११ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ११ दिने चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
फागुन २८ मा सरकारद्वारा सो पार्टीमाथि लगाइएको ‘प्रतिबन्ध’ चैतभित्रै नहटाइए र आफ्नो पार्टीलाई शान्तिपूर्ण कार्यक्रम गर्न नदिइए केपी ओली सरकारका कार्यक्रमहरुम...बाँकी
११ चैत्र, २०७५ |
काठमाडौं, ११ चैत ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा सोमबार चार मजदुरको मृत्यु भएको छ ।
खाजा बनाउँदै गर्दा एक्कासि सिलिन्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन । इलाका...बाँकी
११ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कर्णाली इन्चार्ज धनराज शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
जुबिया– ८, लिबुवा, कालिकोटका शाहीलाई मोल्पा राताडाबाडबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने र विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका ...बाँकी
११ चैत्र, २०७५ |
काठमाडौं, ११ चैत ।
पश्चिमी वायुको प्रभावले सोमबार मौसम बदलीसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
सोमबार बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जनसह...बाँकी
११ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार अमेरिकाबाट स्वदेश फर्कने भएका छन् ।
पत्नी सीता दाहालको उपचारका लागि चैत ३ मा अमेरिका प्रस्थान गरेका अध्यक्ष प्रचण्ड चैत १४ मा स्वदेश फर्केने भएका हुन् । पार्किन्सन्स रोगले पीडित पत्नी सीता...बाँकी
११ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पक्राउ पर्ने क्रम जारी नै रहेका बेला फेर अर्का नेता समातिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ आइतबार राति पक्राउ परेका छन् । श्रेष्ठलाई प्रहरीले पूर्वी नेपालबाट पक्राउ गरेको हो...बाँकी
१० चैत्र, २०७५ |
काठमाडौं, १० चैत ।
मुलुकको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले नेपाल भ्रमण वर्ष, सन् २०२० लाई लक्षित गरेर उक्त केन्द्र स्थापना गर्न लागेको हो ।
नेपालमा आएका पर्यटकलाई उपत्यकाका विभिन्न पर्यटकीय क्षेत...बाँकी
१० चैत्र, २०७५ |
भद्रपुर, १० चैत ।
वर्तमान नेतृत्वले आफ्नो पार्टी नेपाली काङ्ग्रेसलाई विधिसम्मत तरिकाले चलाउन नसकेको गुनासो गर्दै सो पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रकाशमान सिंहले पार्टीलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।
आइतबार झापाको विर्तामोडमा कार्यकर्ता भेटघाटका क्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले काङ्ग्र...बाँकी
९ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा बडो रोमाञ्चकारी ढंगले पढ्न र सुन्न पाइने अपत्यारिला लाग्ने तर वास्तविक घटनाका उदाहरणहरु अब नेपालमै पर्याप्त उपलब्ध छन् । दसवर्षे नेपाली जनयुद्ध र नेपालको माओवादी आन्दोलनले किंबदन्ती झैं लाग्ने अनेकौं सुखान्त, दुःखान्त, संयोगान्त र वियोगान्त घटनाहरु जन्माएको छ ।
...बाँकी
९ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
‘पीडितहरु’ ले आफ्नो पार्टी मातहतको ‘जनसरकार’ मा उजुरी दिएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चर्चित व्यवसायी अजेयराज सुमार्गीको पोखरास्थित २५ रोपनी जग्गा ‘कब्जा’ गरिएको दावी गरेको छ ।
पोखरा महानगरपालिकाको शिशुवामा रहेको सुमार्गीको उक्त जग्गामा शनिबार बिहानै ब्या...बाँकी