newskoseli.Com

नेकपा र चिकपाबीच द्विपक्षीय हितबारे छबुँदे समझदारी (समझदारीका बुँदासहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच पार्टीगत सहयोगको आपसी आदान–प्रदानसम्बन्धी समझदारी भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका...बाँकी

मौसमी अपडेट : अझै भारी वर्षाको सम्भावना, बाढीबाट सचेत रहन आग्रह, यस्तो छ ३ दिनको पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आगामी २४ घन्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना...बाँकी

दाइलाई खुकुरी हानेर गम्भीर घाइते बनाएपछि भाइले गरे आत्महत्या

आइतबार इलाममा एक व्यक्तिले दाइलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका– १, झ्याउपोखरीका ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेका दाजु विष्णुलाई भाइले आएर एक्कासि खु...बाँकी

‘बत्तीमुनिको अँध्यारो’ : काठमाडौंमै बस चढ्न हिउँद कुर्नुपर्छ, स्कुल जान एक घन्टा हिँड्नुपर्छ !

बत्तीमुनिको अँध्यारो भने झैं राजधानी काठमाडौंकै शंकरापुर नगरपालिकास्थित नाङ्लेभारे क्षेत्र विकासमा अझै पनि निकै पछि परेको छ । यस क्षेत्रका पटाप र छापभञ्ज्याङका वस्ती तामाङ जातिको बाहुल्यता रहेका गाउँ हुन् । आजसम्म पनि यहाँका वासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् । साँखु, जरसिंह पौवा ...बाँकी

फेरि गयो भूकम्प : गोरखामै केन्द्रविन्दु, क्षतिको विवरण आएन

सिरानचोक गाउँपालिका– १, केराबारी, गोरखा केन्द्रविन्दु भएर शनिबार फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको भूकम्प गएको हो । यो भूकम्प पनि २०७२ वैशाख १२ कै भूकम्पको परकम्प भएको केन्द्रको भनाइ छ । भूकम्पको धक्का धादिङ, तनहुँ र जमजुङ जिल्लामा समेत महशुस भएको छ ।...बाँकी

दक्षिणतर्फ सर्‍यो न्यूनचापीय मनसुनी रेखा, यस्तो हुनेछ अबको मौसम

न्यूनचापीय मनसुनी रेखा औसत स्थानभन्दा थोरै दक्षिणतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आगामी २४ घण्टामा देशका मध्य र पूर्वी भागका केही स्थान र पश्चिमी ...बाँकी

पूर्वसांसद एवं जलविद्युत् अभियानकर्मी बैरागीकाे निधन

पूर्वसांसद हरि बैरागी दाहालको ६२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । २०५१ को मध्यावधि निर्वाचनमा संखुवासभा– २ बाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को प्रतिनिधित्व गर्दै उनी सांसद पदमा निर्वाचित भएका थिए । राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रुपमा समेत स्था...बाँकी

असोज १० देखि दसैंका लागि नयाँ नोट : कहाँ–कहाँबाट पाइन्छ ?

चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौं भन्ने इच्छा सबैको हुन्छ । नयाँ, टलक्क परेको नोट लिने–दिने प्रचलन विशेष गरी दसैंको अवसरमा बढी हुने गरेको छ । के गाउँ, के सहर– सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ । आम नागरिकको सोही चासोलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले असोज १० देखि ...बाँकी

यता संविधान दिवसको धुमधाम : उता बम विस्फोटको सन्त्रास !

राजधानीलगायत देशका प्रमुख सहरहरूमा संविधान दिवसको धुमधाम चलिरहँदा देशका केही भागमा भने बम विष्फोटको सन्त्रास छाएको छ । शुक्रबार बिहान सबेरै भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर ब...बाँकी

प्रहरी नायव निरीक्षक नै घुससहित कर्‍याप्प, नापी सर्वेक्षक पनि समातिए

महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायव निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिए वापत पन्तले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई बुधबार...बाँकी