२१ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
विक्रम सम्वत् १९८४ मा भारतको दार्जिलिङमा जन्मिएका वरिष्ठ साहित्यकार दान खालिङको ८९ वर्षको उमेरमा सोमबार साँझ सिलिगुडीमा निधन भएको हो ।
उनी पछिल्लो समय नसासम्बन्धी रोगबाट पीडित थिए । उनको पार्थिव शरीरलाई मंगलबार दिनभरि श्रद्धाञ्जलीका लागि सिलिगुडीमा राखिने र बुधबार जन्मथलो दार्जिलिङमा अन्त्येष्टि ...बाँकी
१९ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि. सं. २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास चीरहरणलाई दिने निर्णय गरेको छ।
प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित भएका पुस्तकहरूमध्येबाट छानिएको कृतिलाई एकल वा संयुक्त रूपमा २०६३ सालदेखि पद्मश्री पुरस्कारले सम्मान गर्दै आएको छ।
ग...बाँकी
१६ भाद्र, २०७३ |
नेपाली साहित्यको गरिमा विशाल बनाउँने अनेक सर्जकमध्ये मोतिराम भट्ट अग्रपंत्तिमा आउँछन् । नेपाली गजलका पिता भनेर उपमा पाएका भट्टले संस्कृत भाषामा रहेको चर्चित कृति रामायणलाई नेपाली भाषामा उल्था गरेका थिए ।
वि.सं. १९२३ भदौ कुसे औँसिको दिन जन्मिएका भट्ट नेपाली गजल र श्रृंगार रसका प्रतिक पनि मानिन्छन् ।...बाँकी
१६ भाद्र, २०७३ |
हिन्दू धर्मावलम्बीले पूजाआजाका लागि वर्षदिनसम्म चाहिने कुश घरघरमा भित्र्याएका छन् ।
प्रत्येक वर्ष कुशेऔंसीका दिन पूजा गरी भित्र्याइने कुश वर्ष दिनसम्म गरिने शुभकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ । हिन्दू धर्मशास्त्रमा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपका स्वीकारिएको छ ।
श्रीस्वस्थानीको कथाअन...बाँकी
१६ भाद्र, २०७३ |
रोशन दाहाल
शहरमा छोरा छोरी
पढ्ने वा जागिरको सानो बाहानामा
विचरा बाबा
हलो बोकेर काँध खुइल्याइरहेका छन्,
घाँसदाउराको भारी बोकेर
नाम्लोको पाताले तालु खोपिल्ट्यिाइ रहेछन्,
पिँडीमा बसेर खुइ्या गर्दै,
सानो आशाकासाथ कुरिरहन्छन्
छोराले शरहबाट सम्झिन्छ, सम्झिन्न भनेर ?
छोरो शहरमा ८ ...बाँकी
११ भाद्र, २०७३ |
युगलीला
नयाँ वर्ष तिमी उता पूर्वबाट आउनू ।
पूर्वदेखि पश्चिमसम्म प्रकाशजस्तै छाउनू ।।
ओलाङचुङ्गोलाबाट यात्रा सुरु गर्नू ।
ठाउँठाउँमा हिमनदी हेरीहेरी तर्नू ।।
गाउँवस्ती घुम्दै आउनू किसानहरु भेट्नू ।
दूध–दही–मोही खाई प्यासलाई मेट्नू ।।
बाटैभरि खोलानाला कति होलान् हेर्नू ।
सुख्खा भूमि कति रहेछन् हृदयमा...बाँकी
११ भाद्र, २०७३ |
बलराम तिमल्सिना
कि त सँगै बस्न मिल्ने पारा बनाइदेऊ !
कि त संविधानमा बेग्लै धारा बनाइदेऊ !!
मदन छन अरबमा मुना बस्छिन सहरमा
उमेर छ आगो बल्ने दुवै बाँच्छन कहरमा
काम खोज्न भोट जाने समयका हैनन् दुवै
मुना पनि मदन पनि हिजोजस्ता छैनन् दुवै
कि त ...
परिवारको पुरानो सोच ...बाँकी
११ भाद्र, २०७३ |
नेपाल महिला सङ्घ बागलुङले ‘शक्तिपुञ्ज’ नामक तीज पर्व विशेष पुस्तक प्रकाशन गरेको छ । सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २१औँ स्मृति दिवसका अवसरमा शुक्रबार सार्वजनिक गरिएको कृतिम महिलाले लेखेका अधिकांश गीति रचना पुस्तकमा समावेश गरिएको छ ।
प्रायः रचना महिला अधिकारसँग सम्बन्धित छन् । समाज, ...बाँकी
४ भाद्र, २०७३ |
जनकपुरधाम, ४ भदौ
मैथिली भाषाको लिपिको संरक्षण र विकास गर्ने उद्देश्यले जनकपुर क्षेत्रका कार्यालयका नाम मिथिलाक्षरमा लेख्न अभियान सुरू गरिएको छ ।
मैथिली साहित्यकार सभाले कार्यालयहरुको स्वीकृति लिई सो अभियान सुरू गरेको हो । पहिलो चरणमा जनकपुर उपमहानगरपालिकाको प्रवेशद्वारमा मिथिलाक्षर लेखिएको संस्थाका सभापाल...बाँकी
४ भाद्र, २०७३ |
रोशन दाहाल
‘हातेमालो साहित्य प्रतिष्ठान’ ७५ जिल्लामा शाखा विस्तार गरी नेपाल भरिका सर्जकहरूसँग हातेमालो गर्ने उद्देश्यले खोलिएको साहित्यिक संस्था हो । यस संस्थाको मूल उद्देश्य स्तरिय साहित्यको प्रवद्धन नै हो ।
‘हातेमालो साहित्य प्रतिष्ठान’ का अध्यक्ष दिपेन्द्र अश्रुमाली भन्छन्ः स्तरीय रचना र रचनाकार गुमनाम ...बाँकी