२७ माघ, २०७५ |
बनेपा (काभ्रेपलाञ्चोक), २७ माघ ।
धुलिखेल नगरपालिका– ७, सरस्वती बजारमा एक घर बनाइरहेको अवस्थामा माथिल्लो तलाबाट फलामको पाइप खसेर पैदलयात्रीको मुत्यु भएपछि प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
सरस्वती बजारस्थित सूवर्ण श्रेष्ठको घर बनाउने क्रममा सोमबार माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्री महाभारत ...बाँकी
२७ माघ, २०७५ |
काशीराम शर्मा
जिल्ला समन्वय समिति (जिसस) का निर्वाचित जनप्रतिनिधि कामविहीन बनेका छन् ।
उनीहरू समय काट्दै तलब–भत्ता बुझिरहेका छन् । एक महिनामा कम्तिमा एक पटक बैठकमा उपस्थिति जनाउँछन्, त्यसबाहेक उनीहरूको काम छैन । उक्त बैठकमा उनीहरुले भत्ताबापत जनही १ हजार रूपैयाँ पाउने गरेका छन् । आफूले कुनै अधिकार नपाएको गुनास...बाँकी
२६ माघ, २०७५ |
निरज थकाली/रासस
हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका– ४, जोमसोम बजारमा हिउँले ढाकिएको सडकर हिउँबाट पुरिएका गाडीहरुको दृश्य ।
...बाँकी
२६ माघ, २०७५ |
नृपेन्द्रबहादुर मल्ल/रासस
शुक्रबार र शनिबारको भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएपछि मुगुको गमगढीमा रोकिराखिएका सवारी साधन ।
...बाँकी
२५ माघ, २०७५ |
रसुवा, २५ माघ ।
राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले पहिलो पटक सवारी चालकहरूको स्वास्थ्य परीक्षण सुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काका अनुसार ट्राफिक प्रहरी निर्देशनालय एवं ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनको निर्देशनमा पासाङल्हामु रा...बाँकी
२५ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भद्रपुर नगर समितिले उक्त पार्टीका नाममा रकम असुली गर्ने सुवास कोइराला भनिने टीका कार्कीलाई ७ दिनभित्र पार्टीमा ‘आत्मसमर्पण गर्न’ सार्वजनिक ‘चेतावनी’ दिएको छ ।
सो पार्टीका भद्रपुर सेक्रेटरी प्रवीन मिश्रद्वारा जारी विज्ञप्तिमा आफूलाई अखि...बाँकी
२५ माघ, २०७५ |
बेझाड, २५ माघ ।
समाजमा श्रीमानबाट श्रीमती पीडित भएका गुनासो बढिरहेका बेला पछिल्लो समय पाल्पामा ‘श्रीमतीपीडित’ पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् ।
‘श्रीमतीबाट पीडित हुँ’ भन्दै पुरुषहरू सम्बन्ध–विच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन् । विविध कारण देखाउँदै पुरुष स्वयं ‘न्यायका लागि’ जिल्ला अ...बाँकी
२५ माघ, २०७५ |
फिदिम, २५ माघ ।
पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपिटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल भर्ना गरिएको छ ।
विद्यार्थी बस्ने बेन्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का विद्यार्थीलाई...बाँकी
२४ माघ, २०७५ |
रत्ननगर, २४ माघ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
क्यान्सरबाट पीडित भई उपचार...बाँकी
२४ माघ, २०७५ |
डोल्पा, २४ माघ ।
हिमाली जिल्ला डोल्पामा बिहीबार बिहानैदेखि भारी हिमपात सुरु भएको छ ।
हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसर्इई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
‘यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ, बढ्दो चिसोका कारण एसर्इई...बाँकी