२३ असार, २०७७ |
न्युजकोसेली संवाददाता
क्रमशः फैलँदै नेपालका सबै ७७ जिल्लामा फैलिएको कोरोनाभाइरसको संक्रमण फेरि ७३ जिल्लामा सीमित हुन पुगेको छ । मंगलबार नेपालका ४ जिल्ला कोरोनाभाइरसमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबारको नियमित मेडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा. जोगेश्वर गौतमले दिएको जानकारीअनुसार संक्रमितको...बाँकी
२३ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १६,१६८ पुगेको छ । पछिल्लो २४ घन्टामा राजधानी उपत्यकाका २८ सहित देशभर २०४ जनामा कोरोनाभइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दि...बाँकी
२३ असार, २०७७ |
न्युजकोसेली संवाददाता
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा संसदबाट पारित गर्ने क्रममा त्यसको विपक्षमा उभिएर भारतको सेवा गरेकी समाजवादी पार्टीकी नेतृ एवं सांसद सरिता गिरीलाई सो पार्टीले निस्कासन गरिदिएको छ । पार्टीबाट निकालिएसँगै समानुपातिक सांसद रहेकी गिरीको सांसद पद समेत गुमेको छ ।
यसअघि सो पा...बाँकी
२२ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १५,९६४ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ५४ सहित देशभर थप १८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या १६ हजार नजिक पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबारको नियमित मेडिया...बाँकी
२१ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या १५,७८४ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ६,५४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप २९३...बाँकी
२० असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमित १५,४९१ पुगेका छन् । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ६,४१५ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा...बाँकी
१९ असार, २०७७ |
न्युजकोसेली संवाददाता
लकडाउनको मारमा परेका संस्थागत विद्यालयका शिक्षक–शिक्षिकाहरुले आफ्नो जीविका र रोजीरोटीको सुनिश्चितता गर्न माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन गरे ।
एकातिर रोजगारी नै खोसिने सम्भावना बढ्दै गैरहेको र अर्कातिर चैतदेखि सुरु लकडाउन अझै कहिलेसम्म रहने भन्ने अनिश्चितताका बीच कक्षा सञ्चालन, पठनपाठन र वि...बाँकी
१८ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या साढे १४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १०९ महिला र ३६४ पुरुष गरी थप ४७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १४,५१९ पुगेको छ ।
बिहीबारको नियमित मेडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौत...बाँकी
१७ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १४,०४६ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ४,६५६ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।
चैत ११ देखि सरकारले लागू गरेको लकडाउनको १००औं दिन पूरा भएकै दिन बुधबार मात्र ११७ महिला र ३६५ प...बाँकी
१७ असार, २०७७ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरस महामारीका कारण लामो समयदेखि सार्वजनिक सवारी साधन चल्न नपाउँदा दैनिक कमाएर खाने यातायात मजदुरहरु र सानो लगानीका यातायात व्यवसायी जीविका धान्ने समस्यामा परेका छन् । चैत १० देखि जारी लकडाउन हटाएर असारको सुरुआतसँगै धेरैजसो काम–कारोबार चालु गरिए तापनि ट्याक्सी सहितका सार्वजनिक सवारीका साधनहरु...बाँकी