newskoseli.Com

फुट्दै प्रगतिशील लेखक संघ (प्रलेस) : बेग्लै संगठन घोषणाको तयारी !

लामो इतिहास बोकेको र नेपालका भए जति सबै खाले ‘वाम’ पक्षधर लेखक–साहित्यकार अटाउने ‘साझा थलो’ प्रगतिशील लेखक संघ (प्रलेस) आसन्न राष्ट्रिय सम्मेलनकै सेरोफेरोमा यसपालि भने विधिवत विभाजन हुने भएको छ । ‘वाम’ सरकारको वैचारिक गन्तव्य संसदीय व्यवस्था भएको र यसले यथास्थितिवाद र दलाल पुँजीपति वर्गको प्रतिनि...बाँकी

मोहन वैद्यद्वारा घनश्याम ढकाल स्मृतिग्रन्थ विमोचन : के–के भने आहुति र निनुले ?

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले जनयुद्धका योद्धा एवं वरिष्ठ साहित्यकार घनश्याम ढकालको स्मृतिमा प्रकाशित ‘घनश्याम ढकाल स्मृतिग्रन्थ’ को शनिबार राजधानीमा विमोचन गरेका छन् । अखिल नेपाल प्रगतिशिल लेखक सङ्घको अध्यक्ष पदमा क्रियाशील रहेकै अवस्थामा लेखक, चिन्तक तथा प्राध्याप...बाँकी

सर्वोच्चको आदेश : ‘साहित्य लेख्दा भाषामा ध्यान देऊ !’

साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा शब्दमा ध्यान दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको हो । निवेदक मीना नेपा...बाँकी

लक्की, डिक्की र निक्कीको आत्मकथा : ‘थ्री सिस्टर्स’

पच्चीस वर्षदेखि स्थानीय पर्यटन क्षेत्रमा आबद्ध रहेर बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले ‘हामी थ्री सिस्टर्स’ शीर्षक आत्मकथा बजारमा ल्याएका छन् । लेखककी आमा लीलामायाको वार्षिक ‘पुण्यतिथि’ मा मङ्गलबार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा बोल्दै साहित्यकार सरुभक्तले जी...बाँकी

स्मृति/अनुभूतिः मे आई कम इन् सर !

लेखन भावनात्मक उदवेग मात्र होइन; सामाजिक, आर्थिक, राजनीतिक यथार्थता समेत हो । मार्क्सवादको मुख्य सार नै चेतनाको निर्धारण भौतिक उपस्थितिले गर्दछ भन्ने हो । जे–जति विश्वप्रशिद्ध रचनाहरु लेखिएका छन्, सबका सब नै आ–आफ्नै परिवेशसँग सम्बन्धित भएर नै लेखिएका हुन्छन् । आजको पुस्ताले संस्मरण लेख्दा हाम्रो भोग...बाँकी

कविताः सिरियल हेर्न थालेपछि !

सिरियल हेर्न थालेपछि मेरी श्रीमतीजी मसँग कम र सिरियलसँग बढी बोल्छिन् मसँग झर्केर र उता मस्केर बोल्छिन् सिरियल हेर्न थालेपछि श्रीमतीजी फेरिँदै गएकी छन् !   सिरियल हेर्न थालेपछि श्रीमतीजीलाई अचेल किताब देख्दा रिस उठ्छ ज्ञानको कुरा बेकार लाग्छ मतिर फर्केर बोल्नुपर्...बाँकी

‘प्रलेसले सत्ताको तावेदारी गर्नुहुँदैन’ : प्रगतिशील लेखकहरुको सघन छलफल

प्रगतिशील लेखकहरूले नेपालमा प्रगतिशील लेखक सङ्घको औचित्य, आवश्यकता र महत्त्वमाथि सघन छलफल गर्दै प्रलेसले सत्ताको तावेदारी गर्नु नहुनेमा स्रष्टाहरुले जोड दिएका छन् । सङ्घको ११औं राष्ट्रिय सम्मेलन नजिकिँदै गइरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घ ३ नं. प्रादेशिक समितिद्वारा आयोजित कार्यक्रममा प्रलेसको...बाँकी

साहित्य के हो ? के–के हुन् साहित्यका उद्देश्य ?

संस्कृत भाषाको ‘सहित’ शब्दमा तद्धित् प्रत्यय लागी ‘साहित्य’ शब्दको निर्माण भएको मानिन्छ । संस्कृतमा ‘साहित्य’ शब्दको व्युत्पत्ति दुई प्रकारले गरिएको पाइन्छ– १. ‘शब्दार्थौः सहित तस्य भावः साहित्यम्’ अर्थात्, शब्द र अर्थको सहभाव नै साहित्य हो । २. ‘हितेन सहितं तस्य भावः साहित्यम्’ अर्थात्, हितले...बाँकी

पाख्रिन दाइको मृत्युको खबर…

हिरासतभित्रै जनवादी गायक एवम् आदरणीय दाजु खुसिराम पाख्रिनको मृत्युको खबरले निकै दुःखी तुल्यायो । उहाँको निधन प्रकाश दाहालको श्रद्धाञ्जली तथा चुनावी–सभामा गीत गाउँदा–गाउँदै हृदयघातका कारण भएको रहेछ । खुसिराम पाख्रिनको निधन एउटा अपत्यारिँदो समाचार थियो । चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जली तथा चुनावी...बाँकी

कविताः समय ! तेरो समानता धिक्कार होस्

ए समय ! तँ सबैका लागि बराबर छु भन्छस् सबैलाई एउटै गतिमा घिसार्छु भन्छस् आफ्नो बलप्रति ठूलो गर्व छ तँलाईं अर्काको कल्कलाउँदो जीवनमा बुढ्याइँ थप्दा बडो मज्जा आउँछ तँलाई सबैलाई मृत्यको मुखमा पुर्‍याउन हतार छ तँलाई । हैन, ए समय ! कुनै बेलाका झिंगा चिप्लने गाला हेर्दाहेर्दै हाँस्दा झिंगा च्याप...बाँकी