newskoseli.Com

प्रज्ञाको कुलपतिमा दोहोरिए उप्रेती, सदस्य–सचिवमा उपाध्याय

नेपाल प्रज्ञा प्रतिष्ठानको रिक्त कुलपति पदमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आइतबार सो पदमा नियुक्त गरेका हुन् । यसअघि पनि उप्रेती प्रतिष्ठानका कुलपति नै थिए भने त्यस अघिको कार्यकालमा उपकुलपति थिए । प्रतिष्ठा...बाँकी

माधव नेपाल नाचे छमछमी : प्रचण्डले चुकाए मौका…

सधैंजसो राजनीतिक गतिविधि तथा कूटनीतिक भेटघाटमा सक्रिय रहने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छमछमी नाचिदिँदा उपस्थित दर्शकहरु हर्षविभोर भए । रौतहट–काठमाडौं सम्पर्क समन्वय कमिटीले विजयादशमी, दीपावली तथा छठका अवसरमा शनिबार राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा पूर...बाँकी

हामफालेर भाग्न खोज्दा २ जुवाडेको मृत्यु : जुवा खेल्दै गरेको ठाउँमा प्रहरीको छापा

जुवा खेल्दै गरेको ठाउँमा छापा मार्न प्रहरी पुगेपछि भागाभाग हुँदा राजधानीको मूलपानीमा २ जनाको मृत्यु भएको छ । ७ तला अग्लो घरको तेस्रो तलाबाट हामफालेर भाग्ने प्रयास गर्दा २ जनाको ज्यान गएको हो । हामफालेर भाग्ने क्रममा सरोज घले र सोमलाल तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसए...बाँकी

के गर्दैछन् गोरखापत्र, रेडियो र टेलिभिजन ‘सुधार्ने’ समितिहरु ? (को–को छन् समितिमा ?)

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले गठन गरेका गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई ‘सुधार’ गरी ‘प्रभावकारी’ बनाउन गठन गरिएका दुई वटा समितिले के गरिरहेका छन् ? मूलतः सरकारी मुखपत्रको काम गर्दै आएका सरकारी स्वामित्वका आमसञ्चार माध्यमहरु सञ्चालन गरिरहेका संस्थानहरु गोरखापत...बाँकी

सोलुमा कसरी मरे ताइवानी पर्यटक ?

लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिएका छन् । सगरमाथा आधार शिविर घुम्न आएका च्याङको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । खुम्बु पासा...बाँकी

असोज २४ देखि ‘रुट परमिट’ खुला : जुन सवारी साधन जता जान पनि पाउने !

यातायात व्यवस्था विभागले असोज २४ देखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीको महान् पर्व दसैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ सम्मका लागि इजाजतपत्र खुला गरेको हो । इजाजतपत्र खुला भएसँगै सवारी चा...बाँकी

७० वर्षीय वृद्धमाथि ‘बोक्सो’ भन्दै दुर्व्यवहार : आरोप– ‘धानमा कीरा लागाइस् !’

धनगढी उपमहानगरपालिका– १६ का ७० वर्षीय जोखन डगोरा थारूलाई ‘बोक्सो’ को आरोप लगाई दुर्व्यवहार गरिएको छ । २ असोजमा सोही ठाउँका ५५ वर्षीय भीख्खु चौधरीले ‘जोखनका कारण खेतमा लगाएको धानमा कीरा लाग्यो’ भन्दै दुर्व्यवहार गरेको जोखनका छोरा पदमले बताए । ‘बुबा (जोखन) खेतमा रहेको नालामा राँगालाई पानी खुवाउँ...बाँकी

२ रूपैयाँको किताब किन्ने हो ? प्रज्ञा प्रतिष्ठान गैहाल्नोस् !

के तपाईं जम्मा २ रुपैयाँमा पुस्तक किनेर पढ्न चाहनुहुन्छ ? नेपाल प्रज्ञा प्रतिष्ठानले १ महिनादेखि आफ्नै परिसरमा आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा २ रूपैयाँ मूल्यमा ‘काव्यार्चना’ नामक कवितासङ्ग्रह बेचिरहेको देख्दा आश्चर्य नमान्नुहोला । प्रतिष्ठानले ४६ वर्ष अगाडि प्रकाशनमा ल्याएको उक्त सङ्ग्रहमा...बाँकी

चोरी गर्दागर्दै स्थानीयको पहलमा सामानसहित कर्‍याप्प

चाँगुनारायण नपा– ९, ताथलीका हीरा राउतको घरमा ढोका फोडेर चोरी गर्ने एक जनालाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइदिएका छन् । चारीको उक्त अभियोगमा चाँगुनारायण नगरपालिका– ८, सुडालका ३७ वर्षीय कपिलदेव सुकमनीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरी...बाँकी

चाडबाड नजिकिएसँगै लिखु तथा चम्पादेवीमा सडक मर्मतमा तीव्रता

हिन्दूहरुको महान् चाड विजयादशमी तथा दिपावली नजिकिँदै गर्दा जिल्लाका सबै स्थानीय तहहरुले गाउँपालिका तथा वडाका सडकहरुलाई मर्मत गर्ने कार्यलाई तीब्र बनाएका छन् । वर्षातको समयमा भल तथा बाढिले भत्काएका सडकहरुमा मर्मतको कार्य सुरु गरिएको हो । सडक मर्मत गरि गाउँपालिका मुकाम सम्म चल्ने यातायातको सवारी सा...बाँकी