newskoseli.Com

यात्रुबस दुर्घटना, दर्जन घाइते, एकको अवस्था गम्भीर

काभ्रेपलाञ्चोकको कोशिपारीस्थित फलाँटेमा बिहीबार यात्रुबस दुर्घटना भएको छ । पोखरीचौंरीतर्फबाट काठमाडौं आउँदै गरेको बा २ ख ६३८६ नम्बरको यात्रुबस दुर्घटनामा परेको हो । गुडिरहेकै बेला ब्रेक फेल भई बस सडकमै पल्टिँदा दस जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये जगतबहादुर चौलागाईंको अवस्था गम्भीर ...बाँकी

‘दसैंभरि फाट्टफुट्ट झरी… !’

साविकअनुसारको मिति हेर्ने हो भने यस वर्षाको मनसुनको समयावधि सकिएको छ । दुई दिनअघि नै नेपालको मनसुनको समयावधि सकिएको हो । तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘मनसुन अन्त्य हुन यसका विभिन्न ‘क्राइटे...बाँकी

माधव नेपाल–मातृका यादवमाथि कारबाहीको माग : गुटगत विवाद उत्कर्षमा !

नेताहरुको गुटबन्दीले नेकपाको प्रदेश– २ मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । केन्द्रीय सचिवालयमा रहेका शीर्ष नेताहरुको आडमा प्रदेशको जिम्मेवारीमा रहेका नेताहरुको गुटबन्दी झांगिँदा प्रदेशका जिल्ला तहको सपथ रोकिएको छ । प्रदेश– २ मा पूर्वएमाले अन्तर्गत केपी शर्मा ओली र माधवकुमार नेपाल तथा पूर्वमाओवा...बाँकी

नेकपा र चिकपाबीच द्विपक्षीय हितबारे छबुँदे समझदारी (समझदारीका बुँदासहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच पार्टीगत सहयोगको आपसी आदान–प्रदानसम्बन्धी समझदारी भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका...बाँकी

मौसमी अपडेट : अझै भारी वर्षाको सम्भावना, बाढीबाट सचेत रहन आग्रह, यस्तो छ ३ दिनको पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आगामी २४ घन्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना...बाँकी

दाइलाई खुकुरी हानेर गम्भीर घाइते बनाएपछि भाइले गरे आत्महत्या

आइतबार इलाममा एक व्यक्तिले दाइलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका– १, झ्याउपोखरीका ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेका दाजु विष्णुलाई भाइले आएर एक्कासि खु...बाँकी

‘बत्तीमुनिको अँध्यारो’ : काठमाडौंमै बस चढ्न हिउँद कुर्नुपर्छ, स्कुल जान एक घन्टा हिँड्नुपर्छ !

बत्तीमुनिको अँध्यारो भने झैं राजधानी काठमाडौंकै शंकरापुर नगरपालिकास्थित नाङ्लेभारे क्षेत्र विकासमा अझै पनि निकै पछि परेको छ । यस क्षेत्रका पटाप र छापभञ्ज्याङका वस्ती तामाङ जातिको बाहुल्यता रहेका गाउँ हुन् । आजसम्म पनि यहाँका वासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् । साँखु, जरसिंह पौवा ...बाँकी

फेरि गयो भूकम्प : गोरखामै केन्द्रविन्दु, क्षतिको विवरण आएन

सिरानचोक गाउँपालिका– १, केराबारी, गोरखा केन्द्रविन्दु भएर शनिबार फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको भूकम्प गएको हो । यो भूकम्प पनि २०७२ वैशाख १२ कै भूकम्पको परकम्प भएको केन्द्रको भनाइ छ । भूकम्पको धक्का धादिङ, तनहुँ र जमजुङ जिल्लामा समेत महशुस भएको छ ।...बाँकी

दक्षिणतर्फ सर्‍यो न्यूनचापीय मनसुनी रेखा, यस्तो हुनेछ अबको मौसम

न्यूनचापीय मनसुनी रेखा औसत स्थानभन्दा थोरै दक्षिणतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आगामी २४ घण्टामा देशका मध्य र पूर्वी भागका केही स्थान र पश्चिमी ...बाँकी

पूर्वसांसद एवं जलविद्युत् अभियानकर्मी बैरागीकाे निधन

पूर्वसांसद हरि बैरागी दाहालको ६२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । २०५१ को मध्यावधि निर्वाचनमा संखुवासभा– २ बाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को प्रतिनिधित्व गर्दै उनी सांसद पदमा निर्वाचित भएका थिए । राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रुपमा समेत स्था...बाँकी