newskoseli.Com

‘स्मार्ट लाइसेन्स’ : ७ महिना यताका मात्रै छापिन बाँकी

सात महिनादेखि यताका मात्रै ‘स्मार्ट लाइसेन्स’ (चालक अनुमतिपत्र) वितरण गर्न बाँकी रहेको यातायात व्यवस्था विभागले बताएको छ । झन्डै ४ लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताएका छन् । उनका अनुसार यसअघि सेवाग्राहीले आवेदन दिएको एक व...बाँकी

नेकपा (विप्लव) ले चन्दा माग्दै धम्की दिएको ‘जनप्रतिनिधि’ को दावी : प्रहरीसँग मागे ‘कडा सुरक्षा’ !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचार गर्नुका साथै चन्दा मागेर धम्की दिएको दावी गरेका छन् । उनीहरुले पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि ‘सुरक्षा चुनौती बढ्न सक्ने...बाँकी

१० हजार स्थानमा वर्ल्डलिंकले निःशुल्क इन्टरनेट दिने

निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । सामाजिक उत्तरदायित्व अनुसार कम्पनीको आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने जानकारी वर्ल्डलिंकले प्रमुख कार्यकारी निर्...बाँकी

बिहानै डोजरमा आगजनी, घटनास्थलमा आरोप र नारासहितको पर्चा

कृष्णपुर नगरपालिका– ५, गुलरीस्थित ‘महाकाली गौरव विल्डर्स’ को क्रसर उद्योगको जेसीभीमा सोमबार बिहान अज्ञात समूहले आगो लगाइदिएको छ । क्रसर उद्योगमा राखिएको ४५ लाख रुपैयाँ मूल्य पर्ने से १ क २५८ नम्बरको जेसीभीमा आगजनी गरिएको हो । इलाका प्रहरी कार्यालय गुलरीका अनुसार जेसीभीमा पेट्रोल छर्केर आगजनी गरिए...बाँकी

किरियापुत्री भेट्न हेलिकप्टर चढेर पुगे कांग्रेस नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हेलिकप्टर चढेर किरियापुत्री भेट्न पुगेका छन् । नेता पौडेलले आइतबार कुश्मा नगरपालिका– ३, दुर्लुङका दिवंगत थमनसिंह गुरुङको परिवारलाई भेट गरेका हुन् । साविकको धौलागिरिका म्याग्दी, बागलुङ र पर्वतका विभिन्न कार्यक्रममा सहभागी हुन सभापति शेरबहादुर देउवासँग...बाँकी

सडकका सौर्यबत्ती धमाधम उखेल्दै ठेकेदार, आखिर किन ?

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले धमाधम उखेल्न थालेका छन् । आफूहरुसँग गरिएको सम्झौता अनुसार रकम नदिएको भन्दै सरकारी अनुदानमा दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न सुरु गरेका हुन् । पिपल्ला बजारमा जडान भएका ३० सौर्यबत्तीमध्ये ७...बाँकी

गगन थापाको विरोधाभाष : ‘सभापतिले गुट बनाउन मिल्दैन, अरुले बनाउँदा हुन्छ’

नेपाली काङ्ग्रेसका युवानेता तथा सांसद गगनकुमार थापाले सभापतिले गुट बनाउन नमिल्ने तर अरुले बनाउन मिल्ने अभिव्यक्ति दिएका छन् । पार्टीभित्र देखिएका गुट–उपगुट अन्त्य गर्नुपर्ने बताउँदै सांसद थापाले भने– ‘पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुट–उपगुट बनाउन मिल्छ तर सभापति हुँदा पनि गु...बाँकी

‘गाउँसभाको तयारीका निम्ति’ गाउँपालिकाको कामकाजै ठप्प !

गाउँसभाको तयारीका लागि भन्दै तेमाल गाउँपालिकाले एक हप्तासम्म जनतालाई दिइने सेवा (कामकाज) ठप्प बनाएको छ । फागुन २७ मा सो गाउँपालिकाले गाउँसभा तोकेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरेर गाउँसभाको तयारी गर्नुपर्ने भएकाले फागुन २० देखि २७ सम्म योजना सम्झौता तथा योजनाको भुक्तानी लगायतका काम ...बाँकी

सीके राउतसँग सरकारको सहमतिप्रति भीम रावलको आपत्ति !

सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कडा आपत्ति प्रकट गरेका छन् । रिपोटर्स क्लबद्वारा शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता रावलले गठबन्धनका संयोजक डा. चन्द्रकान्त (सीके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्...बाँकी

केडिया अपहरणका मुख्य योजनाकार पक्राउ

नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई पक्राउ गरी प्रहरीले शनिबार सार्वजनिक गरेको छ । केडिया अपहरणका मुख्य योजनाकार भारतीय सहर बिहारको रक्सौल निवासी बब्लु पासवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरेर सा...बाँकी