते भएका थिए ।
उपचारपछि हिँडडुल गर्न सक्न...बाँकी
२१ पुष, २०७५ |
काठमाडौं, २१ पुस ।
वर्तमान सरकारको सत्तासहयात्री सङ्घीय समाजवादी फोरम नेपालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखी स्मरणपत्र बुझाएको छ । मुलुकमा चाँडै नै आर्थिक समृद्धि हासिल गर्न सरकारले चालेको कदमलाई प्रभावकारी रुपमा लैजान माग गर्दै फोरमले स्मरणपत्र बुझाएको हो ।
प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्...बाँकी
१९ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
वाइडबडी विमान खरिद प्रकरणमा भएको भनिएको अनियमितताबारे छानविन गर्न सरकारले ‘उच्चस्तरीय जाँचबुझ आयोग’ गठन गरेको छ ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेशसहित पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा ३ सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा...बाँकी