सत्ताधारी नेकपाको सचिवालय बैठक बुधबार : केन्द्रीय विभागहरु र कार्यविभाजन टुंग्याइँदै
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको जानकारी सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् ।
प्रवक्ता श्...बाँकी






