newskoseli.Com

दाङ प्रदेशसभामा नेकपाकी विमला ओली विजयी

दाङको क्षेत्र नं. ३ (ख) मा शनिबार भएको उपनिर्वाचनमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विमलाकुमारी खत्री ओली विजयी भएकी छन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् । नेकपाकी उम्मेदवार विमल...बाँकी

भागीबिहे गरेको जोडीका श्रीमान् फरार, अस्पतालमै श्रीमतीको निधन

प्रसूति व्यथा लागेपछि उपचार गराउन श्रीमतीलाई लिएर आइतबार बिहान जिल्ला अस्पताल उदयपुर आएका प्रेम बुढाथोकी अस्पतालमा श्रीमतीको मृत्यु भैसकेपछि बेपत्ता भएका छन् । त्रियुगा नगरपालिका– ४ का बुढाथोकी २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल बोक्सेमा लिएर आएको जिल्...बाँकी

कास्की– २ मा विद्या विजयी : भट्टराईको २४३९४ मत, प्रतिद्वन्द्वी खेमराजको १५९९१

प्रतिनिधिसभा सदस्य पदका लागि कास्की– २ मा शनिबार भएको उपचुनावमा सत्ताधारी नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । भट्टराईले ८ हजार ४ सय ३ मतान्तरले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई पराजित गरेकी हुन् । आइतबार साँझ सम्पन्न मतगणनाको नतिजाअनुसार विद्या भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त...बाँकी

साग खेलकुद क्षेत्रमा वर्ल्डलिंकको निःशुल्क हाईस्पिड इन्टरनेट

नेपालको चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि ले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अवधिभर उच्च गतिको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरबाट लगइन गरेर दैनिक १ जीबी डाटा दैनिक रुपमा निःशुल्क प्रयोग गर्न पा...बाँकी

पोखरा मतगणना अपडेट : नेकपाकी विद्याको १७६६०, कांग्रेसका खेमराजको ९२२४

शनिबार सम्पन्न उपचुनावअन्तर्गत पोखराको दुईतिहाई मतगणना सकिएको छ । पछिल्लो अपडेटअनुसार सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले ८ हजारभन्दा बढी मतको अग्रता हासिल गरेकी छन् । विद्याले १७ हजार ६ सय ६० मत पाएकी छन् भने उनका प्रतिस्पर्धी खेमराज पौडेलले ९ हजार २ सय २४ मत ...बाँकी

प्रधानमन्त्री ओलीको घाऊ क्रमशः निको हुँदै

एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उनको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्र...बाँकी

नेकपाकी विद्याले ८२६५ ल्याउँदा कांग्रेसका खेमराजको ३६८२ मात्र !

कास्की निर्वाचन क्षेत्र नम्बर– २ मा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईको अग्रता निकै फराकिलो हुँदै गएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपाकी विद्याले ८ हजार २ सय ६५ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेलले ३ हजार ६ सय ८२ मत मात्र पाएका छन् ।...बाँकी

भक्तपुरमा कांग्रेसको अग्रता, नेकपा २ हजार ४ सय ३६ मतले पछाडि

शनिबार सम्पन्न भक्तपुरको प्रदेशसभा १ (क) को उपनिर्वाचन पछि झन्डै रातभरको मगगणना परिणामअनुसार हालसम्म प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् । यसअघि नेकपाका उम्मेदवार निर्वाचित भएको सो क्षेत्रमा उपनिर्वाचनको हालसम्मको मतगणना परिणामअनुसार नेकपाका उम्मेदवार २ हजार ४ स...बाँकी

कास्की २ मा नेकपाकी विद्या भट्टराई अगाडि

शनिबार सम्पन्न उपचुनावको मतगणना अगाडि बढ्दै जाँदा कास्की– २ मा सत्तारुढ नेकपाकी उम्मेदवार विद्या भट्टराई अगाडि देखिएकी छन् । वडा नम्बर ३३ को मतगणना सकिँदासम्म नेकपा ११ सय ६१ मतले अघि देखिएको हो । वडा नम्बर ३३ मा कूल ५ हजार ६ सय ४२ मत खसेकामा विद्या भट्टराईले ३ हजार २ सय ७६ मत पाएकी छिन् । यो मत प...बाँकी

फेरि भयानक सवारी दुर्घटना : ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार ७ को मृत्यु

शनिबार राति करिव साढे १२ बजे भएको भयानक सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । सुनसरीको हरिपुरमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । वीरगञ्जबाट राजधानीतर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्समा...बाँकी